Screenshot_20211223-13591-1640247302.jpg
Email :- prastakhabar@gmail.com
राजनीति

हेटौंडामा ओमिक्रोन भाइरसबाट बच्न मास्क वितरण अभियान

Covid-awarness-1642162926.jpg

३० पुस,हेटौंडा। हेटौंडामा कोरोनाको नयाँ भेरिएन्ट ओमिक्रोन भाइरसबाट बच्न सचेतनामूलक पर्चा तथा मास्क वितरण अभियान सुरु गरिएको छ।  

शुक्रबार बिहान हेटौंडा-१० बसपार्कमा मकवानपुरमा पुरानो नारायणी यातायात कम्पनी प्रालि,जिल्ला प्रहरी कार्यालय मकवानपुर र सामुदायिक प्रहरी उप-केन्द्र मकवानुरको समन्वयमा ओमिक्रोन भाइरसबाट बच्न सचेतनामुलक पर्चा तथा मास्क वितरण अभियान सुरु गरिएको हो। 

अनिवार्य मास्क लगाऔं, स्वास्थ्य मापदण्ड पालना गरौँ भन्ने उद्देश्यले मकवानपुरका प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डे तथा मकवानपुर प्रहरी प्रमुख एसपी सुरेन्द्र बहादुर गुरुङको उपस्थितिमा अभियान सुरु गरिएको हो । 

गत बुधबार बसेको डिसिसीएमसीको निर्णय अनुसार शुक्रबारबाट मकवानपुरमा सार्वजानिक तथा यातायात स्थलहरुमा माक्स प्रयोग अभियानलाई सुरु गरिएको  मकवानपुरका प्रजिअ पाण्डेले बताए। 

उप-केन्द्र अध्यक्ष प्रदिप कडेँलको सभाध्यक्षतामा भएको यातायात कम्पनीका अध्यक्ष हिरालाल श्रेष्ठ, महासचिव सरोज खनाल लगायत सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो ।अभियानको सुरुवातमा सिडिओ र एसपी सहितका अतिथिहरूले बसपार्कमा रहेका पसल तथा बसका यात्रुहरुलाई माक्स वितरण गर्दै यात्राका समयमा माक्स अनिवार्य प्रयोग गर्न अनुरोध गरेका थिए।


समाचार मन परे लाईक गर्नुहोस्




received_589784971989384-1622946620.gif
received_1386893828433493-1623037624.gif
Health-Adv2-1529145952-1581696162.jpg
received_4248489671868048-1622949503.gif
सामुदायिक प्रहरी सेवा उप केन्द्र हेटौंडा बसपार्कबाट कोरोना खोप
FB_IMG_1642341001831-1642341210.jpg

२ माघ,हेटौंडा । नेपालमा कोरोना भाइरसको नयाँ भेरिएन्ट ओमिक्रोन भाइरस फैलिएसँगै मकवानपुरको हेटौंडा १० मा रहेको ...

चुच्चेखोला वनद्वारा वन व्यवस्थापनको काम सुरु

२,माघ, हेटौडा । हेटौडा–६ चुच्चेखोलामा रहेको चुच्चेखोला सामुदायिक वन उपभोक्ता समूहले वन ब्यवस्थापन अन्तर्गत...

नेपालमा आइतबार ४९६१ जनामा कोरोना पुष्टि
IMG-17232cb148383bfbb5188-1642335557.jpg

२ माघ,हेटौंडा  । नेपालमा पछिल्लो २४ घण्टामा ४ हजार ९ सय ६१ जनामा कोरोना संक्रमित थपिएका छन  ।  स्वास्थ्य तथा...

हेटौंडा-१५ चित्रेपानी वनमा भेटियो महिलाको शव
20200926_135608-1642334218.jpg

२ माघ,हेटौंडा । हेटौंडा-१५ मा रहेको चित्रेपानी सामुदायिक वनको हाताभित्र एक महिलाको शव भेटिएको छ।  सालको रुखमा...

मकवानपुरमा आइतबार ४० जना संक्रमित थपिए
Omicroan-1642331111.jpg

२ माघ,हेटौंडा। मकवानपुरमा पछिल्लो २४ घण्टामा ४० जनामा कोरोना पुष्टि भएको छ। स्वास्थ्य कार्यालय मकवानपुरले...

मनहरीमा सवारी दुर्घटना,एक महिलाको मृत्यु
20200927_084436-1642316425.jpg

२ माघ,हेटौंडा । पुर्व पश्चिम राजमार्गअन्तर्गत मकवानपुरको मनहरीमा टिपर र मोटरसाइकल ठक्कर खाइ दुर्घटना हुँदा...

नेपाली बजारमा आइतबार सुनको मूल्य घट्यो
Gold-1642314706.jpg

२ माघ, काठमाडौँ । नेपाली बजारमा आइतबार सुनको मूल्य घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सुन...

कोइला बालेर सुतेका ४ जनाको निस्सासिएर मृत्यु
Death-1642314375.jpg

२ माघ, सुखेत । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१० बुद्बुदी गाउँमा निस्सासिएर चारजनाको मृत्यु भएको छ । मृत्यु...

अग्रपंक्तिमा खटिनेलाई आजदेखि बुस्टर डोज
Khop-1642314097.jpg

२ माघ, काठमाडौं । अग्रपंक्तिमा खटिने व्यक्तिलाई कोरोना भाइरसविरुद्धको खोपको बुस्टर डोज आइतबारदेखि दिइने भएको छ...

थप समाचार