Email :- prastakhabar@gmail.com
अन्तराष्ट्रिय

रेलले किचेर ६ जनाको मृत्यु

Accident-1649740805.jpg

२९ चैत, हेटौंडा । भारतको आन्ध्र प्रदेशस्थित श्रीकाकुलम जिल्लामा सोमबार राति भएको रेल दुर्घटनामा ६ जनाको मृत्यु भएको छ । कोणार्क एक्सप्रेसको रेलले किच्दा ६ जनाको मृत्यु भएको हिन्दुस्तान न्युजहबले जनाएको हो ।
सुपरफास्ट एक्स्प्रेसबाट गुवाहाटी जाँदै गरेका उनीहरु बातुवा गाउँमा रेलमा समस्या आएपछि ओर्लिएर ट्रयाकमा बसेका थिए । त्यही समय विपरित दिशाबाट आईरहेको कोनार्क एक्सप्रेसले उनीहरुलाई किच्दै अघि बढेको थियो । दुर्घटनास्थलमा प्रहरी परिचालन भई घटनाबारे अनुसन्धान अघि बढाएको श्रीकाकुलमका एसपी जिआर राधिकाको भनाई छ । 
घटनाप्रति आन्ध्र प्रदेशका मूख्यमन्त्री जगनमोहन रेड्डीले दुःख व्यक्त गरेका छन् । उनले घटनाको छानविन र उद्धारमा खटिन सम्बन्धित निकायलाई निर्देशन दिएका छन् ।


समाचार मन परे लाईक गर्नुहोस्




received_1386893828433493-1623037624.gif
Health-Adv2-1529145952-1581696162.jpg
सरकार र नीजि क्षेत्रको प्रयासमा तिब्र विकास गरिने
Rastrapati-1653392130.jpg

१० जेठ, काठमाडौं । सरकार र नीजि क्षेत्रको प्रयासमा तिब्र विकास गरिने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले...

नेपाल यु-१७ एशियन कप छनोटको समूह ‘एफ’ मा
Football-1653389083.jpg

१० जेठ, काठमाडौं । बहराइनमा आयोजना हुने एएफसी यु-१७ एशियन कप छनोट खेलका नेपाल समूह 'एफ' मा परेको छ ।  मंगलबार...

संघीय सरकारको नीति तथा कार्यक्रम (लाईभ)
Sanghiya-Samsad-1653388107.jpg

१० जेठ, हेटौंडा । आगामी आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम संसदमा प्रस्तुत हुँदैछ । सरकारका तर्फबाट संघीय...

सुनचाँदीको मूल्य स्थिर
Gold-1653385828.jpg

१० वैशाख, काठमाडौं । नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ । छ ।  मंगलबार छापावल सुनको मूल्य तोलाको ९८ हजार...

बीरगञ्जको प्रमुखमा जसपाका सिंह, उप्रमुखमा कांग्रेसका आलम
Rajesh-man-singh-1653379761.jpg

१० जेठ, बीरगञ्ज । बीरगञ्ज महानगरको प्रमुख र उपप्रमुख पदमा सत्ता गठबन्धनका उम्मेदवार विजयी भएका छन् ।  अन्तिम...

पुनः मतगणनाको मागपछि पोखरामा मतगणना रोकियो
Pokhara-Mahanagarpalika-1653379224.jpg

१० जेठ, काठमाडौं । पुनः मतगणनाको मागपछि पोखरा महानगरपालिकाको मतगणना रोकिएको छ । नेकपा एमालेले पुर्न मतगणनाको माग...

भरतपुर महानगरपालिकाको प्रमुखमा रेणु दहाल विजयी
renu-dahal-1-1653365320.jpg

१० जेठ, हेटौंडा । चितवनको भरतपुर महानगरपालिकाको प्रमुखमा रेणु दहाल निर्वाचित भएकी छन् । उनी ५२ हजार ३० मतका साथ...

सरकारको नीति तथा कार्यक्रम आज प्रस्तुत हुँदै 
1111a-4-1589547434-1653365167.jpg

१० जेठ, हेटौंडा । आगामी आर्थिक वर्ष २०७९÷८०को नीति तथा कार्यक्रम आज संसदमा प्रस्तुत हुँदैछ । सरकारका...

बलात्कार आरोप लागेका पाण्डेलाई थप ५ दिन हिरासतमा राखिने 
pakrau_arthasansar-1653354252.jpg

१० जेड, हेटौंडा । सौन्दर्य प्रतियोगिताको नाममा बालिका बलात्कार गरेको आरोप लागेका मनोज पाण्डेलाई थप पाँच दिन...

थप समाचार