Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

हेटौंडामा कोरोना विरुद्ध सचेतनामूलक कार्यक्रम तथा मास्क वितरण

सेवा-केन्-1642432704.jpg

३ माघ,हेटौंडा । सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र मकवानपुरकाे आयाेजना एवं जिल्ला प्रहरी कार्यालय मकवानपुरकाे सहकार्यमा काेराेना भाइरस न्युनिकरण सम्बन्धी सचेतना कार्यक्रम तथा  मास्क  वितरण कार्यक्रम  भएकाे छ।

कोरोना भाइरसको नयाँ भेरिएन्ट ओमिक्रोन भाइरस फैलिएसँगै हेटौंडाको बुद्ध चाेकमा काेराेना भाइरस न्युनिकरण सम्बन्धी सचेतना कार्यक्रमको आयोजन गरिएको हो।केन्द्रका अध्यक्ष राम बिष्ट,जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक चुडा कुमारी खड्काकाे उपस्थितिमा बुद्ध चाेक, सिमा चाेक,चौघडा टेम्पु पार्क र पिपल बाेट लगायतका क्षेत्रमा काेराेना भाइरस विरूद्वका संदेश मुलक  प्ले कार्ड सहित पैदल यात्री ,सवारी चालक ,यात्रुलाई ८३५ थान माक्स वितरण गरिएको केन्द्रका सदस्य नवराज कोइरालाले बताए।सचेतनामुलक कार्यक्रममा केन्द्रका निवर्तमान अध्यक्ष कुमार पौडेल,सेवाका लागी हेटाैडा टिम लिडर बिवससुबेदी,सामुदायिक सेवा केन्द्रका पदाधिकारीको  उपस्थिति रहेको थियो ।

 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
परराष्ट्रमन्त्री खनाल तुर्किए प्रस्थान
sisir-1794037720-1794099229.jpg

२२ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी संरचना...

सर्वोच्चको न्यायाधीशमा चारै जना अनुमोदन
samsadiy-sunuwai-samiti-1-1794098731.jpg

२२ कार्तिक, हेटौंडा । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि प्रस्तावित सबै चार...

काठमाडौं गोर्खाजको तेस्रो जित
8b57f805-6bc3-46b4-a18d-b-1794098537.jpg

२२ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल)मा लगातार तेस्रो जित निकालेको छ । शनिबार...

आज कुकुर पूजा
kukur-tihar1666583051-1794098200.jpg

२२ कार्तिक, हेटौंडा । यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन आज घर–घरमा इमानदार पहरेदार जनावर कुकुरको पूजा र नरक...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1794097986.jpg

२२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले गण्डकी, कर्णाली र...

काठमान्डु गोर्खाजले लुम्बिनी लायन्सको सामना गर्दै
Nepal_Premier_League_offi-1794016829.png

२१ कार्तिक, हेटौंडा । नेपाल प्रमियर लिग (एनपीएल) मा आज एक खेल हुँदैछ । साँझ ५ बजे त्रिवि मैदानमा हुने खेलमा...

चितवन राइनोजको दोस्रो जित
Chitwan_2mdfNQWfEB-1794016586.jpg

२१ कार्तिक, हेटौंडा । चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल)मा दोस्रो जित हात पारेको छ । कीर्तिपुरस्थित...

सरकार र डा. केसीबिच ६ बुँदे सहमति
Screenshot_20261107_07361-1794016280.jpg

२१ कार्तिक, हेटौंडा । नेपाल सरकार र अनसनरत डा. गोविन्द केसीबिच ६ बुँदे सहमति भएको छ। सहमतिसँगै शनिबार राति डा....

आज काग तिहार पर्व
Tihar-Festival-in-Nepal-K-1794016072.jpg

२१ कार्तिक, हेटौंडा । प्रत्येक वर्ष काग तिहारको दिनबाट तिहार अर्थात यमपञ्चक शुरु हुन्छ । बिहान सूर्योदय कालमा...

थप समाचार