Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Adv-Kailash-1686118720.jpg

अन्तराष्ट्रिय

रेलले किचेर ६ जनाको मृत्यु

Accident-1649740805.jpg

२९ चैत, हेटौंडा । भारतको आन्ध्र प्रदेशस्थित श्रीकाकुलम जिल्लामा सोमबार राति भएको रेल दुर्घटनामा ६ जनाको मृत्यु भएको छ । कोणार्क एक्सप्रेसको रेलले किच्दा ६ जनाको मृत्यु भएको हिन्दुस्तान न्युजहबले जनाएको हो ।
सुपरफास्ट एक्स्प्रेसबाट गुवाहाटी जाँदै गरेका उनीहरु बातुवा गाउँमा रेलमा समस्या आएपछि ओर्लिएर ट्रयाकमा बसेका थिए । त्यही समय विपरित दिशाबाट आईरहेको कोनार्क एक्सप्रेसले उनीहरुलाई किच्दै अघि बढेको थियो । दुर्घटनास्थलमा प्रहरी परिचालन भई घटनाबारे अनुसन्धान अघि बढाएको श्रीकाकुलमका एसपी जिआर राधिकाको भनाई छ । 
घटनाप्रति आन्ध्र प्रदेशका मूख्यमन्त्री जगनमोहन रेड्डीले दुःख व्यक्त गरेका छन् । उनले घटनाको छानविन र उद्धारमा खटिन सम्बन्धित निकायलाई निर्देशन दिएका छन् ।


समाचार मन परे लाईक गर्नुहोस्



साइबर-अपर-1746937925.gif
Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

Ghatna-Darta-Notice-Htd-8-1739775157.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
स्थगित आईपीएल शनिबारदेखि शुरु हुने
Screenshot_20250513_07344-1747100994.jpg

३० बैशाख, हेटौंडा । भारत र पाकिस्तानबीचको तनावका कारण स्थगित इन्डियन प्रिमियर लिग (आईपीएल) शनिबारदेखि शुरु हुने...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
samsad1673182378-1747100018.jpg

३० बैशाख, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दैछ । प्रतिनिधिसभाको बैठक बिहान ११ बजे र...

हल्कादेखि मध्यम वर्षाको सम्भावना
bbf45bd431c201febcfc00aae-1747099233.jpg

३० बैशाख, हेटौंडा । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।...

चुच्चेखोला वन समूहको २ दिने तालिम सम्पन्न
IMG_20250512_115022-1747053019.jpg

२९ बैशाख, हेटौंडा । हेटौंडाको चुच्चेखोलामा रहेको चुच्चेखोला सामुदायिक वन उपभोक्ता समूहको आयोजनामा २ दिने तालिम...

बुद्ध जयन्ती विभिन्न कार्यक्रम गरी मनाइँदै
gautam-buddha-1747015238.jpg

२९ बैशाख, हेटौंडा । आज २५६९औँ बुद्ध जयन्ती देशभर विभिन्न कार्यक्रम गरी मनाइँदै छ । प्रत्येक वर्ष वैशाख शुक्ल...

नीति तथा कार्यक्रम बहुमतले पारित
samsad1673182378-1747014827.jpg

२९ बैशाख, हेटौंडा । संघीय संसदको दुबै सदनबाट आगामी आर्थिक वर्षको सरकारको नीति तथा कार्यक्रम पारित भएको छ । दुबै...

हल्का वर्षाको सम्भावना
16655388081665538808-1747014126.jpg

२९ बैशाख, हेटौंडा । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ। यसका साथै अरब सागर बाट भित्रिरहेको...

चुच्चेखोला वन समूहमा ऐनसम्बन्धी तालिम शुरू
IMG_20250511_115501-1746961759.jpg

२८ बैशाख, हेटौंडा । हेटौंडाको चुच्चेखोलामा रहेको चुच्चेखोला सामुदायिक वन उपभोक्ता समूहको आयोजनामा...

शिव सेना नेपालका अध्यक्ष बस्नेत पक्राउ
Screenshot_20250511_15380-1746957193.jpg

२८ बैशाख, हेटौंडा । नेपाल प्रहरीले शिव सेना नेपालका अध्यक्ष अनिल बस्नेतलाई पक्राउ गरेको छ । तीनकुने घटनामा...

थप समाचार