Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

बकैयामा गठबन्धनको मतदाता शिक्षा र घरदैलोसँगसँगै

Matadata-1651852654.jpg

२३ बैशाख,हेटौंडा। मकवानपुरको पूर्वी क्षेत्र बकैयामा गठबन्धनका उम्मेदवारलाई मत हाल्न मतदाता शिक्षा प्रभावकारी बनाउ मतदान शिक्षा सगसँगै घरदैलोमा तीव्रता दिएका छन्  ।

कांग्रेस प्रदेश (क) सचिव भूमिनन्द गौतमको नेतृत्वमा गाउँपालिकाको १२ वटै वडाहरुमा गठबन्धनका उम्मेदवारहरुलाई मतदान गर्न मतदान शिक्षा दिइएको हो । 
उम्मेदवारहरुले पनि घरदैलो तथा चुनावी सभा गर्दा मतदान गर्ने तरिका बारे जानकारी दिइएको छ । तामाङ समूदाय बढी रहेको क्षेत्रमा तामाङ भाष बाटै शिक्षा प्रदान गरिएको गौतमले बताए । 
शुक्रबार गठबन्धनका उम्मेदवारहरुले संयुक्त रुपमा हात्तीसुढेँ क्षेत्रमा ¥याली प्रदर्शन गरि घरदैलो गरेका छन् । विहान घरदैलो पश्चात अध्यक्ष पदका उम्मेदवार धर्मराज लामिछाने र उपाध्यक्ष पदका उम्मेदवार भक्त बहादुर खत्रीले संयुक्त रुपमा बकैया १ धियाँलको तीनभङ्गाले, दोभान लगायतको क्षेत्रमा चुनावी सभा गरेका थिए । 
सभालाई सम्बोधन गर्दै अध्यक्ष पदका उम्मेदवार लामिछानेले धियाँल क्षेत्रमा रहेको जोखिम बस्तीको सुरक्षित आवाजको व्यवस्था, तटबन्धन, ठुलो वडा रहेकाले सहायक वडा बनाउने पहल गरिने बताएका थिए । उनले यस क्षेत्रमा सिँचाई, कृषि उपज उत्पादन, पशुपालन सहित शिक्षा स्वास्थ्य क्षेत्रमा आफ्नो प्रतिवद्धता अनुरुप पूर्णरुपमा पालना गरिने बताएका छन् । 
त्यस्तै, उपाध्यक्ष पदका उम्मेदवार भक्त बहादुर खत्रीले गठबन्धनका उम्मेदवारले गाउँपालिकाको समृद्धि र विकासको लागि भनी तयार पारिएको घोषणा पत्र अनुरुप अक्षरस कार्यान्वयन गरिने प्रतिवद्धता व्यक्त गरेका थिए । 
गठबन्धनका उम्मेदवारले भोली शनिबार  हात्तिसुढेँ देखी श्रीपुर हुदैं कर्मचुली सम्म घरदैलो अभियान गर्ने जनाइएको छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
छठमा आज ‘खरना’ मनाइँदै
Screenshot_20261114_07144-1794619792.jpg

२८ कार्तिक, हेटौंडा । मधेशको मिथिला क्षेत्रमा अहिले छठ पर्वको उल्लास छ । चार दिने यो पर्वको दोस्रो दिन ब्रतालु आज...

जनकपुरविरुद्ध चितवन राइनोजको जित
GS_LALITPUR_DSC02259_deHp-1794619595.jpg

२८ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलअन्तर्गत शुक्रबारको दोस्रो खेलमा जनकपुर बोल्ट्सविरुद्ध चितवन...

नेपाल र दक्षिण कोरियाबीच जलवायु सहकार्यमा हस्ताक्षर
Nepal-1794619315.jpg

२८ कार्तिक, हेटौंडा । नेपाल र दक्षिण कोरियाबीच जलवायु परिवर्तन न्यूनीकरण, कार्बन वित्त परिचालन तथा हरितगृह...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1794618958.jpg

२८ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा हिमाली र पहाडी भागमा आंशिक बादल लागेको छ...

सुदूरपश्चिम रोयल्स एनपीएलको प्लेअफमा
sudurpaschim-royals-1-1-1794577607.jpg

२७ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजलाई पराजित गर्दै सुदूरपश्चिम रोयल्स एनपीएलको प्लेअफमा पुगेको छ ।...

सर्वोच्चका ४ न्यायाधीशद्वारा शपथ ग्रहण
Screenshot_20261113_18381-1794574408.jpg

२७ कार्तिक, हेटौंडा । राष्ट्रपतिको कार्यालयका अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्च अदालतमा चार जना...

काठमान्डु-सुदूरपश्चिम र चितवन-जनकपुर भिड्ने
Nepal_Premier_League_offi-1794534421.png

२७ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुई वटा खेलहरू हुँदैछन् । कीर्तिपुरस्थित त्रिवि...

मधेश प्रदेशसभाको बैठक कात्तिक २८ गते बस्ने
1764910992_Madesh-1200x56-1794534159.jpg

२७ कार्तिक, हेटौंडा । मधेश प्रदेशसभाको बैठक कात्तिक २८ गतेका लागि आह्वान गरिएको छ । मधेश प्रदेशका मुख्यमन्त्री...

परराष्ट्रमन्त्री खनाल र महासचिव गुटेरेससँग भेट
United-Natins-1794533791.jpg

२७ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग...

थप समाचार