३ कार्तिक, हेटौँडा । हेटौँडामा शुक्रबार भएको नेपाल सम्वतको कार्यक्रममा हेटौँडा उपमहानगरपालिकाका प्रमुख हरिबहादुर महत अनुपस्थित भएपछि यसबारे चर्चा परिचर्चा शुरु भएको छ ।
महतले मादक पदार्थ सेवन गरी सिंचाई टोलका महिलाहरुमाथि गालिगलौज गरेको चर्चा चलिरहेका बेला शुक्रबारको कार्यक्रममा उनी अनुपस्थित भएपछि चर्चा परिचर्चा चलेको हो । उनले बन्दुक देखाएर महिलाहरुलाई तर्साएको समेत चर्चामा छ । सांस्कृतिक ¥यालीको प्रमुख अतिथिको रुपमा निम्ता गरिएका महत अचानक नआउने बताएपछि विहान कार्यक्रम स्थलमा चर्चा परिचर्चा चलेको हो । महतलाई निकै समय कुरेपछि पनि नआएपछि आयोजकले विकल्प खोजेको जनाइएको छ ।
जनताको मत पाएर सेवामा होमिने अठोट गरेका महतले ६ महिना नपुग्दै मादक पदार्थको तालमा महिला एवं बालबालिकाहरुलाई गालिगलौज गरेको चर्चा शुक्रबार विहानैदेखि सामाजिक सञ्चालमा छाएको छ । महतको यस्तो कार्यको धेरैले विरोध गरिरहँदा महत हेटौँडाको एकमात्रै महत्वपूर्ण कार्यक्रममा अनुपस्थित भएपछि विहिबार रातिको घटनासँग धेरैले जोडेर हेरेका छन् ।
स्रोतका अनुसार महत कार्यक्रममा अनुपस्थित भएपछि हेटौँडा वडा नम्बर १ का अध्यक्ष सविन न्यौपानेलाई प्रमुख अतिथि बनाईएको थियो । आफु प्रमुख अतिथि भएको पुष्टि गर्दै महतले अन्य विषयमा आफुलाई जानकारी नभएको बताए । प्रमुख महतले भने सार्वजनिक रुपमा यसबारे कुनै प्रतिक्रिया दिएका छैनन् ।
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आज प्रदेश सभाबाट विश्वासको मत लिँदै छन्। सोमबार...
८ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो। बैठकमा सर्वप्रथम उद्योग,...
८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास...
७ भदौ, हेटौंडा । बाराको जितपुर सिमरा उपमहानगरपालिका-१ की तीन वर्षीया बालिका गरिमा चौधरीमाथि भएको जघन्य अपराधको...
७ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
६ भदौ, हेटौंडा । सुदूरपश्चिम प्रदेशका तीन मन्त्री र दुई राज्यमन्त्रीले शपथग्रहण गरेका छन् । शुक्रबार साँझ प्रदेश...
६ भदौ, हेटौंडा । राप्रपाले बागमतीमा मन्त्री बनेका तीन सांसदलाई किन कारबाही नगर्ने भन्दै अल्टिमेटमसहित...
६ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
५ भदौ, हेटौंडा । कैलालीमा जापानिज इन्सेफलाइटिसका कारण दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा घोडाघोडी...
२६ साउन, हेटौंडा । पर्साको वीरगञ्जबाट स्रोत नखुलेको ५२ लाख ५० हजार नेपाली रुपैयाँसहित ४ जना पक्राउ परेका छन्...
३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...
२८ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफु राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश...
२५ साउन, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत झाङ माओमिङले...
२६ साउन, हेटौंडा । नेपाल क्रिकेट संघ (क्यान) ले सन्दीप लामिछानेको कप्तानीमा एसीसी प्रिमियर कपका लागि राष्ट्रिय...
२९ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
२७ साउन, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । सुन तोलामा १२ सयले घटेको हो । आज छापावाल सुनको मूल्य...
२७ साउन, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री एवं नेपाली कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर...
२९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भदौ १ गते विश्वासको मत लिने भएका...

















-1786539267.jpg)
-1786686763.jpg)