Email :- prastakhabar@gmail.com
वायु-प्रद-1746937823.gif

खेलकुद

महिला विश्वकप छनोटको लागि ४४ खेलाडीलाई प्रशिक्षणमा बोलाइयो 

female-cricket-1650587800.jpg

file photo

९ बैशाख, हेटौंडा । नेपाल क्रिकेट सङ्घ (क्यान)ले आईसीसी महिला १९ वर्ष मुनिको विश्वकप छनोटको लागि ४४ जना खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको छ ।
क्यानले आज विश्वकप छनोटको लागि भन्दै ४४ जना महिला किशोरी खेलाडीलाई पहिलो चारणको बन्द प्रशिक्षणमा बोलाएको हो ।सन् २०२३ मा दक्षिण अफ्रिकामा आयोजना हुने १९ वर्ष मुनिको महिला विश्वकपको लागि खेलाडीलाई बोलाइएको हो । 
बन्द प्रशिक्षण वैशाख १० गतेबाट सुरु हुने समेत क्यानले जनाएको छ । पहिलो संस्करणको विश्वकपमा १६ राष्ट्रको सहभागिता रहने छ । 
प्रशिक्षणमा हेलिषा गुरुङ, किरण कुमारी कुवर, त्रिशाना विश्वकर्मा, अनु कडायत, सावित्री धामी, आस्मा पुलामी मगर, जिज्ञासा थापा, रन्जु श्रेष्ठ, सना प्रविन, यशोदा बिष्ट, एलिशा यादब, बिमला मलाहा, अलिसा कुमारी कडायत, हिरामायी रोय, स्नेहा महरा, मनिषा उपाध्याय, बिना थापा, अन्जिला थापा, मनिषा चौधरीलाई बोलाइएको छ ।
यस्तैगरी बिपिषा शाही, जोत्सिका मरासिनी, कुसुम गोदार, यासु पाण्डे, जोति दनवर, मधु राउत, श्रीमी सिंह थारु, भावना कामति, सोनी पाख्रिन, प्रिया मलह, सोनिया थापा, मनिष राना मगर, दिक्षा पुरी, नितु घर्ति मगर, सुष्मिता भुषाल, सलिना सिलवाल, प्रतिमा शाह, स्वस्तिका बजगाईं, शृष्ठी जैशी, अन्जली शाह, कृतिका मराशिनी, निशा शाह, अंग पेम्बा लिम्बु शेर्पा, टिका शाह र प्रज्ञा कटवाल पनि प्रशिक्षणका लागी छनोटमा परेका छन् ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
दुई राउन्ड गोलीसहित दुई जना पक्राउ
arrested-(1)-1782436668.jpg

१२ असार, हेटौंडा । सप्तरीको बलान बिहुल गाउँपालिकाबाट दुई राउन्ड गोलीसहित दुई जना पक्राउ परेका छन् । पकाउ...

जर्मनी इक्वेडरसँग पराजित
731338559_100508308211203-1782435793.jpg

१२ असार, हेटौंडा । समूह चरणको अन्तिम खेलमा जर्मनी इक्वेडरसँग पराजित भएको छ । समूह 'इ' को अन्तिम खेलमा इक्वेडरले...

आंशिक बदली रहने
Screenshot_20250526_06180-1782435407.jpg

१२ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र, गण्डकी प्रदेशका केही तथा लुम्बिनी प्रदेशको...

महावीर पुन र चिनियाँ राजदूतबीच भेट
730688577_149791549214667-1782350709.jpg

११ असार, हेटौंडा । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुन र चिनियाँ राजदूत चाङ माओमिङसँग मन्त्रालयमा...

ब्राजिलद्वारा स्कटल्यान्डमाथि जित दर्ता
image-193-1782350237.png

११ असार, हेटौंडा । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’ को निर्णायक खेलमा ब्राजिलले स्कटल्यान्डमाथि ३-० गोलको...

अनसन बस्ने गोविन्द केसीको चेतावनी
dr.-govenda-kc-1782349986.jpg

११ असार, हेटौंडा । चिकित्सा शिक्षाका अभियन्ता डा. गोविन्द केसीले मेडिकल कलेजको सिट संख्या बढाउने निर्णय फिर्ता...

मौसम मूख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1782349446.jpg

११ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी...

कैलाशले ल्यायो ५५ करोड ८४ लाखको बजेट
1782348936064-1782349117.jpg

१० असार,हेटौंडा ।  मकवानपुरको विकट कैलाश गाउँपालिकाले आव २०८३/०८४ अनुमानित आयव्ययको ५५ करोड ८४ लाख ६९ हजारको...

उज्वेकिस्तानविरुद्ध पोर्चुगलको सानदार जित
729812761_157247667780741-1782264454.jpg

१० असार, हेटौंडा । कप्तान क्रिष्टियानो रोनाल्डोको कीर्तिमानी गोलमा उज्वेकिस्तानविरुद्ध पोर्चुगलले सानदार जित...

थप समाचार