३० बैशाख,हेटौंडा । राप्रपा नेपाल अध्यक्ष तथा पूर्व गृहमन्त्री कमल थापाले मतदान गरेका छन्।
स्थानीय तहकाे जनप्रतिनिधि चयन गर्ने निर्वाचन अन्तर्गत थापाले हेटौंडा-६ मा रहेको वंशगोपाल माध्यमिक विद्यालय मतदान केन्द्रबाट मतदान गरेका हुन् । उनले मतदान पश्चात प्रतिकृया दिदै मकवानपुर सहित देशभर राप्रपा नेपालको नेकपा एमालेसँग तालमेल भएको बताए।
१० जेठ, हेटौंडा । हेटौंडा उपमहानगरपालिका १७ का महिलाहरूले सुरक्षित प्रसुतीका लागि निःशुल्क एम्बुलेन्स सेवा...
१० जेठ, काठमाडौं । सरकार र नीजि क्षेत्रको प्रयासमा तिब्र विकास गरिने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले...
१० जेठ, काठमाडौं । बहराइनमा आयोजना हुने एएफसी यु-१७ एशियन कप छनोट खेलका नेपाल समूह 'एफ' मा परेको छ । मंगलबार...
१० जेठ, हेटौंडा । आगामी आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम संसदमा प्रस्तुत हुँदैछ । सरकारका तर्फबाट संघीय...
१० वैशाख, काठमाडौं । नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ । छ । मंगलबार छापावल सुनको मूल्य तोलाको ९८ हजार...
१० जेठ, बीरगञ्ज । बीरगञ्ज महानगरको प्रमुख र उपप्रमुख पदमा सत्ता गठबन्धनका उम्मेदवार विजयी भएका छन् । अन्तिम...
१० जेठ, काठमाडौं । पुनः मतगणनाको मागपछि पोखरा महानगरपालिकाको मतगणना रोकिएको छ । नेकपा एमालेले पुर्न मतगणनाको माग...
१० जेठ, हेटौंडा । चितवनको भरतपुर महानगरपालिकाको प्रमुखमा रेणु दहाल निर्वाचित भएकी छन् । उनी ५२ हजार ३० मतका साथ...
१० जेठ, हेटौंडा । आगामी आर्थिक वर्ष २०७९÷८०को नीति तथा कार्यक्रम आज संसदमा प्रस्तुत हुँदैछ । सरकारका...
७ जेठ, हेटौंडा । मकवानपुरको मनहरीमा कार दुर्घटना हुँदा हेटौंडा-९ का योग्यराज सापकोटा (विदुर) गम्भीर घाइते भएका छन...
३१ बैशाख, हेटौंडा । हेटौंडामा १७०० मत गन्दा ४२ मतले गठबन्धनकी उम्मेदवार मिना लामा अगाडि रहेकी छिन् । वडा नम्बर...
२ जेठ, हेटौंडा । स्थानीय तहको निर्वाचन अन्तरगत हेटौंडाको मेयरमा गठबन्धनकी उम्मेदवार एकीकृत समाजवादीकी मिना...
१ जेठ, हेटौंडा । स्थानीय तहको निर्वाचन अन्तरगत हेटौंडाको मेयरमा राप्रपाका दिपकबहादुर सिंहले अग्रता लिएका छन्...
९ जेठ,हेटौंडा । हेटौंडा-८ का निर्वाचित वडाध्यक्ष रामकृष्ण थापाले आफूलाई उपलब्ध हुने सरकारी साधन नचढ्ने घोषण...
१ जेठ, हेटौंडा । हेटौंडा उपमहानगरपालिकाको वडा नम्बर १, २, १८ र १९ को मत गणना जारी रहँदा मेयर पदमा गठबन्धन र एमालेका...
२८ बैशाख, म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा ट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ...
७ जेठ, हेटौंडा । मकवानपुरमा शुक्रबार बेलुकी सबै वडाको मतगणना सम्पन्न भएको छ । मतगणना सम्पन्न भएका १०२...
९ जेठ, हेटौंडा । स्थानीय तहको निर्वाचनमा गठबन्धनबाट निर्वाचित भए लगतै पदभार ग्रहण गरेका हेटौंडा...