१९ फागुन,हेटौंडा। बुधबार राति ११ बजेदेखि हेटौंडा-८ कमानेमा रहेको भुस गोदाममा लागेको आगो करिब १८ घण्टापछि नियन्त्रणमा आएको छ।
बुधबार राति हेटौंडा-८ विकास मार्गमा रहेको टिका प्रसाद कँडेलले सञ्चालन गरेको भुस गोदाममा लागेको आगो बिहीबार साँझ ५ बजे नियन्त्रणमा आएको मकवानपुर प्रहरीले जनाएको छ। आगो नियन्त्रणका लागि वीरगन्ज र भरतपुर महानगरपालिकाको दमकल,जीतपुर सिमरा र हेटौंडा उपमहानगरपालिका,खैरहनी नगरपालिका र नेपाल आयल निगम अमलेखगन्जको दमकल,स्थानीय,नेपाली सेना,सशस्त्र र नेपाल प्रहरीको टोली परिचालन गरिएको थियो।
घटनास्थलको मकवानपुरका प्रजीअ भरतमणी पाण्डे,मकवानपुर प्रहरी प्रमुख प्रहरी उपरीक्षक सुरेन्द्र बहादुर गुरुङ, शसस्त्र प्रहरी १४ नम्बर गणका एसपी नेत्र कार्की ,बागमती प्रदेशका पूर्व मुख्यमन्त्री डोरमणी पौडेलको टोलीले निरीक्षण गरेका थिए।निरीक्षणका क्रममा प्रजीअ पाण्डेले आगो निभाउन र उदार कार्यमा खट्न सुरक्षाकर्मीलाई निर्देशन दिएका थिए।
आगलागीबाट गोदाममा रहेका ५० हजार बोरा भुस जलेर नष्ट भएको छ।आगलागीबाट करिब ४ करोड बराबरको क्षती भएको अनुमान गरिएको छ।छरिएर रहेका भुस र त्यसबाट हुने सम्भावित घटनालाई मध्यनजर गरेर एउटा दमकल र प्रहरीलाई घटनास्थलमा स्टेनबाई राखिएको प्रजीअ पाण्डेले प्रष्ट खबरलाई जानकारी दिए।
२२ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी संरचना...
२२ कार्तिक, हेटौंडा । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि प्रस्तावित सबै चार...
२२ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल)मा लगातार तेस्रो जित निकालेको छ । शनिबार...
२२ कार्तिक, हेटौंडा । यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन आज घर–घरमा इमानदार पहरेदार जनावर कुकुरको पूजा र नरक...
२२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले गण्डकी, कर्णाली र...
२१ कार्तिक, हेटौंडा । नेपाल प्रमियर लिग (एनपीएल) मा आज एक खेल हुँदैछ । साँझ ५ बजे त्रिवि मैदानमा हुने खेलमा...
२१ कार्तिक, हेटौंडा । चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल)मा दोस्रो जित हात पारेको छ । कीर्तिपुरस्थित...
२१ कार्तिक, हेटौंडा । नेपाल सरकार र अनसनरत डा. गोविन्द केसीबिच ६ बुँदे सहमति भएको छ। सहमतिसँगै शनिबार राति डा....
२१ कार्तिक, हेटौंडा । प्रत्येक वर्ष काग तिहारको दिनबाट तिहार अर्थात यमपञ्चक शुरु हुन्छ । बिहान सूर्योदय कालमा...
९ कार्तिक, हेटौंडा । गुल्मीको कालीगण्डकी गाउँपालिका-२ दबौखानीमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ...
८ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोजाग्रत पूर्णिमाको अवसरमा आज भक्तपुरस्थित ऐतिहासिक, धार्मिक...
१० कार्तिक, हेटौंडा । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर...
१३ कार्तिक, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व कोषाध्यक्ष हाल अमेरिका निवासी सुदिप शिवाकोटीले...
९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलको तेस्रो संस्करणको उद्घाटन खेलमा सुदूरपश्चिम रोयल्सविरुद्ध...
१० कार्तिक, हेटौंडा । इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्ट्राइकर ह्यारी केनले यसपटकको...
११ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दैछन्...
१५ कार्तिक, हेटौंडा । स्याङ्जाको वालिङमा आज टयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। पर्वतको हुवासबाट...
१० कार्तिक, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनको मूल्य आज प्रतितोला ८ सय रुपैयाँले बढेको हो । आज...





-1794097986.jpg)












