२९ फागुन, हेटौंडा । बागमती प्रदेशका मूख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले ३ बर्ष शासन गर्नेले मन्त्रालय राख्ने भवन नबनाई दिएका कारण एउटै घरमा धेरै मन्त्रालय राख्नुपरेको बताएका छन् ।
बागमती प्रदेशको प्रदेशसभा बैठकमा यसअघिको बैठकमा उठेका प्रश्नहरूको जवाफ दिंदै उहाँले यस्तो बताएका हुन् । ३ बर्षसम्म प्रदेशका मन्त्रालय राख्ने भवन नबनाउँदा अहिले समस्या आएको भन्दै अहिलेको सरकारले मन्त्रालयहरू एकै स्थानमा हुने गरि जग्गाको खोजि गरेको बताए ।
उनले तत्कालीन नेकपा हुँदा नै आफुसहित संलग्न रहेको समितिले मन्त्रालय विभाजनको ढाँचा तयार गरेको बताउँदै अहिले पार्टी फुटेपछि एमालेले प्रश्न उठाउनुको कुनै अर्थ नरहेको बताए । अघिल्लो सरकारले विना कुनै तयार मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान गठन गर्दा अहिले प्रतिष्ठान समस्यामा रहेको बताउँदै सुधारका लागि अहिलेको सरकारले काम गरिरहेको बताए ।
विभिन्न नीतिगत सुधारका काममा समेत वर्तमान सरकारले काम गरिरहेको थियो । करिब ३ महिना अघि मूख्यमन्त्री पाण्डेसंग विभिन्न विषयमा प्रश्न गर्दै नेकपा एमालेले संसद अवरोध गर्दै आएको थियो । केही दिन अघि भएको सर्वदलीय बैठकपछि आइतबार प्रदेशसभा बैठक संचालन भएको छ ।
१ मंसिर, हेटौंडा । सिन्धुलीको कमलामाई नगरपालिका-१० डाँडाटोलमा श्रीमानले ढुङ्गाको लोहोरो प्रहार गर्दा...
१ मंसिर, हेटौंडा । एमालेले मंसिर २ र ३ गते राष्ट्रिय भेला गर्ने भएको छ। अध्यक्ष केपी शर्मा ओलीले मंसिर २ गते बिहान...
१ मंसिर, हेटौंडा । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत् राखिएको जानकारी दिएको छ । कात्तिक ३० गतेको...
१ मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करण अन्तर्गत आज पहिलो क्वालिफायरमा लुम्बिनी...
१ मंसिर, हेटौंडा । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीको आत्मसमीक्षा, विचार, दस्तावेज र सशक्त...
१ मंसिर, हेटौंडा । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट ६३५ दशमलव ९६ ग्राम अर्ध ठोस सुनसहित एक जना चिनियाँ...
१ मंसिर, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशको हिमाली भूभाग र कोशी...
३० कार्तिक, हेटौंडा । इलाका प्रहरी कार्यालय पालुङ मकवानपुरको टोलीले चरेससहित दुईजना नियन्त्रणमा लिएको छ...
३० कार्तिक, हेटौंडा । उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गर्दै श्रद्धा, निष्ठा र लोकआस्थाको महापर्व छठ सोमबार विधिवत्...
३० कार्तिक, हेटौंडा । इलाका प्रहरी कार्यालय पालुङ मकवानपुरको टोलीले चरेससहित दुईजना नियन्त्रणमा लिएको छ...
१९ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले मधेस, कोशी र बागमती प्रदेश...
१९ कार्तिक, हेटौंडा । परराष्ट्र सचिव अमृत राईको निमन्त्रणामा नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव विक्रम...
२० कार्तिक, हेटौंडा । नेपाल प्रेस युनियन मकवानपुरले स्थापना गरेको जिल्लाकै सबैभन्दा ठूलो राशिको पत्रकारिता...
१९ कार्तिक, हेटौंडा । सरकारले नेपाल बीमा प्राधिकरणको अध्यक्षमा राजन बिक्रम थापालाई नियुक्त गरेको छ । अर्थ...
२४ कार्तिक, हेटौंडा । यमपञ्चकको पाँचौँ दिन आज गोवर्धन, बली, गोरु र हलिको पूजा गरी मीठा परिकार खान दिएर...
२० कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशको हिमाली र पहाडी...
२० कार्तिक, हेटौंडा । नेपालीको दोस्रो ठूलो चाड तिहार पर्व आजदेखि शुरू भएको छ । आज नयाँ गरगहना, सुनचाँदीका...
१९ कार्तिक, हेटौंडा । नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ । सुन प्रतितोला १३ हजार ३ सय रुपैयाँले बढेको हो...










-nepal-1793842721.jpg)






