२९ असोज, हेटौंडा । बढि मूल्यमा खाद्य तथा पेय पदार्थ विक्रि गर्ने होटल संचालकलाई मकवानपुर प्रहरीले पक्राउ गरेको छ ।
असोज ८ गते हेटौँडा–१९ मा भएको अनुगमनका क्रममा बढि मूल्य लिएको पाईएका होटलका संचालकलाई प्रहरीले पक्राउ आज जानकारी दिएको हो । जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, खाद्य तथा गुण नियन्त्रण कार्यालय हेटौँडा, उपभोक्तावादी संघसंस्था, घरेलु तथा साना उद्योग कार्यालयको संयुक्त अनुगमनका क्रममा हेटौँडा–१९ सान्नानीटारको आर्शिवाद एसी होम र बसामाडिको कालिका होटलमा बढि मूल्यमा खाद्य तथा पेय पदार्थ विक्रि गरेको भेटिएको थियो ।
आर्शिवादका संचालक प्रकाश रेग्मी र कालिकाका संचालक सुरेन्द्र पुडासैनीलाई प्रहरी पक्राउ गरी कालोबजारी तथा सामाजिक अपराध तथा सजाय ऐन २०३२ अनुसार कारवाहीका लागि जिल्ला प्रशासनबाट म्याद थप गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
२६ असोज, हेटौंडा। मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्बर १६ मा ११ के भि तारमा प्रवाह भइरहेको करेन्ट लागेर २...
२६ असोज, हेटौंडा । पूर्वराजा ज्ञानेन्द्र शाहले निर्मल निवासमा शुभेच्छुक तथा सर्वसाधारणलाई विजयादशमीको टीका...
२६ असोज, हेटौंडा । सुख्खा पहिरोबाट अवरुद्ध भएको बीपी राजमार्ग एकतर्फी खुलेको छ । बीपी राजमार्ग अन्तर्गत...
२६ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमी दिन आज सर्वसाधारणलाई टीका तथा जमरा लगाइदिने भएका छन्...
२६ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीको अवसरमा देश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा...
२६ असोज, हेटौंडा । बडादशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...
२६ असोज, हेटौंडा । कोशी प्रदेश लगायत मधेश प्रदेशको अधिकांश भू-भाग र बागमती प्रदेशको पूर्वी भू-भागमा मनसुनी वायुको...
२५ असोज, हेटौंडा । सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) पुरुष यू-२० च्याम्पियनसिप अन्तर्गत लिग चरणको अन्तिम खेलमा...
२५ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले प्रथम महिला सविता पौडेलसहित शारदीय दुर्गा पूजाका अवसरमा आज नौ...
२२ असोज, हेटौंडा।असोज १२ गते आएको भिषण बाढीले भत्काएको कान्तिलोकपथ अन्तर्गत बागमती(बगुवा) पुल संचालनमा आएको छ...
१४ असोज, हेटौंडा । असोज १२ गते मकवानपुरको इन्द्रसरोवर गाउँपालिका वडा नम्बर ३ सिस्नेरी पहिरोमा परि मृत्यु भएका...
सुनिल शिवाकोटी स्थलगत रिपोर्टिंग २० असोज, सिमखोला । असोज ११ र १२ असोजको अविरल वर्षापछि आएको भिषण बाढीले...
१५ असोज,हेटौंडा । असोज ११ र १२ गतेको पहिरोले भत्किएको कान्तिलोकपथ तत्काल संचालनमा आउने संभावना नरहेको जनाइएको...
२३ असोज, हेटौंडा। भैसे भिमफेदी सडकखण्ड भिमफेदी ४ गोल्पिङमा बस पल्टिएको छ। बुधबार साँझ हेटौडा बाट काठमाण्डौ तर्फ...
१४ असोज, हेटौंडा। बिहीबार र शुक्रबारको अविरल वर्षासँगै खसेको पहिरोले अवरुद्ध बनाएर संघीय राजधानीसंग यातायात...
१७ असोज, हेटौंडा । त्रिभुवन राजपथ सडकखण्ड अन्तर्गतको (चित्लाङ,थानकोट हुदै काठमाण्डौ तर्फ) आवत जावतमा रोक...
१९ असोज, हेटौंडा। धरान चतरा सडकखण्ड अन्तर्गत मकवानपुरको बागमती गाउँपालिका ८ सात्तलेमा इलेक्ट्रीक (इभी) गाडी...
१७ असोज, हेटौंडा। हेटौंडा ९ मा रहेको संवेदनशील टाेल विकास संस्थाले आफ्नो स्थापना दिवसको अवसरमा प्रगति...