३० पुस,हेटौंडा। हेटौंडामा कोरोनाको नयाँ भेरिएन्ट ओमिक्रोन भाइरसबाट बच्न सचेतनामूलक पर्चा तथा मास्क वितरण अभियान सुरु गरिएको छ।
शुक्रबार बिहान हेटौंडा-१० बसपार्कमा मकवानपुरमा पुरानो नारायणी यातायात कम्पनी प्रालि,जिल्ला प्रहरी कार्यालय मकवानपुर र सामुदायिक प्रहरी उप-केन्द्र मकवानुरको समन्वयमा ओमिक्रोन भाइरसबाट बच्न सचेतनामुलक पर्चा तथा मास्क वितरण अभियान सुरु गरिएको हो।
अनिवार्य मास्क लगाऔं, स्वास्थ्य मापदण्ड पालना गरौँ भन्ने उद्देश्यले मकवानपुरका प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डे तथा मकवानपुर प्रहरी प्रमुख एसपी सुरेन्द्र बहादुर गुरुङको उपस्थितिमा अभियान सुरु गरिएको हो ।
गत बुधबार बसेको डिसिसीएमसीको निर्णय अनुसार शुक्रबारबाट मकवानपुरमा सार्वजानिक तथा यातायात स्थलहरुमा माक्स प्रयोग अभियानलाई सुरु गरिएको मकवानपुरका प्रजिअ पाण्डेले बताए।
उप-केन्द्र अध्यक्ष प्रदिप कडेँलको सभाध्यक्षतामा भएको यातायात कम्पनीका अध्यक्ष हिरालाल श्रेष्ठ, महासचिव सरोज खनाल लगायत सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो ।अभियानको सुरुवातमा सिडिओ र एसपी सहितका अतिथिहरूले बसपार्कमा रहेका पसल तथा बसका यात्रुहरुलाई माक्स वितरण गर्दै यात्राका समयमा माक्स अनिवार्य प्रयोग गर्न अनुरोध गरेका थिए।
१९ असार, हेटौंडा । बागमती प्रदेशको राजधानी हेटौंडामा शनिवार वरिष्ठ कवि तीर्थ श्रेष्ठ एकल कविता साँझ कार्यक्रम...
१८ असार, हेटौंडा । लुम्बिनी प्रदेश सरकारका पूर्वस्वास्थ्य राज्यमन्त्री बिमला खत्री वलीले पदीय मर्यादा विपरीत...
१८ असार, हेटौंडा । देशभर थप ४४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका...
१८ असार, हेटौंडा । नेपाली कांग्रेस मकवानपुरले स्थानीय तहको निर्वाचनमा निर्वाचित जनप्रतिनिहरुलाई सम्मान गर्ने...
१८ असार, हेटौंडा । प्रधानमन्त्री शेरबहादुर देउवाले कम क्षतिमा प्रस्तावित निजगढ अन्तर्राष्ट्रिय विमानस्थलमा...
१८ असार, बर्दिया । बर्दियामा निउरो टिप्न गएका एक जनाको मृत्यु भएको छ । गुलरिया नगरपालिका–३ स्थित सीमावर्ती...
१८ असार, काठमाडौं । संयुक्त राज्य अमेरिकाको औपचारिक भ्रमणमा रहेका प्रधानसेनापति प्रभुराम शर्मा तथा भ्रमण दलका...
१८ असार, हेटौंडा । मकवानपुरका नारी साहित्यकारहरुको एकमात्र साहित्यिक संस्था आँचल साहित्य कला पुञ्जले एकसाथ दश...
१८ असार, हेटौंडा । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले गिरिजाप्रसाद कोईराला विश्व...
१६असार,हेटौंडा । कान्तिलोक पथ अन्तर्गत हेटौंडा-५ राधाकृष्ण मन्दिर नजिक दुईवटा मोटरसाइकल एक आपसमा ठक्कर खाई...
१७ असार,हेटौंडा।कान्तिलोक पथ अन्तर्गत मकवानपुरको बकैया ११ घट्टेपाख नजिक फलाम बोकेको ट्रक दुर्घटनाग्रस्त हुदा...
१३ असार, हेटौंडा । बागमती प्रदेशका स्वास्थ्य मन्त्री निमा लामाले हेटौंडा अस्पतालमा देखिएको कमजोरी सुधार्ने...
७ असार, हेटौंडा । हेटौंडा-धरान चतरा सडक अन्तरगत हेटौंडा-१७ मा ट्रकको ठक्करबाट २ जना घाइते भएका छन् । घाइते हुनेमा...
१४ असार, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दल र दलका नेता ईन्द्रबहादुर बानियाँले मिर्गौला रोगी...
१० असार, हेटौंडा । पूर्वपश्चिम राजमार्ग अन्तरगत हेटौंडा-९ पशुपतिनगरमा ट्यांकर र बस ठोक्किदा १६ जना घाइते भएका...
८ असार, हेटौंडा । मकवानपुर प्रहरीले एक व्यक्तीलाई बन्धक बनाई फिरौती रकम माग्ने तिन युवालाई पक्राउ गरेको छ।...
८ असार,हेटौंडा । हेटौंडाको मुटु मानिएको हेटौंडा-१० बसपार्क क्षेत्रमा आफै उम्रेको लागुऔषध गाँजा फडानी गरेर जलाएर...
१६असार,हेटौंडा । मकवानपुरका प्रमुख जिल्ला अधिकारीको सरुवा भएको छ। जिल्ला प्रशासन कार्यालय ...