Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

तरुण दल हेटौंडा-८ को रक्तदान,४५ जनाले दिए रगत

Screenshot_20220319-10523-1647666668.jpg

५ चैत,हेटौंडा। नेपाल तरुण दल हेटौंडा-८ ले रक्तदान कार्यक्रमको आयोजन गरेको छ।नेपाल तरुण दलका नेता स्वर्गीय प्रल्हाद चौलागाईको स्मृतिमा आयोजित रक्तदान कार्यक्रममा ४५ जनाले रक्तदान गरेको तरुण दल हेटौंडा-८ का अध्यक्ष अच्युत पौडेलले बताए। 

तरुण दल हेटौंडा-८ का अध्यक्ष अच्युतम पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रमको शुभारम्भ स्वर्गीय चौलागाईकी धर्मपत्नी बिना चौलागाईले गरेकी थिइन। उक्त रक्तदानमा हेटौंडा-८ निवासी सावित्री श्रेष्ठले दुर्लभ मानिएको ओ नेगेटिभ रगत दान गरेकी थिइन। 
रक्तदान कार्यक्रममा कांग्रेस हेटौंडा-८ का सभापति भूपेन्द्र कोइराला,जिल्ला सदस्य विरोध गुरुङ,तरुण दल हेटौंडा नगर अध्यक्ष सुनिल गिरी,नगर सदस्य सरोज श्रेष्ठ,तरुण दल हेटौंडा-८ का निवर्तमान अध्यक्ष राम थापा सहित कांग्रेस नेता कार्यकर्ताको उपस्थिती रहेको थियो।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
लोहोरो प्रहारबाट श्रीमतीको मृत्यु, श्रीमान पक्राउ
1794895492808-1794896062.jpg

१ मंसिर, हेटौंडा । सिन्धुलीको कमलामाई नगरपालिका-१० डाँडाटोलमा श्रीमानले ढुङ्गाको लोहोरो प्रहार गर्दा...

मंसिर २ र ३ गते एमालेको राष्ट्रिय भेला
CPN-UMLschooldepartment_2-1794878314.jpg

१ मंसिर, हेटौंडा । एमालेले मंसिर २ र ३ गते राष्ट्रिय भेला गर्ने भएको छ। अध्यक्ष केपी शर्मा ओलीले मंसिर २ गते बिहान...

पेट्रोलियम पदार्थको मूल्य यथावत्
1747315581_petrol-1794878017.jpg

१ मंसिर, हेटौंडा । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत् राखिएको जानकारी दिएको छ । कात्तिक ३० गतेको...

एनपीएल क्वालिफायरमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै
Nepal_Premier_League_offi-1794877712.png

१ मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करण अन्तर्गत आज पहिलो क्वालिफायरमा लुम्बिनी...

कांग्रेसले ‘हामी तयार छौँ’ अभियान सञ्चालन गर्ने
nepali_congress-1794877531.jpg

१ मंसिर, हेटौंडा । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीको आत्मसमीक्षा, विचार, दस्तावेज र सशक्त...

त्रिभुवन विमानस्थलबाट सुनसहित चिनियाँ नागरिक पक्राउ
TIA-1794877262.jpg

१ मंसिर, हेटौंडा । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट ६३५ दशमलव ९६ ग्राम अर्ध ठोस सुनसहित एक जना चिनियाँ...

पहाडी भूभागमा आंशिक बादल लाग्ने
Screenshot_20261115_07020-1794876772.jpg

१ मंसिर, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।  जसको प्रभावले देशको हिमाली भूभाग र कोशी...

चित्लाङबाट चरेससहित दुई जना नियन्त्रणमा
IMG-20261116-WA0002-1794801571.jpg

३० कार्तिक, हेटौंडा । इलाका प्रहरी कार्यालय पालुङ मकवानपुरको टोलीले चरेससहित दुईजना नियन्त्रणमा लिएको छ...

उदाउँदो सूर्यलाई अर्घ्य दिंदै छठ सम्पन्न
photo_2022-10-30_18-27-35-1794792655.jpg

३० कार्तिक, हेटौंडा । उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गर्दै श्रद्धा, निष्ठा र लोकआस्थाको महापर्व छठ सोमबार विधिवत्...

थप समाचार