Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

प्रदेश युवा परिषदको स्लोगन लेख्न केशव समर्पण र लागो बनाउने पराजुली पुरस्कृत

272820574_435553467455304-1643375616.jpg

१४ माघ, हेटौंडा । बागमती प्रदेशको प्रदेश युवा परिषद्ले आफनो बार्षिक स्वीकृत कार्यक्रम अनुसार शुक्रबार परिषदको उत्कृष्ट लोगो र स्लोगन बनाउनेहरुलाई पुरस्कृत गरेको छ ।
शुक्रवार परिषद्ले एक कार्यक्रमका विच उत्कृष्ट स्लोगन लेख्ने केशव समर्पण सुबेदी र उत्कृष्ट लोगो बनाउने निश्चल पराजुलीलाई पुरस्कृत गरेको हो ।
परिषदले उत्कृष्ट लोगो बनाउने पराजुलीलाई नगद ५० हजार तथा सम्मानपत्र र स्लोगनतर्फ केशब सर्मपण सुबेदीलाई नगद ३० हजार र सम्मानपत्रले सम्मान गरेको छ । पुरस्कृत दुबैजनालाई परिषद्का कार्यकारी उपाध्यक्ष सन्तोष चौलागााईले सम्मान प्रदान गरेका थिए ।
परिषदले बिभिन्न तिन चरणमा लोगो र स्लोगनको माग गरेको थियो । जसमा प्रारम्भिक चरणमा लोगोतर्फ र स्लोगनतर्फ ३÷३ जना छनौट भएका थिए । उनीहरुमध्ये प्रतियोगीतामा डा.शकंर उपाध्यय, साहित्यकार निमेष निखिल, पत्रकार गिरिजा अधिकारी र अधिबक्ता ऋषि केबी निर्णायक रहेको जुरीले उत्कृष्ट स्लोगन र लोगो छनोट गरेको हो ।
केशब सर्मपण सुबेदीले लेखेको सिर्जनशीलता र उद्यमशिलता प्रवर्धनः बागमतीमा युवा सशक्तीकरण स्लोगन उत्कृष्ट ठहरीएको थियो भने निश्चल पराजुलीले बनाएको लोगो उत्ृकष्ट भएको हो ।
पुरस्कार बितरण कार्यक्रममा निर्णायक गिरिजा अधिकारी, पत्रकार महासंघ बागमती प्रदेश महासचिब कृष्ण सारुमगर, जिल्ला अध्यक्ष मणिराज गौतम लगाएत मकवानपुरका संचारकर्मीहरुको सहभागीता रहेको थियो ।

 

272584940_474608085880123-1643375617.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
परराष्ट्रमन्त्री खनाल तुर्किए प्रस्थान
sisir-1794037720-1794099229.jpg

२२ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी संरचना...

सर्वोच्चको न्यायाधीशमा चारै जना अनुमोदन
samsadiy-sunuwai-samiti-1-1794098731.jpg

२२ कार्तिक, हेटौंडा । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि प्रस्तावित सबै चार...

काठमाडौं गोर्खाजको तेस्रो जित
8b57f805-6bc3-46b4-a18d-b-1794098537.jpg

२२ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल)मा लगातार तेस्रो जित निकालेको छ । शनिबार...

आज कुकुर पूजा
kukur-tihar1666583051-1794098200.jpg

२२ कार्तिक, हेटौंडा । यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन आज घर–घरमा इमानदार पहरेदार जनावर कुकुरको पूजा र नरक...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1794097986.jpg

२२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले गण्डकी, कर्णाली र...

काठमान्डु गोर्खाजले लुम्बिनी लायन्सको सामना गर्दै
Nepal_Premier_League_offi-1794016829.png

२१ कार्तिक, हेटौंडा । नेपाल प्रमियर लिग (एनपीएल) मा आज एक खेल हुँदैछ । साँझ ५ बजे त्रिवि मैदानमा हुने खेलमा...

चितवन राइनोजको दोस्रो जित
Chitwan_2mdfNQWfEB-1794016586.jpg

२१ कार्तिक, हेटौंडा । चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल)मा दोस्रो जित हात पारेको छ । कीर्तिपुरस्थित...

सरकार र डा. केसीबिच ६ बुँदे सहमति
Screenshot_20261107_07361-1794016280.jpg

२१ कार्तिक, हेटौंडा । नेपाल सरकार र अनसनरत डा. गोविन्द केसीबिच ६ बुँदे सहमति भएको छ। सहमतिसँगै शनिबार राति डा....

आज काग तिहार पर्व
Tihar-Festival-in-Nepal-K-1794016072.jpg

२१ कार्तिक, हेटौंडा । प्रत्येक वर्ष काग तिहारको दिनबाट तिहार अर्थात यमपञ्चक शुरु हुन्छ । बिहान सूर्योदय कालमा...

थप समाचार