Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

खेलकुद

हेटौंडा-६ मा हुने दौड प्रतियोगिताको तयारी अन्तिम चरणमा

Marathoon-1649779220.jpg

सांकेतिक तस्विर

२९ चैत, हेटौंडा । नेपाल तरूण हेटौंडा ६ नम्बर इकाई समितिले गर्न लागेको ५ किलोमिटर खुल्ला दौड प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ ।
बैशाख १ गते हुने दौड प्रतियोगितका लागि जर्सीको व्यवस्था, पुरस्कार, सहभागी लगायतको तयारी अन्तिम चरणमा पुगेको हो । खेलाडीको नाम दर्ताको काम भईरहेको तरूण दल हेटौंडा-६ का अध्यक्ष कमल कोइरालाले जानकारी दिए । नयाँ बर्षको अवसरमा गर्न लागेको प्रतियोगितालाई व्यवस्थित गर्न सबैसंग समन्वयको काम भइरहेको उनले बताए ।
प्रतियोगितामा सहभागी हुन चाहनेले नेपाली नागरिकताको प्रतिलिपि, १ थान फोटो र दर्ता शुल्क दुई सय रूपैयाँ उपलब्ध गराउनुपर्ने जनाइएको छ । प्रतियोगितामा पहिलो हुनेले १५ हजार, दोस्रो हुनेले १० हजार र तेस्रो हुनेले ५ हजार रूपैयाँ नगदसहित प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ । प्रतियोगितासंगै नयाँ बर्षको अवसरमा चौघडामा चियापान पनि हुँदैछ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
कर्णाली याक्सद्वारा विराटनगर किंग्स पराजित
karnali-x-win-9a6112a1-70-1793325245.jpg

१३ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली याक्सले विराटनगर किंग्सलाई पराजित...

कांग्रेसका २० पदाधिकारीको वरीयता तोकियो
Gagan-Thapa-1760606336-1793324926.jpg

१३ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित भएका २० पदाधिकारीको वरीयता तोकिएको...

अधिकांश स्थानमा बादल लाग्ने
cloudy-weather-1793324635.jpg

१३ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै, बिहीबार साँझदेखि बङ्गालको खाडीमा...

नेतन्याहु सरकार गठनका लागि सिट पुर्‍याउन असफल
Benjamin-Netanyahu-1793237966.jpg

१२ कार्तिक, हेटौंडा । इजरायलको आमनिर्वाचनमा झन्डै ९० प्रतिशत मतगणना सकिँदासमेत कुनै पनि राजनीतिक गठबन्धनले...

कांग्रेस केन्द्रीय पदाधिकारी र सदस्यहरूको शपथग्रहण आज
nepali_congress-1793237424.jpg

१२ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र...

सुदूरपश्चिमद्वारा पोखरा एभेन्जर्स पराजित
Screenshot_20261029_07074-1793236973.jpg

 १२ कार्तिक, हेटौंडा । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा पहिलो जित निकालेको...

एनपीएलमा आज दुई खेल हुँदै
Nepal_Premier_League_offi-1793236698.png

१२ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन् । पहिलो खेलमा जनकपुर बोल्ट्स र...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1793236338.jpg

 १२ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै बङ्गालको खाडीमा विकसित चक्रवात...

पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दै
Nepal_Premier_League_offi-1793149654.png

११ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दैछन्...

थप समाचार