Email :- prastakhabar@gmail.com
समाज

मकवानपुरमा आइतबार ४० जना संक्रमित थपिए

Omicroan-1642331111.jpg

२ माघ,हेटौंडा। मकवानपुरमा पछिल्लो २४ घण्टामा ४० जनामा कोरोना पुष्टि भएको छ। स्वास्थ्य कार्यालय मकवानपुरले आइतबार उपलब्ध गराएको तथ्याङ्क अनुसार ६० जनाको कोरोना परीक्षण गर्दा ४० जनामा कोरोना पुष्टि भएको छ।  

कार्यालयको तथ्याङ्क अनुसार विगत २४ घण्टामा एन्टिजेन विधिबाट ६० जनाको कोरोना जाँच गर्दा ४० जनामा संक्रमण पुष्टि भएको हो।आज थपिएका ४० सँगै मकवानपुरमा हाल सम्म कोरोना संक्रमित हुने संख्या १५९८२  पुगेको छ।त्यसैगरी पछिल्लो २४ घण्टामा ५ व्यक्ती संक्रमण मुक्त भएका छन।

FB_IMG_1642330738064-1642331113.jpg

समाचार मन परे लाईक गर्नुहोस्




received_1386893828433493-1623037624.gif
Health-Adv2-1529145952-1581696162.jpg
नेपाल यु-१७ एशियन कप छनोटको समूह ‘एफ’ मा
Football-1653389083.jpg

१० जेठ, काठमाडौं । बहराइनमा आयोजना हुने एएफसी यु-१७ एशियन कप छनोट खेलका नेपाल समूह 'एफ' मा परेको छ ।  मंगलबार...

संघीय सरकारको नीति तथा कार्यक्रम (लाईभ)
Sanghiya-Samsad-1653388107.jpg

१० जेठ, हेटौंडा । आगामी आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम संसदमा प्रस्तुत हुँदैछ । सरकारका तर्फबाट संघीय...

सुनचाँदीको मूल्य स्थिर
Gold-1653385828.jpg

१० वैशाख, काठमाडौं । नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ । छ ।  मंगलबार छापावल सुनको मूल्य तोलाको ९८ हजार...

बीरगञ्जको प्रमुखमा जसपाका सिंह, उप्रमुखमा कांग्रेसका आलम
Rajesh-man-singh-1653379761.jpg

१० जेठ, बीरगञ्ज । बीरगञ्ज महानगरको प्रमुख र उपप्रमुख पदमा सत्ता गठबन्धनका उम्मेदवार विजयी भएका छन् ।  अन्तिम...

पुनः मतगणनाको मागपछि पोखरामा मतगणना रोकियो
Pokhara-Mahanagarpalika-1653379224.jpg

१० जेठ, काठमाडौं । पुनः मतगणनाको मागपछि पोखरा महानगरपालिकाको मतगणना रोकिएको छ । नेकपा एमालेले पुर्न मतगणनाको माग...

भरतपुर महानगरपालिकाको प्रमुखमा रेणु दहाल विजयी
renu-dahal-1-1653365320.jpg

१० जेठ, हेटौंडा । चितवनको भरतपुर महानगरपालिकाको प्रमुखमा रेणु दहाल निर्वाचित भएकी छन् । उनी ५२ हजार ३० मतका साथ...

सरकारको नीति तथा कार्यक्रम आज प्रस्तुत हुँदै 
1111a-4-1589547434-1653365167.jpg

१० जेठ, हेटौंडा । आगामी आर्थिक वर्ष २०७९÷८०को नीति तथा कार्यक्रम आज संसदमा प्रस्तुत हुँदैछ । सरकारका...

बलात्कार आरोप लागेका पाण्डेलाई थप ५ दिन हिरासतमा राखिने 
pakrau_arthasansar-1653354252.jpg

१० जेड, हेटौंडा । सौन्दर्य प्रतियोगिताको नाममा बालिका बलात्कार गरेको आरोप लागेका मनोज पाण्डेलाई थप पाँच दिन...

स्थानीय तह निर्वाचनको परिणाम सन्तोषजनकः काँग्रेस 
20211438967nepalicongress-1653353923.jpg

१० जेड, हेटौंडा । नेपाली काँग्रेसले स्थानीय तह निर्वाचन २०७९ को समिक्षा गरेको छ । आज पार्टी कार्यालयमा पत्रकार...

थप समाचार