Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

बागमती प्रदेशमा भेडा बाख्राको हैजा नियन्त्रणमा मंगलबारबाट खोप अभियान

 २४ माघ,हेटौंडा। बागमती प्रदेश कृषि तथा पशुपन्छी विकास मन्त्रालयले मंगलबार(भोली)बाट प्रदेशभर भेडा ब्राखामा देखा परेको हैजा अर्थात पिपिआर रोग रोकथामका लागि खोप अभियान सञ्चालन गर्ने भएको छ।सोमबार मन्त्रालयले पत्रकार सम्मेलनको आयोजना गर्दै भोलिबाट बागमती प्रदेशभर सञ्चालन हुने पिपिआर खोप अभियानको बारेमा जानकारी गराएको हो। 

बागमती प्रदेश कृषि विकास निर्देशनालयका निर्देशक डाक्टर राम प्रकाश प्रधानले पत्रकार सम्मेलनमा बोल्दै अभियानका रुपमा नेपालमै पहिलो पटक बागमती प्रदेश पशुपन्छी विकास मन्त्रालयले यस खोप अभियान सुरु गर्न लागेको बताए। 

उनले पहिलो चरणमा १ करोड १९ लाखको  ११ लाख ९० हजार खोप मात्रा आएको बताउदै प्रदेशमा भेडाको संख्या ९३ हजार ६३९ र बाख्राको संख्या २३ लाख ५१ हजार २१७ रहेकोले खोपको प्रथम चरणको अभियान सक्किएछि पुन: अपुग मात्राको खोप माग गरिने बताए। 

"उक्त खोप ३ महिना माथिका भेडा तथा बाख्रालाई लगाउन मिल्ने छ,एक पटक लगाएको खोपले ३ बर्ष सम्म काम गर्नेछ"-डाक्टर प्रधानले भने। 

Screenshot_20220207-18362-1644238707.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
परराष्ट्रमन्त्री खनाल तुर्किए प्रस्थान
sisir-1794037720-1794099229.jpg

२२ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी संरचना...

सर्वोच्चको न्यायाधीशमा चारै जना अनुमोदन
samsadiy-sunuwai-samiti-1-1794098731.jpg

२२ कार्तिक, हेटौंडा । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि प्रस्तावित सबै चार...

काठमाडौं गोर्खाजको तेस्रो जित
8b57f805-6bc3-46b4-a18d-b-1794098537.jpg

२२ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल)मा लगातार तेस्रो जित निकालेको छ । शनिबार...

आज कुकुर पूजा
kukur-tihar1666583051-1794098200.jpg

२२ कार्तिक, हेटौंडा । यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन आज घर–घरमा इमानदार पहरेदार जनावर कुकुरको पूजा र नरक...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1794097986.jpg

२२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले गण्डकी, कर्णाली र...

काठमान्डु गोर्खाजले लुम्बिनी लायन्सको सामना गर्दै
Nepal_Premier_League_offi-1794016829.png

२१ कार्तिक, हेटौंडा । नेपाल प्रमियर लिग (एनपीएल) मा आज एक खेल हुँदैछ । साँझ ५ बजे त्रिवि मैदानमा हुने खेलमा...

चितवन राइनोजको दोस्रो जित
Chitwan_2mdfNQWfEB-1794016586.jpg

२१ कार्तिक, हेटौंडा । चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल)मा दोस्रो जित हात पारेको छ । कीर्तिपुरस्थित...

सरकार र डा. केसीबिच ६ बुँदे सहमति
Screenshot_20261107_07361-1794016280.jpg

२१ कार्तिक, हेटौंडा । नेपाल सरकार र अनसनरत डा. गोविन्द केसीबिच ६ बुँदे सहमति भएको छ। सहमतिसँगै शनिबार राति डा....

आज काग तिहार पर्व
Tihar-Festival-in-Nepal-K-1794016072.jpg

२१ कार्तिक, हेटौंडा । प्रत्येक वर्ष काग तिहारको दिनबाट तिहार अर्थात यमपञ्चक शुरु हुन्छ । बिहान सूर्योदय कालमा...

थप समाचार