Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

फेकोफन मकवानपुरद्वारा वन डढेलो सम्बन्धी तालिम

FB_IMG_1647342258264-1647352759.jpg

१चैत,हेटौंडा। सुख्खायाममा लाग्ने वन डढेलोलाई न्युनिकरण गर्ने विषयमा सामुदायिक वन उपभोक्ता समूहलाई तालिम दिइएको छ। 
मंगलबार  हेटौडा–१९ ज्यामिरेमा रहेको जलेश्वर सामुदायिक वन उपभोक्ता समूहमा एक दिवसीय वनडढेलो व्यवस्थापन तालिमको आयोजना गरिएको हो ।
सामुदायिक वन उपभोक्ता महासंघ मकवानपुरको आयोजना र हेटौडा उपमहानगरपालिकाको सहयोगमा तालिमको आयोजना गरिएको हो।

तालिममा सुन्दर सामुदायिक वन उपभोक्ता समूहका पुर्व अध्यक्ष बुद्धिप्रसाद पौडेलले सहजीकरण गरेका थिए। तालिममा वनडढेलोले पु¥याउने हानी,वातावरणीय क्षेती, वनपैदावारमा हुने हानी, वनडढेलो नियन्त्रण गर्ने उपाय लगायतका विषयहरुमा जानकारी गराइर्एको थियो ।
सामुदायिक वन उपभोक्ता महासंघ, मकवानपुरका अध्यक्ष साधुराम चौलागाईको प्रमुख आतिथ्यता एवम स्थानीय महासंघ, हेटौडाका अध्यक्ष शम्भुप्रसाद न्यौपानेको अध्यक्षतामा कार्यक्रम भएको थियो । कार्यक्रममा हेटौडा–१९ का वडा सदस्य पूर्ण बहादुर ब्लोन,जलेश्वर सामुदायिक वनका अध्यक्ष दोर्जे लामा, सञ्चारकर्मी भीमसेन पौडेल ,महासंघका सहजकर्ता सुमित लामा, रुजन ओझा, ज्यामिरे शहरी स्वास्थ्य केन्द्रका प्रमुख प्रकाश बर्तौला लगायतको उपस्थिति रहेको थियो ।

तालिममा जलेश्वर सामुदायिक वनका ४५ जना उपभोक्ताहरुको सहभागिता रहेको थियो । महासंघले सुख्खायाममा लाग्ने वनडढेलोलाई मध्यनजर गर्दै विभिन्न सामुदायिक वन समूहहरुमा सचेतनामुलक वनडढेलो व्यवस्थापन तालिम सञ्चालन गर्दै आएको छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
परराष्ट्रमन्त्री खनाल तुर्किए प्रस्थान
sisir-1794037720-1794099229.jpg

२२ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी संरचना...

सर्वोच्चको न्यायाधीशमा चारै जना अनुमोदन
samsadiy-sunuwai-samiti-1-1794098731.jpg

२२ कार्तिक, हेटौंडा । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि प्रस्तावित सबै चार...

काठमाडौं गोर्खाजको तेस्रो जित
8b57f805-6bc3-46b4-a18d-b-1794098537.jpg

२२ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल)मा लगातार तेस्रो जित निकालेको छ । शनिबार...

आज कुकुर पूजा
kukur-tihar1666583051-1794098200.jpg

२२ कार्तिक, हेटौंडा । यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन आज घर–घरमा इमानदार पहरेदार जनावर कुकुरको पूजा र नरक...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1794097986.jpg

२२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले गण्डकी, कर्णाली र...

काठमान्डु गोर्खाजले लुम्बिनी लायन्सको सामना गर्दै
Nepal_Premier_League_offi-1794016829.png

२१ कार्तिक, हेटौंडा । नेपाल प्रमियर लिग (एनपीएल) मा आज एक खेल हुँदैछ । साँझ ५ बजे त्रिवि मैदानमा हुने खेलमा...

चितवन राइनोजको दोस्रो जित
Chitwan_2mdfNQWfEB-1794016586.jpg

२१ कार्तिक, हेटौंडा । चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल)मा दोस्रो जित हात पारेको छ । कीर्तिपुरस्थित...

सरकार र डा. केसीबिच ६ बुँदे सहमति
Screenshot_20261107_07361-1794016280.jpg

२१ कार्तिक, हेटौंडा । नेपाल सरकार र अनसनरत डा. गोविन्द केसीबिच ६ बुँदे सहमति भएको छ। सहमतिसँगै शनिबार राति डा....

आज काग तिहार पर्व
Tihar-Festival-in-Nepal-K-1794016072.jpg

२१ कार्तिक, हेटौंडा । प्रत्येक वर्ष काग तिहारको दिनबाट तिहार अर्थात यमपञ्चक शुरु हुन्छ । बिहान सूर्योदय कालमा...

थप समाचार