Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

बानियाँद्वारा ईन्द्रसरोबरमा एम्बुलेन्स हस्तान्तरण

Screenshot_20220412-22125-1649781009.jpg

२९ चैत, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति एवं संसदीय दलका नेता इन्द्रबहादुर बनियाँले ईन्द्रसरोबरमा एम्बुलेन्स हस्तान्तरण गरेका छन् ।
बानियाँले इन्द्रसरोवर गाउँपालिका वडा नम्बर १ स्थित मार्खु स्वास्थ्य चौकीलाई एम्बुलेन्स हस्तान्तरण गरेका हुन् ।
स्वर्गीय दाजु राजकुमार बानियाँको स्मृतिमा उनले व्यक्तिगत लगानीमा खरिद गरेको एम्बुलेन्स इन्द्रसरोवर १ का वडाध्यक्ष जमानसिंह वाइबालाई हस्तान्तरण गरिएको छ । समाजिक एवं मानवीय भावनाले आफुले एम्बुलेन्स सहयोग गरेको भन्दै बानियाँले यसबाट यस भेगमा स्वास्थ्य समस्या पर्ने विरामीले लाभ हासिल गर्ने बताए ।
कार्यक्रममा बागमती प्रदेशका संस्कृति तथा पर्यटनमन्त्री दिपेन्द्र श्रेष्ठ, वडाध्यक्ष वाइबा लगायतले बानियाँको सामाजिक सेवाको प्रशंसा गरेका थिए । 
कार्यक्रममा मार्खु स्वास्थ्य चौकीका प्रमुख सुवास राना, कांग्रेस ललितपुर महासमिति सदस्य मिनकृष्ण महर्जन, इन्द्रसरोवर सभापति विश्व लामा, तरुण दल अध्यक्ष कृष्ण बलामी, समाजसेवी सुमन श्रेष्ठ, विभिन्न राजनीतिक दलका स्थानीय नेताहरुको उपस्थिति रहेको थियो ।
बानियाँले यसअघि पनि विभिन्न स्वास्थ्य संस्थालाई एम्बुलेन्स हस्तान्तरण गर्दै आएका छन् ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
परराष्ट्रमन्त्री खनाल तुर्किए प्रस्थान
sisir-1794037720-1794099229.jpg

२२ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी संरचना...

सर्वोच्चको न्यायाधीशमा चारै जना अनुमोदन
samsadiy-sunuwai-samiti-1-1794098731.jpg

२२ कार्तिक, हेटौंडा । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि प्रस्तावित सबै चार...

काठमाडौं गोर्खाजको तेस्रो जित
8b57f805-6bc3-46b4-a18d-b-1794098537.jpg

२२ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल)मा लगातार तेस्रो जित निकालेको छ । शनिबार...

आज कुकुर पूजा
kukur-tihar1666583051-1794098200.jpg

२२ कार्तिक, हेटौंडा । यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन आज घर–घरमा इमानदार पहरेदार जनावर कुकुरको पूजा र नरक...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1794097986.jpg

२२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले गण्डकी, कर्णाली र...

काठमान्डु गोर्खाजले लुम्बिनी लायन्सको सामना गर्दै
Nepal_Premier_League_offi-1794016829.png

२१ कार्तिक, हेटौंडा । नेपाल प्रमियर लिग (एनपीएल) मा आज एक खेल हुँदैछ । साँझ ५ बजे त्रिवि मैदानमा हुने खेलमा...

चितवन राइनोजको दोस्रो जित
Chitwan_2mdfNQWfEB-1794016586.jpg

२१ कार्तिक, हेटौंडा । चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल)मा दोस्रो जित हात पारेको छ । कीर्तिपुरस्थित...

सरकार र डा. केसीबिच ६ बुँदे सहमति
Screenshot_20261107_07361-1794016280.jpg

२१ कार्तिक, हेटौंडा । नेपाल सरकार र अनसनरत डा. गोविन्द केसीबिच ६ बुँदे सहमति भएको छ। सहमतिसँगै शनिबार राति डा....

आज काग तिहार पर्व
Tihar-Festival-in-Nepal-K-1794016072.jpg

२१ कार्तिक, हेटौंडा । प्रत्येक वर्ष काग तिहारको दिनबाट तिहार अर्थात यमपञ्चक शुरु हुन्छ । बिहान सूर्योदय कालमा...

थप समाचार