Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

खेलकुद

रंगशाला बाहिर भागदौड मच्चिदा क्यमरुनमा ६ जनाको मृत्यु

16430631984972-1643079565.jpg

google

११ माघ, हेटौंडा । अफ्रिका कप अफ नेशन्स फुटबल प्रतियोगिता चलिरहेको रंगशाला बाहिर भागदौड हुँदा गएराति कम्तिमा ६ जनाको मृत्यु भएको छ ।
क्यामरुनको राजधानी याउन्डे नजिक रहेको पउल बिया रंगशालामा क्यामरुन र कोमोरसको फुटबल खेल हेर्न पुगेका दर्शकहरुबीच भागदौड मच्चिएको समाचारमा जनाइएको छ ।
सो क्रममा कम्तिमा ६ जनाको मृत्यु भएको तथा केही घाइते भएको क्यामरुनका मध्य प्रदेशका गभर्नर नासेरी पउल बियाले जानकारी दिएको समाचारमा उल्लेख गरिएको छ ।
गएराति भएको राउण्ड अफ सिक्सटिनको खेलमा कोमोरसलाई २–१ ले हराउँदै आयोजक क्यामरुन भने क्वाटरफाइनलमा प्रवेश गरेको छ । खेलमा क्यामरुनलाई विजयी गराउन टोको इकाम्बी र अबुबाकरले एक एक गोल गरे ।
पहिलो पटक अफ्रिका कप खेलिरहेको कोमोरसका लागि चंगामाले एक गोल फर्काए । गएराति नै भएको अर्को खेलमा गिनीलाई १–० ले हराउँदै गाम्बिया पनि क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
नेतन्याहु सरकार गठनका लागि सिट पुर्‍याउन असफल
Benjamin-Netanyahu-1793237966.jpg

१२ कार्तिक, हेटौंडा । इजरायलको आमनिर्वाचनमा झन्डै ९० प्रतिशत मतगणना सकिँदासमेत कुनै पनि राजनीतिक गठबन्धनले...

कांग्रेस केन्द्रीय पदाधिकारी र सदस्यहरूको शपथग्रहण आज
nepali_congress-1793237424.jpg

१२ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र...

सुदूरपश्चिमद्वारा पोखरा एभेन्जर्स पराजित
Screenshot_20261029_07074-1793236973.jpg

 १२ कार्तिक, हेटौंडा । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा पहिलो जित निकालेको...

एनपीएलमा आज दुई खेल हुँदै
Nepal_Premier_League_offi-1793236698.png

१२ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन् । पहिलो खेलमा जनकपुर बोल्ट्स र...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1793236338.jpg

 १२ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै बङ्गालको खाडीमा विकसित चक्रवात...

पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दै
Nepal_Premier_League_offi-1793149654.png

११ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दैछन्...

उपराष्ट्रपति र जर्मनीका राजदूतबीच भेटवार्ता
vice-prisident-udo-ujen-1793149094.jpg

 ११ कार्तिक, हेटौंडा । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि संघीय गणतन्त्र जर्मनीका राजदूत उडो...

कात्तिक १२ देखि १४ गतेसम्म पदयात्रा नगर्न अध्यागमनको आग्रह
Padyatra_OSSnrMIcsF_btCFJ-1793148759.jpg

११ कार्तिक, हेटौंडा । उच्च पहाडी तथा हिमाली क्षेत्रहरूमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको उच्च जोखिम रहेकाले...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1793148451.jpg

११ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको र बिहीबारदेखि बङ्गालको खाडीमा विकसित चक्रवात...

थप समाचार