९ बैशाख, हेटौंडा । इन्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल)मा चेन्नई सुपर किंग्सले मुम्बई इन्डियन्समाथि जित निकालेको छ । बिहिबार राति भएको खेलमा चेन्नेईले तीन विकेटको रोमाञ्चक जित निकालेको हो ।
मुम्बईले प्रस्तुत गरेको १ सय ५६ रनको लक्ष्य चेन्नेईले अन्तिम बलमा चौका प्रहार गर्दै पुरा गर्यो । महेन्द्र सिंह धोनीले १३ बलमा २८ रनको विस्फोटक ब्याटिङ गर्दै चेन्नेईलाई जित दिलाएका हुन् । उनले तीन चौका र एक छक्काको मदतले नटआउट रहदै २८ रन बनाए । । उनले अन्तिम बलमा विजयी चौका प्रहार गरेका थिए ।
चेन्नेईको जितमा आम्बाती रायडुले सर्वाधिक ४० रन बनाउँदा रोविन उथप्पा ३०, ड्वेन प्रिटोरियस २२, सिवम दुबे १३ र मिचेर स्यान्टनरले ११ रन बनाए । मुम्बईका ड्यानिल सामले सर्वाधिक ४ र जयदेव उनादकटीले २ तथा रिले मेरेडिथले १ विकेट लिए ।
यसअघि सुरुवाती ब्याटिङ गरेको मुम्बईले निर्धारित ओभरमा ७ विकेट गुमाउँदै १ सय ५५ रन बनाएको थियो । उसका लागी तिलक वर्माले नकआउट ५१ रन बनाएको इनिङ्समा सुर्यकुमार यादवले ३२, ऋतिक सोकिनले २५ रन बनाए ।
चेन्नेईका लागी मुकेश चौधरीले सर्वाधिक ३ विकेट लिँदा ड्यान ब्राभोले २ तथा मिचेल स्यान्टनर र महेश दिक्षानाले समान एक एक विकेट लिए ।
यस सिजना आइपिएलका सर्वाधिक दुई टठोली मुम्बई र चेन्नइले खासै राम्रो प्रदर्शन गर्न सकेका छैनन् । मुम्बई सुरुवाती ७ चरणका खेल सकिदाँ जित विहीन अवस्थामा शुन्य अंक सहित तालिकाको पुछारमा छ । यस्तै चेन्नेई दोस्रो जित सहित तालिकाको पुछारदेखि दोस्रो स्थानमा रहेको छ ।
१२ कार्तिक, हेटौंडा । इजरायलको आमनिर्वाचनमा झन्डै ९० प्रतिशत मतगणना सकिँदासमेत कुनै पनि राजनीतिक गठबन्धनले...
१२ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र...
१२ कार्तिक, हेटौंडा । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा पहिलो जित निकालेको...
१२ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन् । पहिलो खेलमा जनकपुर बोल्ट्स र...
१२ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै बङ्गालको खाडीमा विकसित चक्रवात...
११ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दैछन्...
११ कार्तिक, हेटौंडा । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि संघीय गणतन्त्र जर्मनीका राजदूत उडो...
११ कार्तिक, हेटौंडा । उच्च पहाडी तथा हिमाली क्षेत्रहरूमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको उच्च जोखिम रहेकाले...
११ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको र बिहीबारदेखि बङ्गालको खाडीमा विकसित चक्रवात...
३० असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल कर्णाली र सुदूरपश्चिम...
३० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति एवम् पूर्वमुख्यमन्त्री इन्द्रबहादुर बानियाँ...
४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...
३१ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले बडादशैं २०८३ का अवसरमा देश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली...
३१ असोज, हेटौंडा । पत्रकार किशोर श्रेष्ठ साइबर ब्युरोमा भएको छलफलपछि शनिबार साँझ रिहा भएका छन् । रिहा भएपछि...
३१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापाको शपथग्रहण आज हुने भएको छ...
२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ। यसको असरका कारण देशका हिमाली तथा पहाडी भू-भागमा...
३ कार्तिक, हेटौंडा । आज नवदुर्गा भवानीको नवौँ स्वरूप देवी सिद्धिदात्रीको पूजा तथा आराधना गरिन्छ। यस दिन...
४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट टीका जमरा ग्रहण गर्ने...










-nepal-1792111426.jpg)







