Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

मध्यवर्ती सामुदायिक वनको अधिकारमा फेकोफनले पहल गर्ने

Fakofan-1646398457.jpg

भीमसेन पौडेल

२०, फागुन, हेटौडा । पर्सा राष्ट्रिय निकुन्जले सामुदायिक वनको अधिकार माथि हस्तक्षेप गरेको भन्दै सामुदायिक वन उपभोक्ता महासंघ(फेकोफन) मकवानपुरले समन्वयकारी भूमिका निर्वाह गर्ने भएको छ।शुृक्रवार महासंघको कार्यालय हेटौडामा भएको सरोकारवालाहरुको बैठकमा बोल्दै महासंघ मकवानपुरका अध्यक्ष साधुराम चौलागाईले समुदायको अधिकार स्थापित गर्न महासंघ सदैव समुदायको साथमा रहने बताएका छन्।

कार्यक्रममा मध्यवर्ती सामुदायिक वनका अध्यक्षहरुले समूहको स्वीकृत विधान र कार्ययोजना अनुसार काम गर्न नपाएको, उपभोक्ताहरुलाई घाँस,दाउरा र काठको प्रयोग गनबाट बन्चित गराएको गुनासो गरेका थिए । 
उनीहरुले परापूर्व कालदेखि आफहरुले भोगचलन गर्दै आएको वनमा निकुन्जका कर्मचारीले उपयोग गर्नबाट रोकेको दुखेसो गरेका छन्।अनावश्यकरुपमा आफूहरुलाई कहिलेकाहि निकुन्जका कर्मचारीहरुले बन्धक बनाउने गरेको भन्दै मध्यवर्ती सामुदायिक वनमा पदाधिकारीहरुले वनमा उपभोक्ताहरुको सहज पहुचको लागि महासंघले नेतृत्वदायी भूमिका खेल्न आग्रह गरे ।

कार्यक्रममा सामुदायिक वन उपभोक्ता महासंघ, बागमती प्रदेशका सचिवालय सदस्य रामहरि चौलागाई महासंघ, मकवानपुरका कोषाध्यक्ष बलराम अधिकारी, स्थानीय महासंघ, हेटौडाका अध्यक्ष शम्भुप्रसाद न्यौपाने, मनहरीका अध्यक्ष हेमलाल उप्रती, आदिवासी जनजाती महासंघ, मकवानपुरका सदस्य कृष्ण राई, विभिन्न मध्यवर्ती सामुदायिक वनका अध्यक्षहरु, सञ्चारकर्मी लगायतको सहभागिता थियो। महासंघले निकुन्जलाई दवाव दिन फागुन २७ गते मनहरिको रजैया र २८ गते पदमपोखरीमा व्यापक जनपरिचालमुलक कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको महासंघ मकवानपुरकी सहजकर्ता अन्जली थापाले बताईन।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
परराष्ट्रमन्त्री खनाल तुर्किए प्रस्थान
sisir-1794037720-1794099229.jpg

२२ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी संरचना...

सर्वोच्चको न्यायाधीशमा चारै जना अनुमोदन
samsadiy-sunuwai-samiti-1-1794098731.jpg

२२ कार्तिक, हेटौंडा । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि प्रस्तावित सबै चार...

काठमाडौं गोर्खाजको तेस्रो जित
8b57f805-6bc3-46b4-a18d-b-1794098537.jpg

२२ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल)मा लगातार तेस्रो जित निकालेको छ । शनिबार...

आज कुकुर पूजा
kukur-tihar1666583051-1794098200.jpg

२२ कार्तिक, हेटौंडा । यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन आज घर–घरमा इमानदार पहरेदार जनावर कुकुरको पूजा र नरक...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1794097986.jpg

२२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले गण्डकी, कर्णाली र...

काठमान्डु गोर्खाजले लुम्बिनी लायन्सको सामना गर्दै
Nepal_Premier_League_offi-1794016829.png

२१ कार्तिक, हेटौंडा । नेपाल प्रमियर लिग (एनपीएल) मा आज एक खेल हुँदैछ । साँझ ५ बजे त्रिवि मैदानमा हुने खेलमा...

चितवन राइनोजको दोस्रो जित
Chitwan_2mdfNQWfEB-1794016586.jpg

२१ कार्तिक, हेटौंडा । चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल)मा दोस्रो जित हात पारेको छ । कीर्तिपुरस्थित...

सरकार र डा. केसीबिच ६ बुँदे सहमति
Screenshot_20261107_07361-1794016280.jpg

२१ कार्तिक, हेटौंडा । नेपाल सरकार र अनसनरत डा. गोविन्द केसीबिच ६ बुँदे सहमति भएको छ। सहमतिसँगै शनिबार राति डा....

आज काग तिहार पर्व
Tihar-Festival-in-Nepal-K-1794016072.jpg

२१ कार्तिक, हेटौंडा । प्रत्येक वर्ष काग तिहारको दिनबाट तिहार अर्थात यमपञ्चक शुरु हुन्छ । बिहान सूर्योदय कालमा...

थप समाचार