Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

सोनाम ल्होछारको अवसरमा शुभकामना कार्यक्रमको आयोजना

272183993_839950933379857-1643684723.jpg

१८ माघ, हेटौंडा । तामाङ पत्रकार संघ मकवानपुरले सोनाम ल्होछारको अवसरमा शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रम गरेको छ ।
तामाङ जातिहरुको महान पर्व २८५८ ताक ल्हो (बाघ बर्ग) सोनाम ल्होछारको अवसरमा कार्यक्रम गरिएको हो ।
तामाङ पत्रकार संघ मकवानपुरका अध्यक्ष जयराम मोक्तानको अध्यक्षतामा भएको कार्यक्रममा बागमती प्रदेशकी सामाजिक विकास मन्त्री कुमारी मोक्तानको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रममा बोल्दै कार्यक्रमकी प्रमुख अतिथि रहेकी मन्त्री मोक्तानले यस्ता धर्म संस्कृतिले विभिन्न जातजातीलाई पहिचान दिने र एकतामा बाध्न सहयोग गर्ने बताइन् ।
उनले कुनैपनि देशको पहिचान त्यहाँ बसोबास गर्ने विभिन्न जातजाती धर्म संस्कृति भएकाहरुको महत्वपूर्ण भूमिका हुने उल्लेख गर्दै यस्ता धर्म संस्कृतिको संरक्षणमा सबै लाग्नुपर्नेमा जोड दिईन ।
कार्यक्रममा बागमती प्रदेश तामाङ घेदुङ सङ्घका अध्यक्ष लिलाकुमार घलान, नेकपा माओवादी केन्द्र मकवानपुरका प्रचार विभाग प्रमुख कमानसिंह पाख्रीन, मकवानपुर खेलकुद विकास समितिका अध्यक्ष सानु लामा दोङ, नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष मणिराज गौतम, समाजवादी पत्रकार संघका केन्द्रीय उपमहासचिव रामकुमार एलन, प्रेस चौतारी नेपाल मकवानपुरका अध्यक्ष बालकृष्ण अधिकारी, प्रेस युनियन मकवानपुरका अध्यक्ष पोष्टराज अधिकारी कुमार लगायत विभिन्न संचारमाध्यमा अवद्ध पत्रकारहरुको उपस्तिथि रहेको थियो ।

 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
परराष्ट्रमन्त्री खनाल तुर्किए प्रस्थान
sisir-1794037720-1794099229.jpg

२२ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी संरचना...

सर्वोच्चको न्यायाधीशमा चारै जना अनुमोदन
samsadiy-sunuwai-samiti-1-1794098731.jpg

२२ कार्तिक, हेटौंडा । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि प्रस्तावित सबै चार...

काठमाडौं गोर्खाजको तेस्रो जित
8b57f805-6bc3-46b4-a18d-b-1794098537.jpg

२२ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल)मा लगातार तेस्रो जित निकालेको छ । शनिबार...

आज कुकुर पूजा
kukur-tihar1666583051-1794098200.jpg

२२ कार्तिक, हेटौंडा । यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन आज घर–घरमा इमानदार पहरेदार जनावर कुकुरको पूजा र नरक...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1794097986.jpg

२२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले गण्डकी, कर्णाली र...

काठमान्डु गोर्खाजले लुम्बिनी लायन्सको सामना गर्दै
Nepal_Premier_League_offi-1794016829.png

२१ कार्तिक, हेटौंडा । नेपाल प्रमियर लिग (एनपीएल) मा आज एक खेल हुँदैछ । साँझ ५ बजे त्रिवि मैदानमा हुने खेलमा...

चितवन राइनोजको दोस्रो जित
Chitwan_2mdfNQWfEB-1794016586.jpg

२१ कार्तिक, हेटौंडा । चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल)मा दोस्रो जित हात पारेको छ । कीर्तिपुरस्थित...

सरकार र डा. केसीबिच ६ बुँदे सहमति
Screenshot_20261107_07361-1794016280.jpg

२१ कार्तिक, हेटौंडा । नेपाल सरकार र अनसनरत डा. गोविन्द केसीबिच ६ बुँदे सहमति भएको छ। सहमतिसँगै शनिबार राति डा....

आज काग तिहार पर्व
Tihar-Festival-in-Nepal-K-1794016072.jpg

२१ कार्तिक, हेटौंडा । प्रत्येक वर्ष काग तिहारको दिनबाट तिहार अर्थात यमपञ्चक शुरु हुन्छ । बिहान सूर्योदय कालमा...

थप समाचार