Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

कला/संस्कृति

मकवानपुरगढीमा सिला बोर्ड उदघाटन र झन्डोत्तोलन

M-gadhi-1643012119.jpg

१० माघ,हेटौंडा। ऐतिहासिक मकवानपुरगढीमा सिला बोर्ड उदघाटन तथा झन्डोत्तोलन गरिएको छ। 

मकवानपुरगढीको २५९ औ विजय उत्सव समारोहमा मकवानपुरगढी तथा नेपाली सेनाको सम्बन्ध अङ्कित सिला बोर्ड तथा गढी दरबार परिसरमा झन्डोत्तोलन गरिएको हो । 

ऐतिहासिक मकवानपुरगढी विजय उत्सव मुल समारोह समितिको आयोजनामा सोमबार आयोजित कार्यक्रम मार्फत झन्डोत्तोलन तथा सिला बोर्ड उदघाटन गरिएको हो।प्रतिनिधिसभा सदस्य कृष्ण प्रसाद दाहालको प्रमुख आतिथ्यता तथा २८ नम्बर गणका प्रमुख सेनानी सानुभाई थापाले संयुक्त रुपमा सिला बोर्ड तथा झन्डोत्तोलन गरेका हुन।

झन्डोत्तोलन तथा सिला बोर्ड उदघाटन कार्यक्रममा मकवानपुरगढी गाउँपालिका अध्यक्ष बिदुर प्रसाद हुमागाई,उपाध्यक्ष हर्कमाया रुम्बा,सुपारीका निमित्त गणपति गुणराज अधिकारी, माओवादी केन्द्रकी केन्द्रीय सदस्य मन कुमारी नेपाली, विभिन्न राजनीतिक दलका प्रतिनिधि,गाउँपालिकका प्रमुख  प्रशासकीय अधिकृत रामकुमार पुडासैनी, मकवानपुरगढीगाउँपालिकाका वडाध्यक्षहरुको उपस्थिती रहेको थियो। हरेक वर्ष माघ  १० गते विजयी उत्सव मनाउने गरिन्छ। 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
राष्ट्रपतिद्वारा श्रीकृष्ण जन्माष्टमी र गौरा पर्वको शुभकामना
Rastrapati-Ramchandra-Pou-1788487099.jpg

१९ भदौ, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले भगवान् श्रीकृष्णका सन्देश आज पनि उत्तिकै सान्दर्भिक र उपयोगी...

आज श्रीकृष्ण जन्माष्टमी पर्व
Screenshot_20260904_07401-1788486925.jpg

१९ भदौ, हेटौंडा । श्रीकृष्ण जन्माष्टमी पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजाआराधना गरी श्रद्धा भक्तिपूर्वक...

एनभिडियाका सिईओद्वारा १ करोड डलरको सहयोग घोषणा
sc24-corp-blog-jhh-specia-1788486567.png

१९ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण नेपालमा ठूलो जनधनको क्षति भएपछि एनभिडियाका प्रमुख...

त्रिशूली ३ ‘ए’ मा फसेका र उद्धारकर्मीबीच संवाद
Trishuli-3A-tunnel-safai-1788486023.jpg

१९ भदौ, हेटौंडा । भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीका कारण थुनिएको त्रिशूली ३ ‘ए’ जलविद्युत् आयोजनाको...

सोमबार तीन जिल्लामा सार्वजनिक बिदा
bida_20200122133821_tRirD-1788430879.jpg

१८ भदौ, हेटौंडा । बागमती प्रदेश सरकारले चेपाङ समुदायले मनाउने सांस्कृतिक पर्व न्वागी (छोनाम) को अवसरमा सार्वजनिक...

मकवानपुरगढीको एक घरमा आगलागी
aagolagi-1788399122.jpg

१८ भदौ, हेटौंडा । मकवानपुरको मकवानपुरगढी गाउँपालिका–४ ज्वालादेवीस्थित एक घरमा राति आगलागी भएको छ । स्थानीय...

भोटेकोशी बाढी: एक हजार २२२ शव फेला
rasuwa-badhi_syafrubesi-1788397712.jpg

१८ भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीको बाढीमा परी मृत्यु भएका एक हजार २२२ जनाको शव फेला परेको छ । ३४ बालक, ४३...

नेपालले आयोजक मलेसियाको सामना गर्दै
Nepali-cricket-1788397360.jpg

१८ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको दोस्रो खेलमा आज नेपालले आयोजक मलेसियाको सामना गर्दैछ...

देशभर साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1788396872.jpg

१८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

थप समाचार