Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

हेटौंडा रातोमाटे जंगलमा बल्कर गाडीको सिसा फोडियो

तोडफोड-1646028011.jpg

१६ फागुन,हेटौंडा । सदनबाट एमसीसी पारित गरिएको विरोधमा विप्लव नेकपा सहित ६ पार्टीले संयुक्त रुपमा सोमबार आव्हान गरेको नेपाल बन्दका कारणमा मकवानपुरमा सामान्य प्रभाव परेको छ। 
शैक्षिक संस्था,कलकारखाना बन्द रहेका छन्। आंशिक रुपमा खेलेका छन् भने सडकमा लामोदुरीका सवारी नचलेपनि हलुका सवारी निर्वाध रुपमा चलेका छन्। यता यसैक्रममा बन्दको अवज्ञा गरेको भन्दै विप्लव नेकपा कार्यकर्ताले हेटौंडा-१५ रातोमाटे जंगलमा रिद्धसिद्धि सिमेन्ट उद्योग तर्क जादै गरेको प्रदेश ३-०३-००१ ख ०१७५ नम्बरको बल्कर गाडीको सिसा तोडफोड र आगजनी गरेको मकवानपुर प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले बताएका छन्।त्यसैगरी सोमबार बिहान बन्दकर्ता हेटौडा-१९ बस्तिपुरमा ना ६ ख ३४९१ नम्बरको ट्रकको सिसा फुटाएका थिए भने टायर बालेर सडक अवरुद्ध गरेको थिए।सम्भावित दुर्घटनालाई मध्यनजर गरेेेरअहिले राजमार्ग आसपासको क्षेत्रमा र बजारमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको डिएसपी रिमालले बताएका  छन्। रातोमाटेमा प्रहरी पुगिसकेको जनाइएको छ। 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
राष्ट्रपतिद्वारा फास्ट ट्रयाक सुरुङको ‘ब्रेक थ्रु’
1794983858960-1794984704.jpg

२ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय गौरवको काठमाडौं-तराई-मधेश द्रुतमार्ग (फास्ट ट्र्याक)...

ऊर्जामन्त्री श्रेष्ठ र भारतीय राजदूत दलेलाबीच भेट
000-1794965572.jpg

२ मंसिर, हेटौंडा । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ र नेपालका लागि भारतीय राजदूत सुधाकर...

घोप्टेभिरमा ढुंगाले लागेर मोटरसाइकल चालकको मृत्यु
Death-Body_20241108092154-1794965354.jpg

२ मंसिर, हेटौंडा । चितवनको इच्छाकामना गाउँपालिका–४ स्थित घोप्टेभिरमा ढुङ्गाले लागेर मोटरसाइकल चालकको मृत्यु...

सभामुख अर्याल र फ्रान्स-नेपाल संसदीय समूहकी अध्यक्ष पिरोनबीच भेट
dp-aryal-news-1794964638.jpg

२ मंसिर, हेटौंडा । सभामुख डोलप्रसाद (डीपी) अर्यालसँग फ्रान्सेली संसद्को प्रतिनिधि सभाअन्तर्गत फ्रान्स-नेपाल...

काठमाण्डु गोर्खाज र चितवन राइनोज भिड्ने
Nepal_Premier_League_offi-1794964380.png

२ मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको इलिमिनेटर खेलमा आज काठमाण्डु गोर्खाज र चितवन राइनोज...

लुम्बिनी लायन्स एनपीएलको फाइनल प्रवेश
lumbini-lions-1794926194-1794964087.jpg

२ मंसिर, हेटौंडा । सुदूरपश्चिम रोयल्सलाई पराजित गर्दै लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग एनपीएलको फाइनल प्रवेश...

मौसम मुख्यतया सफा रहने
Kath1-1794963565.jpg

२ मंसिर, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले कोशी, बागमती र गण्डकी प्रदेशको...

लोहोरो प्रहारबाट श्रीमतीको मृत्यु, श्रीमान पक्राउ
1794895492808-1794896062.jpg

१ मंसिर, हेटौंडा । सिन्धुलीको कमलामाई नगरपालिका-१० डाँडाटोलमा श्रीमानले ढुङ्गाको लोहोरो प्रहार गर्दा...

मंसिर २ र ३ गते एमालेको राष्ट्रिय भेला
CPN-UMLschooldepartment_2-1794878314.jpg

१ मंसिर, हेटौंडा । एमालेले मंसिर २ र ३ गते राष्ट्रिय भेला गर्ने भएको छ। अध्यक्ष केपी शर्मा ओलीले मंसिर २ गते बिहान...

थप समाचार