Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

व्यक्ति होइन पार्टी जिताउन लाग्नूस्, चुनावमा गठबन्धनसँग मिलेर जान पनि सकिन्छः बानियाँ 

275236119_321405382553513-1647217277.jpg

३० फागुन, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेश सभापति एवम् बागमती प्रदेश संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँले स्थानीय तहको निर्वाचनमा गठबन्धन हुनसक्ने भन्दै पार्टीलाई जिताउन लाग्न निर्देशन दिएका छन् । 
आइतबारबाट सुरु भएको कांग्रेसको मकवानपुर जिल्ला अभियानको शुभारम्भ कार्यक्रमको विशिष्ट अतिथि रहेका उनले सत्ता साझेदार दलको बीचमा गठबन्धन हुने सम्भावना रहेको बताएका हुन् । 
आवश्यकताको आधारमा गठबन्धन संग मिलेर जान सक्ने बताउँदै सभापति बानियाँले टिकटको पछि लाग्नु भन्दा पनि कांग्रेस बढाउन लाग्न नेता तथा कार्यकर्तालाई निर्देशन दिए । उनले आवश्यकता, औचित्यता र सक्रियताको आधारमा टिकट दिने स्पष्ट पादै आफू केन्द्रीत राजनीति त्यागेर पार्टी र जनता केन्द्री राजनिति गर्न आग्रह गरे । 
नेता बानियाँले आफू पनि कुनै चुनाव नलडी पार्टी जिताउन मात्रै लाग्न सक्ने पनि बताए । अब आउने निर्वाचनलाई परिणाममुखी बनाउनुपर्ने भन्दै उनले समय अनुसार निर्णय हुने धारणा राखे । अबको चुनावबाट कांग्रेसलाई जिताउन कम्युनिष्टहरुले गरेको झुटको खेतीको बिषयमा जनतालाई बुझाउनु आवश्यक रहेकोमा सभापति बानियाँले जोड दिए ।
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
लोहोरो प्रहारबाट श्रीमतीको मृत्यु, श्रीमान पक्राउ
1794895492808-1794896062.jpg

१ मंसिर, हेटौंडा । सिन्धुलीको कमलामाई नगरपालिका-१० डाँडाटोलमा श्रीमानले ढुङ्गाको लोहोरो प्रहार गर्दा...

मंसिर २ र ३ गते एमालेको राष्ट्रिय भेला
CPN-UMLschooldepartment_2-1794878314.jpg

१ मंसिर, हेटौंडा । एमालेले मंसिर २ र ३ गते राष्ट्रिय भेला गर्ने भएको छ। अध्यक्ष केपी शर्मा ओलीले मंसिर २ गते बिहान...

पेट्रोलियम पदार्थको मूल्य यथावत्
1747315581_petrol-1794878017.jpg

१ मंसिर, हेटौंडा । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत् राखिएको जानकारी दिएको छ । कात्तिक ३० गतेको...

एनपीएल क्वालिफायरमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै
Nepal_Premier_League_offi-1794877712.png

१ मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करण अन्तर्गत आज पहिलो क्वालिफायरमा लुम्बिनी...

कांग्रेसले ‘हामी तयार छौँ’ अभियान सञ्चालन गर्ने
nepali_congress-1794877531.jpg

१ मंसिर, हेटौंडा । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीको आत्मसमीक्षा, विचार, दस्तावेज र सशक्त...

त्रिभुवन विमानस्थलबाट सुनसहित चिनियाँ नागरिक पक्राउ
TIA-1794877262.jpg

१ मंसिर, हेटौंडा । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट ६३५ दशमलव ९६ ग्राम अर्ध ठोस सुनसहित एक जना चिनियाँ...

पहाडी भूभागमा आंशिक बादल लाग्ने
Screenshot_20261115_07020-1794876772.jpg

१ मंसिर, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।  जसको प्रभावले देशको हिमाली भूभाग र कोशी...

चित्लाङबाट चरेससहित दुई जना नियन्त्रणमा
IMG-20261116-WA0002-1794801571.jpg

३० कार्तिक, हेटौंडा । इलाका प्रहरी कार्यालय पालुङ मकवानपुरको टोलीले चरेससहित दुईजना नियन्त्रणमा लिएको छ...

उदाउँदो सूर्यलाई अर्घ्य दिंदै छठ सम्पन्न
photo_2022-10-30_18-27-35-1794792655.jpg

३० कार्तिक, हेटौंडा । उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गर्दै श्रद्धा, निष्ठा र लोकआस्थाको महापर्व छठ सोमबार विधिवत्...

थप समाचार