Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

खेलकुद

जिल्लास्तरीय भलिवलमा सुरु 

कल्याणटार युवा समाजले विजय सुरुवात

ball-handover-1507735077.jpg

रेफ्रीलाई बल हस्तान्तरण गर्दै १७ नम्बर वडाका अध्यक्ष भैरब राई

२५ असोज, हेटौँडा । हटिया स्पोर्टस् एकेडेमीको आयोजनामा  आजबाट हटिया १७  नेपालचौरमा सुरु भएको स्वर्गीय केशवलाल श्रेष्ठ स्मृति तेस्रो जिल्लास्तरीय भलिवल प्रतियोगितामा हेटौंडा–६ को कल्याणटार युवा समाजले विजय सुरुवात गरेको छ । 

आज भएको उद्घाटन खेलमा आग्रा खेलकुद विकास समितिलाई सोझो सेटमा पराजित गर्दै कल्याणटारले विजय विजय सुरुवात गरेको हो । 
 कल्याणटारले आग्रालाई  २५ः २२ र २५ः १७  को सेटमा पराजित गरेको हो । हेटौंडा–१७ नम्बर वडा अध्यक्ष भैरब राईले रेफ्रीलाई बल हस्तान्तरण गरेर खेल उद्घाटन गरेका थिए ।

उद्घाटन कार्यक्रममा मकवानपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष माधव तिमल्सिना, केशवलाल श्रेष्ठ स्मृति प्रतिष्ठानका अध्यक्ष प्रताप बिष्ट, शिवम् सिमेण्टका एचाआर एजीएम चिरञ्जीवी कुँवर लगायतकाको सहभागीता रहेको थियो । मकवानपुरका ११ टोलीको सहभागिता रहने प्रतियोगितामा विजेताले नगद एकलाख रुपियाँ प्राप्त गर्नेछ भने दोस्रो हुने टोलीले ५० हजार र तेस्रो हुने टोलीले २५ हजार रुपियाँ प्राप्त गर्नेछ । प्रतियोगिता २८ गतेसम्म सञ्चालन हुने ,हटिया स्पोर्ट्स एकेडेमीका अध्यक्ष छवि सुवेदीले जानकारी दिए । 
 

volleyball-1507735077.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
उद्धार र राहतमा राजनीतिक प्रतिस्पर्धा नगर्न आह्वान
sarbadliya-baithak_edit_1-1787815448.jpg

११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...

राहतका लागि सरकारी खाता मात्रै
rastriya-bipad-jokhim-niu-1787794052.jpg

११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन  राष्ट्रिय विपद् जोखिम...

आज सर्वदलीय बैठक बस्दै
rasopa2026-03-24-11-29-50-1787793449.jpg

११ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...

मध्यम वर्षाको सम्भावना
rain-weather-1787792606.jpg

११ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ...

बाढीका कारण मृत्यु हुनेको संख्या ९५ पुग्यो
FB_IMG_1787755831523-1787755928.jpg

१० भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीका कारण साँझ ७ बजेसम्म ९५ जनाको मृत्यु भएको...

भोटेकोशी बाढीमा हालसम्म १६ जनाको मृत्यु
FB_IMG_1787739622324-1787739903.jpg

१० भदौ, हेटौंडा । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण भएको मानविय क्षतिको विवरण प्रहरीले सार्वजनिक गरेको छ । आज...

लुम्बिनी प्रदेशसभाको अधिवेशन अन्त्यका लागि सिफारिस
lumbini-1787708225.jpg

१० भदौ, हेटौंडा । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ अधिवेशन अन्त्यका लागि...

प्रधानमन्त्रीले आज सांसदका प्रश्नको जवाफ दिंदै
Balen_hBUrBZOnHu-1787707900.jpg

१० भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिँदै छन्...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1787707569.jpg

१० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ...

थप समाचार