Email :- prastakhabar@gmail.com
राजनीति

शिक्षक संघ बकैयाको आरोप :शिक्षक राईमाथि अभद्र व्यवहार भयो

images(5)-1642170620.jpg

३०पुस,हेटौंडा । नेपाल शिक्षक संघ बकैयाले,बकैया-३ हात्तीसुडेमा रहेको बुद्ध माध्यमिक विद्यालयमा कार्यरत शिक्षक योग बहादुर राई माथि अभद्र व्यवहार भएको आरोप लगाएको छ।  

संघले आफ्नो साधारण सदस्य रहेका शिक्षक राईलाई पुस २५ गते विद्यार्थीसँगको सामान्य विवादलाई विभिन्न व्यक्तिगत राजनैतिक र सामाजिक पक्षहरू विद्यालय हाताभित्र प्रवेशगरी उनीमाथी अभद्र व्यवहार गरी विद्यालयको भौतिक पूर्वाधारमा समेत क्षेती पुर्याएको आरोप लगाएको हो। 

शिक्षक संघ बकैया अध्यक्ष धन बहादुर बल लामा र सचिव किरणाराज न्यौपानेले बिहीबार एक विज्ञप्ती प्रकाशित गर्दै शिक्षक र विद्यार्थीबिचको सामान्य विवादलाई केही तत्वले अतिरञ्जित गरेको आरोप लगाएको हो। 

शिक्षक संघ बकैयाले  उक्त कार्यको भर्त्सना गर्दै विज्ञप्तिमार्फत गाउँपालिकामा विद्यार्थी र शिक्षकबीच सुमुधुर सम्बन्ध कायम गर्न सबैलाई आग्रह समेत  गरेको छ।

FB_IMG_1642166509113-1642170620.jpg

समाचार मन परे लाईक गर्नुहोस्




received_1386893828433493-1623037624.gif
Health-Adv2-1529145952-1581696162.jpg
सरकार र नीजि क्षेत्रको प्रयासमा तिब्र विकास गरिने
Rastrapati-1653392130.jpg

१० जेठ, काठमाडौं । सरकार र नीजि क्षेत्रको प्रयासमा तिब्र विकास गरिने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले...

नेपाल यु-१७ एशियन कप छनोटको समूह ‘एफ’ मा
Football-1653389083.jpg

१० जेठ, काठमाडौं । बहराइनमा आयोजना हुने एएफसी यु-१७ एशियन कप छनोट खेलका नेपाल समूह 'एफ' मा परेको छ ।  मंगलबार...

संघीय सरकारको नीति तथा कार्यक्रम (लाईभ)
Sanghiya-Samsad-1653388107.jpg

१० जेठ, हेटौंडा । आगामी आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम संसदमा प्रस्तुत हुँदैछ । सरकारका तर्फबाट संघीय...

सुनचाँदीको मूल्य स्थिर
Gold-1653385828.jpg

१० वैशाख, काठमाडौं । नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ । छ ।  मंगलबार छापावल सुनको मूल्य तोलाको ९८ हजार...

बीरगञ्जको प्रमुखमा जसपाका सिंह, उप्रमुखमा कांग्रेसका आलम
Rajesh-man-singh-1653379761.jpg

१० जेठ, बीरगञ्ज । बीरगञ्ज महानगरको प्रमुख र उपप्रमुख पदमा सत्ता गठबन्धनका उम्मेदवार विजयी भएका छन् ।  अन्तिम...

पुनः मतगणनाको मागपछि पोखरामा मतगणना रोकियो
Pokhara-Mahanagarpalika-1653379224.jpg

१० जेठ, काठमाडौं । पुनः मतगणनाको मागपछि पोखरा महानगरपालिकाको मतगणना रोकिएको छ । नेकपा एमालेले पुर्न मतगणनाको माग...

भरतपुर महानगरपालिकाको प्रमुखमा रेणु दहाल विजयी
renu-dahal-1-1653365320.jpg

१० जेठ, हेटौंडा । चितवनको भरतपुर महानगरपालिकाको प्रमुखमा रेणु दहाल निर्वाचित भएकी छन् । उनी ५२ हजार ३० मतका साथ...

सरकारको नीति तथा कार्यक्रम आज प्रस्तुत हुँदै 
1111a-4-1589547434-1653365167.jpg

१० जेठ, हेटौंडा । आगामी आर्थिक वर्ष २०७९÷८०को नीति तथा कार्यक्रम आज संसदमा प्रस्तुत हुँदैछ । सरकारका...

बलात्कार आरोप लागेका पाण्डेलाई थप ५ दिन हिरासतमा राखिने 
pakrau_arthasansar-1653354252.jpg

१० जेड, हेटौंडा । सौन्दर्य प्रतियोगिताको नाममा बालिका बलात्कार गरेको आरोप लागेका मनोज पाण्डेलाई थप पाँच दिन...

थप समाचार