Email :- prastakhabar@gmail.com
समाज

हेटौंडा-१५ चित्रेपानी वनमा भेटियो महिलाको शव

20200926_135608-1642334218.jpg

२ माघ,हेटौंडा । हेटौंडा-१५ मा रहेको चित्रेपानी सामुदायिक वनको हाताभित्र एक महिलाको शव भेटिएको छ। 

सालको रुखमा डुण्डिएको अवस्थामा अन्दाजी५५।६० बर्षको देखिने महिलाको शव फेला परेको मकवानपुर प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले जानकारी दिएका छन। घटनास्थललाई प्रहरीले सुरक्षित राखेेेको र जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट प्रहरी टोली घटनास्थलतर्फ गएको जनाइएको छ। शवको सनाखत हुन सकेको छैन भने घटना आवश्यक अनुसन्धान सुरु गरिएको प्रहरी नायब उपरीक्षक रिमालले बताए।शव देखेेेेपछी स्थथानीलेे प्रहरीलाई खबर गरेका थिए। 


समाचार मन परे लाईक गर्नुहोस्




received_1386893828433493-1623037624.gif
Health-Adv2-1529145952-1581696162.jpg
सरकार र नीजि क्षेत्रको प्रयासमा तिब्र विकास गरिने
Rastrapati-1653392130.jpg

१० जेठ, काठमाडौं । सरकार र नीजि क्षेत्रको प्रयासमा तिब्र विकास गरिने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले...

नेपाल यु-१७ एशियन कप छनोटको समूह ‘एफ’ मा
Football-1653389083.jpg

१० जेठ, काठमाडौं । बहराइनमा आयोजना हुने एएफसी यु-१७ एशियन कप छनोट खेलका नेपाल समूह 'एफ' मा परेको छ ।  मंगलबार...

संघीय सरकारको नीति तथा कार्यक्रम (लाईभ)
Sanghiya-Samsad-1653388107.jpg

१० जेठ, हेटौंडा । आगामी आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम संसदमा प्रस्तुत हुँदैछ । सरकारका तर्फबाट संघीय...

सुनचाँदीको मूल्य स्थिर
Gold-1653385828.jpg

१० वैशाख, काठमाडौं । नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ । छ ।  मंगलबार छापावल सुनको मूल्य तोलाको ९८ हजार...

बीरगञ्जको प्रमुखमा जसपाका सिंह, उप्रमुखमा कांग्रेसका आलम
Rajesh-man-singh-1653379761.jpg

१० जेठ, बीरगञ्ज । बीरगञ्ज महानगरको प्रमुख र उपप्रमुख पदमा सत्ता गठबन्धनका उम्मेदवार विजयी भएका छन् ।  अन्तिम...

पुनः मतगणनाको मागपछि पोखरामा मतगणना रोकियो
Pokhara-Mahanagarpalika-1653379224.jpg

१० जेठ, काठमाडौं । पुनः मतगणनाको मागपछि पोखरा महानगरपालिकाको मतगणना रोकिएको छ । नेकपा एमालेले पुर्न मतगणनाको माग...

भरतपुर महानगरपालिकाको प्रमुखमा रेणु दहाल विजयी
renu-dahal-1-1653365320.jpg

१० जेठ, हेटौंडा । चितवनको भरतपुर महानगरपालिकाको प्रमुखमा रेणु दहाल निर्वाचित भएकी छन् । उनी ५२ हजार ३० मतका साथ...

सरकारको नीति तथा कार्यक्रम आज प्रस्तुत हुँदै 
1111a-4-1589547434-1653365167.jpg

१० जेठ, हेटौंडा । आगामी आर्थिक वर्ष २०७९÷८०को नीति तथा कार्यक्रम आज संसदमा प्रस्तुत हुँदैछ । सरकारका...

बलात्कार आरोप लागेका पाण्डेलाई थप ५ दिन हिरासतमा राखिने 
pakrau_arthasansar-1653354252.jpg

१० जेड, हेटौंडा । सौन्दर्य प्रतियोगिताको नाममा बालिका बलात्कार गरेको आरोप लागेका मनोज पाण्डेलाई थप पाँच दिन...

थप समाचार