२७ बैशाख,हेटौंडा। यहि बैशाख ३० गते हुन गइरहेको स्थानीय तह सदस्य निर्वाचनमा नेपाली कांग्रेस,माओवादी केन्द्र,नेकपा एस,राप्रपा नेतृत्व गठबन्धनबाट हेटौंडा-७ का वडाध्यक्षका उम्मेदवार दामोदर गौतमले हेटौंडा-७ मा पक्ष विपक्ष नभनि,विभेद नगरी काम गर्ने बताएका छन् ।
उनले जनताले आफु प्रति गरेको विश्वासलाई सम्मान गर्दै वडा र वडवासिको हितका लागि जस्तोसुकै त्याग गर्ने बताएका हुन।
प्रष्ट खबरसँग कुरा गर्दै गौतमले गठबन्धनको मर्म भावना र गठबन्धनको प्रतिवद्धता अनुसार आफु काम गर्ने कुरालाई स्पष्ट पारेका छन्।
"म वडाध्यक्षमा निर्वाचित हुदै गर्दा जनताको म्यान्डेट,अघिल्लो वडाध्यक्षको कामलाई प्रथमिकता दिदै,हेटौंडा-७ लाई नमुना वडा बनाउने कुरामा प्रतिवद्ध छु"-गौतमले भने।
गठबन्धनका साझा उम्मेदवार गौतमले नयाँ सोच सहित यहाको स्वास्थ्य, शिक्षा, विकासको पुर्वाधारहरुको क्षेत्रमा हेटौँडाकै नमुना काम गर्ने योजना रहेको बताएका छन्।
लामो समय राजनीतिमा होमिएका गौतम युवा जमातमा समेत उक्तिकै लोकप्रिय रहेका छन्।कांग्रेसबाट उम्मेदवार बनेका गौतमलाई माओवादी केन्द्र,नेकपा एस र राप्रपाको समर्थन रहेको छ।
२८ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा हिमाली र पहाडी भागमा आंशिक बादल लागेको छ...
२७ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजलाई पराजित गर्दै सुदूरपश्चिम रोयल्स एनपीएलको प्लेअफमा पुगेको छ ।...
२७ कार्तिक, हेटौंडा । राष्ट्रपतिको कार्यालयका अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्च अदालतमा चार जना...
२७ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुई वटा खेलहरू हुँदैछन् । कीर्तिपुरस्थित त्रिवि...
२७ कार्तिक, हेटौंडा । मधेश प्रदेशसभाको बैठक कात्तिक २८ गतेका लागि आह्वान गरिएको छ । मधेश प्रदेशका मुख्यमन्त्री...
२७ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग...
२७ कार्तिक, हेटौंडा । लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपीएल) को प्लेअफमा पुग्ने पहिलो टिम बन्न सफल भएको छ...
२७ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। विहान देशका हिमाली र पहाडी भू-भागमा...
२६ कार्तिक, हेटौंडा । मकवानपुरको भीमफेदी गाउँपालिका-६ चिसापानीगढीमा ईभी हाइस करिब ५०० मिटर तल भिरमा खस्दा...
१५ कार्तिक, हेटौंडा । स्याङ्जाको वालिङमा आज टयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। पर्वतको हुवासबाट...
१६ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ भने देशभर आंशिक रूपमा मौसम बद्ली भएको छ...
१५ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले दोस्रो जित निकालेको छ । आइतबार त्रिवि...
१५ कार्तिक, हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश प्रमुख पर्शुराम खापुङसँग आज बिदाइ...
१६ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज सोमबार दुई खेल हुनेछन् ।आज काठमाडौँ गोर्खाज र...
१६ कार्तिक, हेटौंडा । सर्वोच्च अदालतका प्रस्तावित चार जना न्यायाधीशविरुद्ध अहिलेसम्म आठवटा उजुरी परेको छ...
१५ कार्तिक, हेटौंडा । हाल पश्चिम नेपाल नजिक रहेको न्यून चापीय क्षेत्र (अर्नब चक्रबातको अबशेष)को प्रभाव कमजाेर भएर...
१७ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ । लुम्बिनी प्रदेश लगायत देशको हिमाली र...
१५ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा...

















-nepal-1793665142.jpg)
