Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

खेलकुद

चार देशीय टी–२० शृंखलामा नेपालको विजयी सुरुवात 

cricket_Tm630Zqj2l-1644624905.jpg

२९ माघ, हेटौंडा । चार देशीय टी–२० क्रिकेट शृंखला अन्तर्गत नेपालले विजयी सुरुवात गरेको छ । नेपालले अयोजक ओमानलाई ६ विकेटले हराउँदै विजयी सुरुवात गरेको हो ।
अल अमिरात क्रिकेट ग्राउन्डमा १ सय ३६ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरको ३ बल बाकी छदा ४ विकेट गुमाएर लक्ष्य भेट्टायो । नेपालका लागि दिपेन्द्र सिंह ऐरीले सर्वाधिक ७३ रन जोडे । बलिङतर्फ ओमानका लागि कलेमुल्लाहले दुई विकेट लिए । 
यसअघि ओमानले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर एक सय ३५ रन बनाएको थियो । उसका लागि जेशान मक्सुदले नटआउट ४३ रन बनाए भने मोहम्मद नदीमले ३१ रनको योगदान गरे । बलिङतर्फ नेपालका लागि अविनाश बोहराले तीन विकेट लिँदा कप्तान सन्दीप लामिछाने, कमल ऐरी र आरिफ शेखले एक–एक विकेट लिए ।  
शुक्रबारको खेलबाट कप्तानमा डेब्यु गरेका सन्दीप लामिछानेले पहिलो खेलमा नै सफलता हात पार्न सफल भएका छन् । विश्व कप क्रिकेटको ग्लोबल छनोट खेल्न ओमान पुगेको नेपालले आयरल्यान्ड, ओमान र यूएईबीच टी–२० क्रिकेट शृङ्खलामा सहभागिता जनाएको हो ।
 

cricket_Tm630Zqj2l-1644624909.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
पत्रकार शिवाकोटीबाट महासंघलाई १ लाख सहयोग
IMG_20261030_141242-1793353385.jpg

१३ कार्तिक, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व कोषाध्यक्ष हाल अमेरिका निवासी सुदिप शिवाकोटीले...

कर्णाली याक्सद्वारा विराटनगर किंग्स पराजित
karnali-x-win-9a6112a1-70-1793325245.jpg

१३ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली याक्सले विराटनगर किंग्सलाई पराजित...

कांग्रेसका २० पदाधिकारीको वरीयता तोकियो
Gagan-Thapa-1760606336-1793324926.jpg

१३ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित भएका २० पदाधिकारीको वरीयता तोकिएको...

अधिकांश स्थानमा बादल लाग्ने
cloudy-weather-1793324635.jpg

१३ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै, बिहीबार साँझदेखि बङ्गालको खाडीमा...

नेतन्याहु सरकार गठनका लागि सिट पुर्‍याउन असफल
Benjamin-Netanyahu-1793237966.jpg

१२ कार्तिक, हेटौंडा । इजरायलको आमनिर्वाचनमा झन्डै ९० प्रतिशत मतगणना सकिँदासमेत कुनै पनि राजनीतिक गठबन्धनले...

कांग्रेस केन्द्रीय पदाधिकारी र सदस्यहरूको शपथग्रहण आज
nepali_congress-1793237424.jpg

१२ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र...

सुदूरपश्चिमद्वारा पोखरा एभेन्जर्स पराजित
Screenshot_20261029_07074-1793236973.jpg

 १२ कार्तिक, हेटौंडा । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा पहिलो जित निकालेको...

एनपीएलमा आज दुई खेल हुँदै
Nepal_Premier_League_offi-1793236698.png

१२ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन् । पहिलो खेलमा जनकपुर बोल्ट्स र...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1793236338.jpg

 १२ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै बङ्गालको खाडीमा विकसित चक्रवात...

थप समाचार