Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

ऋषि केबीको ‘अभिमन्यु नयाँ भूमिकामा’ विमोचन

dddddddddassgggg-1642040132.jpg

२९ पुस, हेटौंडा । सात्यकार ऋषि केबीको कविता संग्रह ‘अभिमन्यु नयाँ भूमिकामा’ बुधबार हेटौंडामा सार्वजनिक भएको छ । जिल्ला बार एसोसिएसन मकवानपुरका अध्यक्ष समेत रहका केबीको ‘अभिमन्यु नयाँ भूमिकामा’ नवौं कृतिको रुपमा सार्वजनिक गरिएको हो ।
साहित्य संगम मकवानपुरको सभाहल भएको कार्यक्रममा कृतिकी प्रकाशक पूण्यशीला श्रेष्ठको सभाध्यक्ष तथा जिल्ला अदालत मकवानपुरका न्यायाधीश डिल्लीरत्न श्रेष्ठको प्रमुख आतिथ्य रहेको थियो ।
कार्यक्रममा केवीको कृति ‘अभिमन्यु नयाँ भूमिकामा’ का बारेमा अर्का कवि पुरुषोत्तम आचार्यले चर्चा गरेका थिए । उक्त अवसरमा जिल्ला न्यायाधीशहरु कमलराज बिष्ट, सीता शर्मा अधिकारी, सर्जक सञ्जाल मकवानपुरका संयोजक निमेष निखिल, झरना साहित्यिक परिवार मकवानपुरका अध्यक्ष दीपक गौतम, साहित्य संगम मकवानपुरकी अध्यक्ष अनिता न्यौपाने, प्रगतिशील लेखक संघ मकवानपुरकी अध्यक्ष शान्ति प्रियबन्दना, गजल मञ्च मकवानपुरका उपाध्यक्ष सिएम रिमाल लगाएतको उपस्थिति रहेको थियो ।
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
परराष्ट्रमन्त्री खनाल तुर्किए प्रस्थान
sisir-1794037720-1794099229.jpg

२२ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी संरचना...

सर्वोच्चको न्यायाधीशमा चारै जना अनुमोदन
samsadiy-sunuwai-samiti-1-1794098731.jpg

२२ कार्तिक, हेटौंडा । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि प्रस्तावित सबै चार...

काठमाडौं गोर्खाजको तेस्रो जित
8b57f805-6bc3-46b4-a18d-b-1794098537.jpg

२२ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल)मा लगातार तेस्रो जित निकालेको छ । शनिबार...

आज कुकुर पूजा
kukur-tihar1666583051-1794098200.jpg

२२ कार्तिक, हेटौंडा । यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन आज घर–घरमा इमानदार पहरेदार जनावर कुकुरको पूजा र नरक...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1794097986.jpg

२२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले गण्डकी, कर्णाली र...

काठमान्डु गोर्खाजले लुम्बिनी लायन्सको सामना गर्दै
Nepal_Premier_League_offi-1794016829.png

२१ कार्तिक, हेटौंडा । नेपाल प्रमियर लिग (एनपीएल) मा आज एक खेल हुँदैछ । साँझ ५ बजे त्रिवि मैदानमा हुने खेलमा...

चितवन राइनोजको दोस्रो जित
Chitwan_2mdfNQWfEB-1794016586.jpg

२१ कार्तिक, हेटौंडा । चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल)मा दोस्रो जित हात पारेको छ । कीर्तिपुरस्थित...

सरकार र डा. केसीबिच ६ बुँदे सहमति
Screenshot_20261107_07361-1794016280.jpg

२१ कार्तिक, हेटौंडा । नेपाल सरकार र अनसनरत डा. गोविन्द केसीबिच ६ बुँदे सहमति भएको छ। सहमतिसँगै शनिबार राति डा....

आज काग तिहार पर्व
Tihar-Festival-in-Nepal-K-1794016072.jpg

२१ कार्तिक, हेटौंडा । प्रत्येक वर्ष काग तिहारको दिनबाट तिहार अर्थात यमपञ्चक शुरु हुन्छ । बिहान सूर्योदय कालमा...

थप समाचार