Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

सञ्चारकर्मी पौडेलद्वारा श्रीमतीको स्मृतिमा दुई विद्यार्थीलाई छात्रवृत्ति

Screenshot_20220313-19135-1647178259.jpg


२९ फागुन,हेटौंडा। हेटौडा–६ चौघडा निवासी सामाजिक अभियन्ता तथा सञ्चारकर्मी भीमसेन पौडेलले यहाँको एक विद्यालयमा अध्यययनरत २ जना विद्यार्थीहरुलाई छात्रवृति वितरण गरेका छन।आफ्नी धर्मपत्नी राधिका पौडेलको स्मृतिमा निजले बंशगोपाल मावि चौघडामा कक्षा–११ मा अध्ययनरत धावा घिसिङ र कक्षा–१२ मा अध्ययन गर्ने सुष्मा गौतमलाई जनही ५।५ हजारका दरले छात्रवृति प्रदान गरेका हन्। 

शिक्षाको ज्योति सबैले पाउन भन्ने उद्धेश्यले आफूले श्रीमतीको नाममा जनकल्याण सहकारीमा अक्षय कोष स्थापना गरि व्याज वापतको रकमले छात्रवृत्ति रकम प्रदान गरिएको पौडेलले बताए ।आइतबार बिहान हेटौडा–६ का वडा अध्यक्ष अर्जुनप्रसाद चौलगाईको प्रमुख आतिथ्यता एवम पौडेलका दाजु नवराज पौडेलको सभाध्यक्षतामा आयोजित कार्यक्रम मार्फत उक्त छात्रावृती वापतको रकम विद्यार्थीलाई हस्तान्तरण गरेका हुन। 

कार्यक्रममा दुग्ध विकास बोर्ड बागमती प्रदेशका सञ्चालक सदस्य बासुदेव अधिकारी, पत्रकार महासंघ बागमती प्रदेश उपाध्यक्ष रुपेश दुलाल,सामुदायिक वन उपभोक्ता महासंघ मकवानपुरका अध्यक्ष साधुराम चौलागाई, हेटौडा सहकारीका अध्यक्ष ईन्द्र बहादुर बस्नेत,रानी सामुदायिक वनका अध्यक्ष विष्णुप्रसाद न्यौपाने,टोल विकास संस्था वडा समन्वय समिति, हेटौडा–६ का अध्यक्ष केशव धिताल, जनकल्याण सहकारीका अध्यक्ष हिमाल पौडेल, कामधेनु बहुउद्धेश्यीय सहकारीका अध्यक्ष उदय विडारी, नौलो विहानी कृषि सहकारीका अध्यक्ष भरत सापकोटा, चुच्चेखोला सामुदायिक वनका सदस्य शिवप्रसाद गौतम लगायतको सहभागिता थियो ।

कार्यक्रममा १ लाख ११ हजारको अक्षय कोषलाई वृद्धि गरी १ लाख २५ हजार पु¥याईएको जानकारी गराईएको थियो । 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
परराष्ट्रमन्त्री खनाल तुर्किए प्रस्थान
sisir-1794037720-1794099229.jpg

२२ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी संरचना...

सर्वोच्चको न्यायाधीशमा चारै जना अनुमोदन
samsadiy-sunuwai-samiti-1-1794098731.jpg

२२ कार्तिक, हेटौंडा । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि प्रस्तावित सबै चार...

काठमाडौं गोर्खाजको तेस्रो जित
8b57f805-6bc3-46b4-a18d-b-1794098537.jpg

२२ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल)मा लगातार तेस्रो जित निकालेको छ । शनिबार...

आज कुकुर पूजा
kukur-tihar1666583051-1794098200.jpg

२२ कार्तिक, हेटौंडा । यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन आज घर–घरमा इमानदार पहरेदार जनावर कुकुरको पूजा र नरक...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1794097986.jpg

२२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले गण्डकी, कर्णाली र...

काठमान्डु गोर्खाजले लुम्बिनी लायन्सको सामना गर्दै
Nepal_Premier_League_offi-1794016829.png

२१ कार्तिक, हेटौंडा । नेपाल प्रमियर लिग (एनपीएल) मा आज एक खेल हुँदैछ । साँझ ५ बजे त्रिवि मैदानमा हुने खेलमा...

चितवन राइनोजको दोस्रो जित
Chitwan_2mdfNQWfEB-1794016586.jpg

२१ कार्तिक, हेटौंडा । चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल)मा दोस्रो जित हात पारेको छ । कीर्तिपुरस्थित...

सरकार र डा. केसीबिच ६ बुँदे सहमति
Screenshot_20261107_07361-1794016280.jpg

२१ कार्तिक, हेटौंडा । नेपाल सरकार र अनसनरत डा. गोविन्द केसीबिच ६ बुँदे सहमति भएको छ। सहमतिसँगै शनिबार राति डा....

आज काग तिहार पर्व
Tihar-Festival-in-Nepal-K-1794016072.jpg

२१ कार्तिक, हेटौंडा । प्रत्येक वर्ष काग तिहारको दिनबाट तिहार अर्थात यमपञ्चक शुरु हुन्छ । बिहान सूर्योदय कालमा...

थप समाचार