Email :- prastakhabar@gmail.com
समाज

चुच्चेखोला वनद्वारा वन व्यवस्थापनको काम सुरु

२,माघ, हेटौडा । हेटौडा–६ चुच्चेखोलामा रहेको चुच्चेखोला सामुदायिक वन उपभोक्ता समूहले वन ब्यवस्थापन अन्तर्गत उपभोक्ताहरुलाई दाउरा वितरण गर्ने काम शुरु गरेको छ । 

समूहको चालु आर्थिक वर्ष २०७८।०७९ को स्वीकृत वार्षिक कार्यक्रम अनुसार उपभोक्ताहरुलाई दाउरा वितरण गरिएको हो ।समूहले ब्लक नम्बर १ देखि ५ सम्म करिव १० हेक्टर क्षेत्रफलमा वन ब्यवस्थापन गर्ने योजना रहेको वन ब्यवस्थापन उपसमितिका संयोजक केदार बस्नेतले बताएका छन ।

वन ब्यवस्थापन गर्नाले वनको उत्पादकत्वमा बृद्धि हुने, वनको सौन्दर्यता बढ्ने, उपभोक्ताहरुको दाउराको मागलाई पूरा गर्न सकिने, काठको लागि आवश्यक पर्ने रुख तैयार हुने लगायतका फाईदाहरु हुने सव डिभिजन वन कार्यालय, हेटौडाका फरेष्टर यदुकुमार घिमिरेले बताए।

१ सय घरधुरीलाई दाउरा वितरण गर्ने, मृतक उपभोक्ताहरुको लागि दाउरा उपलव्ध गराउने र बाँकी रहेको दाउरा स्थानीय खुवा पसललाई विक्री गर्ने योजना रहेको कार्यालय सचिव केदार प्रसाद गौतमले गौतमले बताए ।समूहले प्रत्येक वर्ष वन व्यवस्थापन गर्ने गरेको छ । समूहमा करिव १ हजार १ सय घरधुरी आवद्ध रहेका छन ।


समाचार मन परे लाईक गर्नुहोस्




received_1386893828433493-1623037624.gif
Health-Adv2-1529145952-1581696162.jpg
नेपाल यु-१७ एशियन कप छनोटको समूह ‘एफ’ मा
Football-1653389083.jpg

१० जेठ, काठमाडौं । बहराइनमा आयोजना हुने एएफसी यु-१७ एशियन कप छनोट खेलका नेपाल समूह 'एफ' मा परेको छ ।  मंगलबार...

संघीय सरकारको नीति तथा कार्यक्रम (लाईभ)
Sanghiya-Samsad-1653388107.jpg

१० जेठ, हेटौंडा । आगामी आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम संसदमा प्रस्तुत हुँदैछ । सरकारका तर्फबाट संघीय...

सुनचाँदीको मूल्य स्थिर
Gold-1653385828.jpg

१० वैशाख, काठमाडौं । नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ । छ ।  मंगलबार छापावल सुनको मूल्य तोलाको ९८ हजार...

बीरगञ्जको प्रमुखमा जसपाका सिंह, उप्रमुखमा कांग्रेसका आलम
Rajesh-man-singh-1653379761.jpg

१० जेठ, बीरगञ्ज । बीरगञ्ज महानगरको प्रमुख र उपप्रमुख पदमा सत्ता गठबन्धनका उम्मेदवार विजयी भएका छन् ।  अन्तिम...

पुनः मतगणनाको मागपछि पोखरामा मतगणना रोकियो
Pokhara-Mahanagarpalika-1653379224.jpg

१० जेठ, काठमाडौं । पुनः मतगणनाको मागपछि पोखरा महानगरपालिकाको मतगणना रोकिएको छ । नेकपा एमालेले पुर्न मतगणनाको माग...

भरतपुर महानगरपालिकाको प्रमुखमा रेणु दहाल विजयी
renu-dahal-1-1653365320.jpg

१० जेठ, हेटौंडा । चितवनको भरतपुर महानगरपालिकाको प्रमुखमा रेणु दहाल निर्वाचित भएकी छन् । उनी ५२ हजार ३० मतका साथ...

सरकारको नीति तथा कार्यक्रम आज प्रस्तुत हुँदै 
1111a-4-1589547434-1653365167.jpg

१० जेठ, हेटौंडा । आगामी आर्थिक वर्ष २०७९÷८०को नीति तथा कार्यक्रम आज संसदमा प्रस्तुत हुँदैछ । सरकारका...

बलात्कार आरोप लागेका पाण्डेलाई थप ५ दिन हिरासतमा राखिने 
pakrau_arthasansar-1653354252.jpg

१० जेड, हेटौंडा । सौन्दर्य प्रतियोगिताको नाममा बालिका बलात्कार गरेको आरोप लागेका मनोज पाण्डेलाई थप पाँच दिन...

स्थानीय तह निर्वाचनको परिणाम सन्तोषजनकः काँग्रेस 
20211438967nepalicongress-1653353923.jpg

१० जेड, हेटौंडा । नेपाली काँग्रेसले स्थानीय तह निर्वाचन २०७९ को समिक्षा गरेको छ । आज पार्टी कार्यालयमा पत्रकार...

थप समाचार