Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

हेटौंडा बसपार्कमा संचालित खोपको स्वास्थ्यमन्त्री मन्त्रीद्वारा अनुगमन

Nima-lama-1643273782.jpg

१३ माघ,हेटौंडा। बागमती प्रदेशका स्वास्थ्यमन्त्री निमा लामाले हेटौंडा-१० बसपार्कमा संचालित खोप अभियानको अनुगमन गरेका छन। 

पुरानो नारायणी यातायात प्रा लि तथा जिल्ला प्रहरी कार्यालय मकवानपुरको समन्वयमा हेटौंडा-१० बसपार्कमा रहेको सामुदायिक प्रहरी सेवा उप-केन्द्रमा संचालन भइरहेको कोरोना विरुद्धको  खोप अभियानको बिहीबार अनुगमन  गरेका हुन। 

अनुगमनका क्रममा स्वास्थ्य मन्त्री लामाले सामुदायिक प्रहरी सेवा उप केन्द्रमा संचालित खोप अभियानको प्रशंसा गरेका छन। उनले राजमार्ग भएर चल्ने सवारी चालक तथा सहचालकलाई विशेष प्राथमिकता दिएर संचालित खोप अभियानले निन्तरता पाउने बताए।मन्त्री लामाले बागमती प्रदेश भित्र रहेका सबै जिल्लाको स्थानीय तहमा पुगेर खोप अभियान सञ्चालनमा बागमती प्रदेश सरकार पछि नहटने बताए।  

सेवा उप केन्द्र अध्यक्ष प्रदीप कंडेलले जारी खोप अभियानको बारेमा अवगत गराएका थिए।मन्त्री लामाले कोरोना खोप लगाउने लाइनमा बसेका सेवाग्राहीलाई निर्धाक भएर खोप लगाउन अनुरोध गरेका थिए।सेवा उप केन्द्रमा दैनिक सरदर ४०० जनाले कोरोना विरुद्ध खोप लगाइरहेका छन। 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
परराष्ट्रमन्त्री खनाल तुर्किए प्रस्थान
sisir-1794037720-1794099229.jpg

२२ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी संरचना...

सर्वोच्चको न्यायाधीशमा चारै जना अनुमोदन
samsadiy-sunuwai-samiti-1-1794098731.jpg

२२ कार्तिक, हेटौंडा । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि प्रस्तावित सबै चार...

काठमाडौं गोर्खाजको तेस्रो जित
8b57f805-6bc3-46b4-a18d-b-1794098537.jpg

२२ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल)मा लगातार तेस्रो जित निकालेको छ । शनिबार...

आज कुकुर पूजा
kukur-tihar1666583051-1794098200.jpg

२२ कार्तिक, हेटौंडा । यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन आज घर–घरमा इमानदार पहरेदार जनावर कुकुरको पूजा र नरक...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1794097986.jpg

२२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले गण्डकी, कर्णाली र...

काठमान्डु गोर्खाजले लुम्बिनी लायन्सको सामना गर्दै
Nepal_Premier_League_offi-1794016829.png

२१ कार्तिक, हेटौंडा । नेपाल प्रमियर लिग (एनपीएल) मा आज एक खेल हुँदैछ । साँझ ५ बजे त्रिवि मैदानमा हुने खेलमा...

चितवन राइनोजको दोस्रो जित
Chitwan_2mdfNQWfEB-1794016586.jpg

२१ कार्तिक, हेटौंडा । चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल)मा दोस्रो जित हात पारेको छ । कीर्तिपुरस्थित...

सरकार र डा. केसीबिच ६ बुँदे सहमति
Screenshot_20261107_07361-1794016280.jpg

२१ कार्तिक, हेटौंडा । नेपाल सरकार र अनसनरत डा. गोविन्द केसीबिच ६ बुँदे सहमति भएको छ। सहमतिसँगै शनिबार राति डा....

आज काग तिहार पर्व
Tihar-Festival-in-Nepal-K-1794016072.jpg

२१ कार्तिक, हेटौंडा । प्रत्येक वर्ष काग तिहारको दिनबाट तिहार अर्थात यमपञ्चक शुरु हुन्छ । बिहान सूर्योदय कालमा...

थप समाचार