Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

निवन्ध प्रतियोगितामा चण्डीकाकी बास्कोटा प्रथम

Screenshot_20220312-18050-1647087740.jpg

भीमसेन पौडेल

२८ फागुन, हेटौंडा । हेटौंडा–६ चौघडामा रहेको रानी सामुदायिक वन उपभोक्ता समूहको आयोजनामा भएको निवन्ध प्रतियोगितामा मकवानपुरगढी–२ शिखरकटेरीमा रहेको चण्डिका माविकी छात्रा तेजकुमारी बास्कोटा प्रथम भएकी छिन् ।

वन समूहको विद्यालय सचेतना कार्यक्रम अन्तरगत ‘लोपोन्मुख सालक संरक्षणमा सरोकारवालाहरुको भूमिका विषयक’ निवन्ध प्रतियोगितामा बास्कोटा प्रथम भएकी हुन् ।बंशगोपाल माविकी छात्रा पुष्पा चौलागाई द्वितीय र जनप्रिय माविकी सुरक्षा घिमिरे तृतिय भएकी छन् । प्रतियोगितामा पहिलो हुनेलाई नगद ५ हजार, दोस्रोलाई ४ हजार र तेस्रोलाई ३ हजार रुपैंयासहित प्रमाणपत्र प्रदान गरिएको थियो । प्रतियोगितामा शत्रुघन दुलाल र सुनिल शिवाकोटी निर्णायक रहेका  थिए ।

हेटौंडा–६ का वडा अध्यक्ष अर्जुनप्रसाद चौलागाईको प्रमुख आतिथ्यता एवं समूहका अध्यक्ष विष्णुप्रसाद न्यौपानेको सभाध्यक्षतामा कार्यक्रम भएको थियो । कार्यक्रममा जनकल्याण बचत तथा ऋण सहकारीका अध्यक्ष हिमाल पौडेल, कामधेनु सहकारीका अध्यक्ष उदय विडारी, नौलो विहानी सहकारीका अध्यक्ष भरत सापकोटा, प्रतियोगिताका संयोजक केशव धिताल, चित्रेपानी सामुदायिक वनका सदस्य घनप्रसाद सापकोटा, चुच्चेखोला सामुदायिक वनका सदस्य शिव गौतम लगायतको उपस्थिति रहेको थियो ।प्रतियोगितामा विभिन्न ६ वटा विद्यालयका १० जना छात्रछात्राहरुको सहभागिता रहेको कार्यालय सचिव भीमसेन पौडेलले जानकारी दिए।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
परराष्ट्रमन्त्री खनाल तुर्किए प्रस्थान
sisir-1794037720-1794099229.jpg

२२ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी संरचना...

सर्वोच्चको न्यायाधीशमा चारै जना अनुमोदन
samsadiy-sunuwai-samiti-1-1794098731.jpg

२२ कार्तिक, हेटौंडा । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि प्रस्तावित सबै चार...

काठमाडौं गोर्खाजको तेस्रो जित
8b57f805-6bc3-46b4-a18d-b-1794098537.jpg

२२ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल)मा लगातार तेस्रो जित निकालेको छ । शनिबार...

आज कुकुर पूजा
kukur-tihar1666583051-1794098200.jpg

२२ कार्तिक, हेटौंडा । यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन आज घर–घरमा इमानदार पहरेदार जनावर कुकुरको पूजा र नरक...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1794097986.jpg

२२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले गण्डकी, कर्णाली र...

काठमान्डु गोर्खाजले लुम्बिनी लायन्सको सामना गर्दै
Nepal_Premier_League_offi-1794016829.png

२१ कार्तिक, हेटौंडा । नेपाल प्रमियर लिग (एनपीएल) मा आज एक खेल हुँदैछ । साँझ ५ बजे त्रिवि मैदानमा हुने खेलमा...

चितवन राइनोजको दोस्रो जित
Chitwan_2mdfNQWfEB-1794016586.jpg

२१ कार्तिक, हेटौंडा । चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल)मा दोस्रो जित हात पारेको छ । कीर्तिपुरस्थित...

सरकार र डा. केसीबिच ६ बुँदे सहमति
Screenshot_20261107_07361-1794016280.jpg

२१ कार्तिक, हेटौंडा । नेपाल सरकार र अनसनरत डा. गोविन्द केसीबिच ६ बुँदे सहमति भएको छ। सहमतिसँगै शनिबार राति डा....

आज काग तिहार पर्व
Tihar-Festival-in-Nepal-K-1794016072.jpg

२१ कार्तिक, हेटौंडा । प्रत्येक वर्ष काग तिहारको दिनबाट तिहार अर्थात यमपञ्चक शुरु हुन्छ । बिहान सूर्योदय कालमा...

थप समाचार