Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

युवतीलाई छुरा प्रहार गर्ने यादवको मकवानपुर प्रहरीसमक्ष आत्मसमर्पण

FB_IMG_1648374946574-1650600748.jpg

९ बैशाख,हेटौंडा। हेटौंडा-७ हरियालीमा छुरा प्रहार गरी युवती घाइते बनाइ फरार  युवकलाई  मकवानपुर प्रहरीले नियन्त्रणमा लिएको छ। हेटौंडा-२ बस्ने २९ बर्षीय सृजन यादव मकवानपुर प्रहरीमा आएर आत्मसमर्पण गरेसँगै उनलाई नियन्त्रणमा लिएको हो।

यादवले चैत ११ गते हेटौँडामा मानवअधिकारको क्षेत्रमा काम गर्दै आएकी हेटौंडा-७ बस्ने २४ वर्षीया अनिशा राईलाई छुरा प्रहार गरेका थिए।यादव छुरा प्रहारबाट लगत्तै फरार रहेका थिए।उनलाई नेपाल प्रहरीको सहयोगमा मकवानपुर प्रहरीले खोजि गरिरहेको थियो। अनिशालाई छुरा प्रहार गरी फरार यादव बुधबार साँझ आफैँ जिल्ला प्रहरी कार्यालय मकवानपुरमा आएर  आत्मसमर्पण गरेको मकवानपुर प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक टेक बहादुर कार्कीले जानकारी दिएका छन्।उनलाई  ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता ५ दिनको म्याद थप गरेर अनुसन्धान थालिएको जनाइएको छ। 
"हामीले घटनाको कारण बुझन  आवश्यक अनुसन्धानमा सुरु गरिसकेका छौ,थप कुरा अनुसन्धानले बताउछ"- प्रहरी नायब उपरीक्षक कार्कीले भने। 
यादवको छुरा प्रहारबाट युवतीको घाँटीको पछाडि भागमा चोट लागेको थियो । उनी काठमाडौंमा रहेको राष्ट्रिय ट्रमा सेन्टरमा उपचारपश्चात् केही दिनअघि मात्र डिस्चार्ज भएकी थिइन।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
परराष्ट्रमन्त्री खनाल तुर्किए प्रस्थान
sisir-1794037720-1794099229.jpg

२२ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी संरचना...

सर्वोच्चको न्यायाधीशमा चारै जना अनुमोदन
samsadiy-sunuwai-samiti-1-1794098731.jpg

२२ कार्तिक, हेटौंडा । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि प्रस्तावित सबै चार...

काठमाडौं गोर्खाजको तेस्रो जित
8b57f805-6bc3-46b4-a18d-b-1794098537.jpg

२२ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल)मा लगातार तेस्रो जित निकालेको छ । शनिबार...

आज कुकुर पूजा
kukur-tihar1666583051-1794098200.jpg

२२ कार्तिक, हेटौंडा । यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन आज घर–घरमा इमानदार पहरेदार जनावर कुकुरको पूजा र नरक...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1794097986.jpg

२२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले गण्डकी, कर्णाली र...

काठमान्डु गोर्खाजले लुम्बिनी लायन्सको सामना गर्दै
Nepal_Premier_League_offi-1794016829.png

२१ कार्तिक, हेटौंडा । नेपाल प्रमियर लिग (एनपीएल) मा आज एक खेल हुँदैछ । साँझ ५ बजे त्रिवि मैदानमा हुने खेलमा...

चितवन राइनोजको दोस्रो जित
Chitwan_2mdfNQWfEB-1794016586.jpg

२१ कार्तिक, हेटौंडा । चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल)मा दोस्रो जित हात पारेको छ । कीर्तिपुरस्थित...

सरकार र डा. केसीबिच ६ बुँदे सहमति
Screenshot_20261107_07361-1794016280.jpg

२१ कार्तिक, हेटौंडा । नेपाल सरकार र अनसनरत डा. गोविन्द केसीबिच ६ बुँदे सहमति भएको छ। सहमतिसँगै शनिबार राति डा....

आज काग तिहार पर्व
Tihar-Festival-in-Nepal-K-1794016072.jpg

२१ कार्तिक, हेटौंडा । प्रत्येक वर्ष काग तिहारको दिनबाट तिहार अर्थात यमपञ्चक शुरु हुन्छ । बिहान सूर्योदय कालमा...

थप समाचार