Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

खेलकुद

दक्षिण अमेरीका समुहबाट को को छानिए (तालिका सहित)

कोपा अमेरिका विजेता चिलीको विश्वकपयात्रा समाप्त

brazil-1507692986.jpg

चिली विरुद्ध गोल गरेपछी ब्राजिलीयन खेलाडीहरु फोटोः एजेन्सी

२५ असोज, हेटौँडा । गत बर्ष सम्पन्न कोपा अमेरिका विजेता चिलीको विश्वकपमाको छनोट चरणबाटै बाहिरिएको छ । नेपाली समय अनुसार बुधबार बिहान सम्पन्न ब्राजिल विरुद्धको खेलमा ३–० ले पराजित भएसंगै चिलीको विश्वकप यात्रा समाप्त भएको हो ।

पहिलो हाफमा गोल रहित बराबरी रहेको खेलमा ब्राजिललाई जिताउन  खेलको ५५ औं मिनेटमा पाउलिन्होले गोल गरेका थिए , त्यसको दुई मिनेटपछि (५७) मिनेटमा नेमारको पासमा गाब्रियल जिससले गोल गर्दै ब्राजिलको अग्रता दोब्बर पारे । खेल सकिन एक मिनेटमा बाकी रहदा  पुःन गाब्रियल जिससले व्यक्तिगत दोस्रो गोल गर्दै ब्राजिललाई ३–० ले विजयी बनाउदै चिलीलाई पाखा लगाएको हो ।

दक्षिण अमेरीका समुहबाट ब्राजिल ४१ अंक सहित ,उरुग्वे ३१ अंक सहित अर्जे्न्टिना २८ अंक सहित र कोलम्बिया २७ अंक सहित विश्वकप यात्रा सुरक्षित गरेका छन् । पेरुले प्लेअफ खेल्न पाउने भएको छ ।  चिली सहित पाराग्वे, इक्वेडर, भेनेजुएला र बोलिभिया भने छनोट चरण बाटै बाहिरिएका छन् । 
 

table-1507692986.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
उद्धार र राहतमा राजनीतिक प्रतिस्पर्धा नगर्न आह्वान
sarbadliya-baithak_edit_1-1787815448.jpg

११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...

राहतका लागि सरकारी खाता मात्रै
rastriya-bipad-jokhim-niu-1787794052.jpg

११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन  राष्ट्रिय विपद् जोखिम...

आज सर्वदलीय बैठक बस्दै
rasopa2026-03-24-11-29-50-1787793449.jpg

११ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...

मध्यम वर्षाको सम्भावना
rain-weather-1787792606.jpg

११ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ...

बाढीका कारण मृत्यु हुनेको संख्या ९५ पुग्यो
FB_IMG_1787755831523-1787755928.jpg

१० भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीका कारण साँझ ७ बजेसम्म ९५ जनाको मृत्यु भएको...

भोटेकोशी बाढीमा हालसम्म १६ जनाको मृत्यु
FB_IMG_1787739622324-1787739903.jpg

१० भदौ, हेटौंडा । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण भएको मानविय क्षतिको विवरण प्रहरीले सार्वजनिक गरेको छ । आज...

लुम्बिनी प्रदेशसभाको अधिवेशन अन्त्यका लागि सिफारिस
lumbini-1787708225.jpg

१० भदौ, हेटौंडा । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ अधिवेशन अन्त्यका लागि...

प्रधानमन्त्रीले आज सांसदका प्रश्नको जवाफ दिंदै
Balen_hBUrBZOnHu-1787707900.jpg

१० भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिँदै छन्...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1787707569.jpg

१० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ...

थप समाचार