Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

फेकोफन बागमती प्रदेश स्तरीय समन्वयात्मक बैठक सम्पन्न

FB_IMG_1649693561852-1649693801.jpg

२८चैत,हेटौडा।सामुदायिक वन उपभोक्ता महासंघ मकवानपुरको आयोजनामा सोमवार हेटौडामा फेकोफन बागमती प्रदेश स्तरीय समन्वयात्मक बैठकको आयोजना गरिएको छ ।
सामुदायिक वन उपभोक्ता महासंघ, राष्ट्रिय कार्यसमितिकी अध्यक्ष भारती पाठकको प्रमुख आतिथ्यता एवम फेकोफन बागतमी प्रदेशकी कोषाध्यक्ष निर्मला न्यौपानेको सभाध्यक्षतामा कार्यक्रम भएको थियो 
।बैठकमा टिएफ परियोजना अधिकृत सीता अर्यालले सामुदायिक वन उपभोक्ता महासंघ, केन्द्रीय कार्यालयले सामुदायिक वनमा गरेका विभिन्न कार्यहरुको बारेमा जानकारी गराउनूु भएको थियो ।
बैठकमा सहभागिहरुले सरकारबाट सामुदायिक वनलाई सहयोग नभएको गुनासो गर्दै समय समयमा सामुदायिक वन माथि अनावश्यक कानूनी प्रावधान ल्याई उपभोक्ता समितिलाई हतोत्साही बनाउने काम गरेकोमा दुःख व्यक्त गरे । बैठकमा सहभागिहरुले सामुदायिक वनलाई सक्षम बनाई देशको विकास गर्नु पर्नेमा जोड दिदै ऐन कानून बनाउदा उपभोक्तामुखी बनाउन सरकार सक्षम आग्रह गरे ।कार्यक्रममा फेकोफनका केन्द्रीय सदस्य ढाल विक्रम कार्की, डिभिजन वन कार्यालय, मकवानपुरका प्रमुख शिव सापकोटा, मकवानपुर अध्यक्ष साधुराम चौलागाई, कोषाध्यक्ष बलराम   अधिकारी, स्थानीय महासंघ, हेटौडाका अध्यक्ष शम्भुप्रसाद न्यौपाने, कबुलियती वन महासंघ, मकवानपुरकी अध्यक्ष सुन्तली माया चेपाङ, लगायतको सहभागिता रहेको थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
परराष्ट्रमन्त्री खनाल तुर्किए प्रस्थान
sisir-1794037720-1794099229.jpg

२२ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी संरचना...

सर्वोच्चको न्यायाधीशमा चारै जना अनुमोदन
samsadiy-sunuwai-samiti-1-1794098731.jpg

२२ कार्तिक, हेटौंडा । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि प्रस्तावित सबै चार...

काठमाडौं गोर्खाजको तेस्रो जित
8b57f805-6bc3-46b4-a18d-b-1794098537.jpg

२२ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल)मा लगातार तेस्रो जित निकालेको छ । शनिबार...

आज कुकुर पूजा
kukur-tihar1666583051-1794098200.jpg

२२ कार्तिक, हेटौंडा । यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन आज घर–घरमा इमानदार पहरेदार जनावर कुकुरको पूजा र नरक...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1794097986.jpg

२२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले गण्डकी, कर्णाली र...

काठमान्डु गोर्खाजले लुम्बिनी लायन्सको सामना गर्दै
Nepal_Premier_League_offi-1794016829.png

२१ कार्तिक, हेटौंडा । नेपाल प्रमियर लिग (एनपीएल) मा आज एक खेल हुँदैछ । साँझ ५ बजे त्रिवि मैदानमा हुने खेलमा...

चितवन राइनोजको दोस्रो जित
Chitwan_2mdfNQWfEB-1794016586.jpg

२१ कार्तिक, हेटौंडा । चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल)मा दोस्रो जित हात पारेको छ । कीर्तिपुरस्थित...

सरकार र डा. केसीबिच ६ बुँदे सहमति
Screenshot_20261107_07361-1794016280.jpg

२१ कार्तिक, हेटौंडा । नेपाल सरकार र अनसनरत डा. गोविन्द केसीबिच ६ बुँदे सहमति भएको छ। सहमतिसँगै शनिबार राति डा....

आज काग तिहार पर्व
Tihar-Festival-in-Nepal-K-1794016072.jpg

२१ कार्तिक, हेटौंडा । प्रत्येक वर्ष काग तिहारको दिनबाट तिहार अर्थात यमपञ्चक शुरु हुन्छ । बिहान सूर्योदय कालमा...

थप समाचार