Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

चुच्चेखोला वनद्वारा वन व्यवस्थापनको काम सुरु

२,माघ, हेटौडा । हेटौडा–६ चुच्चेखोलामा रहेको चुच्चेखोला सामुदायिक वन उपभोक्ता समूहले वन ब्यवस्थापन अन्तर्गत उपभोक्ताहरुलाई दाउरा वितरण गर्ने काम शुरु गरेको छ । 

समूहको चालु आर्थिक वर्ष २०७८।०७९ को स्वीकृत वार्षिक कार्यक्रम अनुसार उपभोक्ताहरुलाई दाउरा वितरण गरिएको हो ।समूहले ब्लक नम्बर १ देखि ५ सम्म करिव १० हेक्टर क्षेत्रफलमा वन ब्यवस्थापन गर्ने योजना रहेको वन ब्यवस्थापन उपसमितिका संयोजक केदार बस्नेतले बताएका छन ।

वन ब्यवस्थापन गर्नाले वनको उत्पादकत्वमा बृद्धि हुने, वनको सौन्दर्यता बढ्ने, उपभोक्ताहरुको दाउराको मागलाई पूरा गर्न सकिने, काठको लागि आवश्यक पर्ने रुख तैयार हुने लगायतका फाईदाहरु हुने सव डिभिजन वन कार्यालय, हेटौडाका फरेष्टर यदुकुमार घिमिरेले बताए।

१ सय घरधुरीलाई दाउरा वितरण गर्ने, मृतक उपभोक्ताहरुको लागि दाउरा उपलव्ध गराउने र बाँकी रहेको दाउरा स्थानीय खुवा पसललाई विक्री गर्ने योजना रहेको कार्यालय सचिव केदार प्रसाद गौतमले गौतमले बताए ।समूहले प्रत्येक वर्ष वन व्यवस्थापन गर्ने गरेको छ । समूहमा करिव १ हजार १ सय घरधुरी आवद्ध रहेका छन ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
परराष्ट्रमन्त्री खनाल तुर्किए प्रस्थान
sisir-1794037720-1794099229.jpg

२२ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी संरचना...

सर्वोच्चको न्यायाधीशमा चारै जना अनुमोदन
samsadiy-sunuwai-samiti-1-1794098731.jpg

२२ कार्तिक, हेटौंडा । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि प्रस्तावित सबै चार...

काठमाडौं गोर्खाजको तेस्रो जित
8b57f805-6bc3-46b4-a18d-b-1794098537.jpg

२२ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल)मा लगातार तेस्रो जित निकालेको छ । शनिबार...

आज कुकुर पूजा
kukur-tihar1666583051-1794098200.jpg

२२ कार्तिक, हेटौंडा । यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन आज घर–घरमा इमानदार पहरेदार जनावर कुकुरको पूजा र नरक...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1794097986.jpg

२२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले गण्डकी, कर्णाली र...

काठमान्डु गोर्खाजले लुम्बिनी लायन्सको सामना गर्दै
Nepal_Premier_League_offi-1794016829.png

२१ कार्तिक, हेटौंडा । नेपाल प्रमियर लिग (एनपीएल) मा आज एक खेल हुँदैछ । साँझ ५ बजे त्रिवि मैदानमा हुने खेलमा...

चितवन राइनोजको दोस्रो जित
Chitwan_2mdfNQWfEB-1794016586.jpg

२१ कार्तिक, हेटौंडा । चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल)मा दोस्रो जित हात पारेको छ । कीर्तिपुरस्थित...

सरकार र डा. केसीबिच ६ बुँदे सहमति
Screenshot_20261107_07361-1794016280.jpg

२१ कार्तिक, हेटौंडा । नेपाल सरकार र अनसनरत डा. गोविन्द केसीबिच ६ बुँदे सहमति भएको छ। सहमतिसँगै शनिबार राति डा....

आज काग तिहार पर्व
Tihar-Festival-in-Nepal-K-1794016072.jpg

२१ कार्तिक, हेटौंडा । प्रत्येक वर्ष काग तिहारको दिनबाट तिहार अर्थात यमपञ्चक शुरु हुन्छ । बिहान सूर्योदय कालमा...

थप समाचार