Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Adv-Kailash-1686118720.jpg

खेलकुद

पेन्टागन एकेडेमीद्वारा जर्शी सहयोग

jarsi-1507808518.jpg

२६ असोज, हेटौँडा । हेटौँडा १७ हटियामा जारी स्वर्गिय केशवलाल स्मृती  जिल्ला स्तरीय भलिबल प्रतियोगीतामा सहभागि जनाएको बकैया खेलकुद विकास समितीलाई हेटौँडा ४ स्कुलरोडमा रहेको पेन्टागन एकेडेमीले  केही सेट जर्शी उपलब्ध गराएको छ ।

एकेडेमीका संचालक गोविन्द चौँलागाईले समितिका टिम म्यानेजर भरत प्रसाद सापकोटालाई जर्शी सेट हस्तान्तरण गरेका हुन । खेले र खेलाडीको प्रोत्साहन रुवरुप अघिल्लो बर्ष झै यस बर्ष पनि जर्शी सेट उपलब्ध गराईएको एकेडेमीका संचालक  चौँलागाईले बताए । 
 


समाचार मन परे लाईक गर्नुहोस्



sanchar-rajitra-add-final-1711344560.gif
Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

Ghatna-Darta-Notice-Htd-8-1739775157.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
१५ दिन कान्तिलोकपथ दैनिक ६ घण्टा बन्द रहने
Screenshot_20250425_16161-1745577182.jpg

१२ बैशाख, हेटौंडा । हेटौंडा हुदै काठमाडौँ जोड्ने कान्तिलोकपथ १५ दिन दैनिक ६ घण्टा बन्द रहने भएको छ। लोकपथ...

सिन्धुपाल्चोक केन्द्रबिन्दु बनाएर गयो भूकम्प
202412213285236-1745566185.jpg

१२ बैशाख, चौतारा । सिन्धुपाल्चोक केन्द्रबिन्दु बनाएर भूकम्प गएको छ।शुक्रबार बिहान सिन्धुपाल्चोकको फुल्पिङकोट...

शुक्रबार सुनचाँदीको मूल्य घट्यो
Gold-1745558237.jpg

१२ बैशाख, हेटौंडा । नेपाली बजारमा शुक्रबार सुनको मूल्य घटेको छ । सुनको मूल्य तोलामा एक हजार रुपैयाँले घटेको हो...

पूर्णखोप सुनिश्चिताको घोषणाको तयारीमा जुट्यो कैलाश
Screenshot_20250425_08211-1745548716.jpg

१२ बैशाख,हेटौंडा । मकवानपुरको कैलाश गाउँपालिकाका वडा तहमा रहेका स्वास्थ्य संस्थाहरुले पूर्ण खोप सुनिश्चिताको...

मनहरीमा मोटरसाइकलको ठक्करबाट महिलाको मृत्यु
images(9)-1745546311.jpg

१२ बैशाख, हेटौंडा । बिहीबार राती मकवानपुरको मनहरीमा मोटरसाइकलको ठक्करबाट एक पैदलयात्री महिलाको ज्यान गएको...

संघीय संसदको बजेट अधिवेशन आजबाट शुरु हुँदै
1641373260_1615078427_san-1745544462.jpg

१२ बैशाख, हेटौंडा । संघीय संसदको बजेट अधिवेशन आजबाट शुरु हुँदै छ । बैठक दिउँसो १ बजेको लागि बोलाइएको हो । बैठकमा...

मौसम मुख्यतया सफा रहने
Mausam-Safa-1745544134.jpg

१२ बैशाख, हेटौंडा । हाल नेपालमा मुख्यतया स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।...

कैलाशमा खानेपानी र सरसफाईका लागि वाइन टु वाटरसँग सम्झौता
Screenshot_20250424_20431-1745506800.jpg

११ बैशाख, हेटौंडा । मकवानपुरको विकट मानिने कैलाश गाउँपालिकाले खानेपानी, सरसफाई तथा स्वच्छता क्षेत्रमा काम गर्न...

मकवानपुर ट्राफिक प्रमुख अधिकारीको सरुवा, फुयाँल आउदै
Screenshot_20250424_17142-1745494239.jpg

११ बैशाख, हेटौंडा । जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रमुख प्रहरी निरीक्षक केशव अधिकारीको...

थप समाचार