२४ असोज, हेटौँडा । विश्व फुटबलका उत्कृष्ट खेलाडीलाई प्रदान गरिने प्रतिष्ठित अवार्ड बालोन डी’ओरको मनोनयन सार्वजनिक भएको छ । फ्रान्स फुटबल म्यागजिनले प्रदान गर्दै आएको यो अवार्डका लागी सोमबार ३० खेलाडीको नाम सार्वजनिक गरिएको हो ।
अवार्डका लागी प्रारम्भिक मनोनयनमा गत वर्षका विजेता (रियल मड्रिड र पोर्चुगल) सहित लियोनल मेस्सी (बार्सिलोना र अर्जेन्टिना, नेइमार ( पिएसजी र ब्राजिल), लुइस स्वारेज (बार्सिलोना र उरुग्वे)सहितका खेलाडी परेका छन् ।
यसैगरी मनोनयनमा परेका अन्य खेलाडीहरुमा पिएर एमरिक (बोरुसिया डर्टमुण्ड), करिम बेन्जिमा (रियल मड्रिड), लियोनार्डो कोनुकी (एसी मिलान र इटाली), जियानलुइजी बुफोन (युभेन्टस र इटाली), एडिसन काभानी (पिएसजी र उरुग्वे), फिलिप कोन्टिन्हो (लिभरपुल र ब्राजिल), केविन डी ब्राउन (म्यानचेस्टर सिटी र बेल्जियम), डेविड डी जिया (म्यानचेस्टर युनाइटेड र स्पेन), पाउलो डिबाल (युभेन्टस र अर्जेन्टिना), एडिन डिजेको (रोमा र बोसनिया हर्जगोभिना), राडामेल फालकाओ (मोनाको र कोलम्बिया), एन्टोनी ग्रिजम्यान (एथ्लेटिको मड्रिड र फ्रान्स), इडन हजार्ड (चेल्सी र बेल्जियम) रहेका छन् ।
यस्तै मनोनयनमा म्याट्स हमेल्स (बार्यन म्युनिख र जर्मनी), इस्को (रियल मड्रिड र स्पेन), ह्यारी केन (टोटनह्याम र इंग्ल्याण्ड), एंगोलो कान्टे (चेल्सी र फ्रान्स), टोनी क्रस (रियल मड्रिड र जर्मनी), रोबर्ट लेवान्डोस्की (बार्यन म्युनिख र पोल्याण्ड), साडिओ माने (लिभरपुल र सेनेगल), मार्सेलो (रियल मड्रिड र ब्राजिल), केलियन एमबाप्पे (पिएसजी र फ्रान्स), ड्रिएस मेर्टेन्स (नापोली र बेल्जियम), लुका मोड्रिक (रियल मड्रिड र क्रोएसिया), ज्यान ओब्लाक (एथ्लेटिको मड्रिड र स्लोभेनिया), सर्जियो रामोस (रियल मड्रिड र स्पेन) रहेका छन् ।
मनोनयनमा परेका यी खेलाडी मध्येबाट भोटका आधारमा अन्तिम तीन खेलाडीको नाम सार्वजनिक हुनेछ । त्यसमध्ये एक जनालाई यो वर्षको अवार्ड प्रदान गरिने छ । सन् २००८ यता रोनाल्डो र मेस्सी बाहेक अरुले यो अवार्ड जितेका छैनन् ।
११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...
११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन राष्ट्रिय विपद् जोखिम...
११ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...
११ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ...
१० भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीका कारण साँझ ७ बजेसम्म ९५ जनाको मृत्यु भएको...
१० भदौ, हेटौंडा । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण भएको मानविय क्षतिको विवरण प्रहरीले सार्वजनिक गरेको छ । आज...
१० भदौ, हेटौंडा । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ अधिवेशन अन्त्यका लागि...
१० भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिँदै छन्...
१० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ...
३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
२८ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफु राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश...
२९ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
३१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
२९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भदौ १ गते विश्वासको मत लिने भएका...


















-1786686763.jpg)