Email :- prastakhabar@gmail.com
राजनीति

हेटौंडा १ मा २ सय मत गन्दा एमालेका पौडेल अगाडी

242766658_101587047328988-1652506761.jpg

३१ बैशाख, हेटौंडा । बिहान ८ बजेबाट सुरुभएको हेटौंडा उपमहानगरपालिकाको मत गणनाको प्रारम्भिक परिणा सार्वजनिक हुन थालेको छ । प्रारम्भिक मत परिणाम अनुसार हेटौंडा १ बाट एमालेका मेयरका उम्मेदवारलाई अग्रता प्राप्त भएको छ ।
२०० भोट गन्दा एमालेका मेयर पदका उम्मेदवार अनन्त पौडेलले ७१ मत प्राप्त गरेका छन् । यस्तै गठबन्धनका तर्फबाट उम्मेदवार मिना लामाले ६५ र राप्रपाका दिपक सिंहले ४२ मत प्राप्त गरेका छन् । 
यस्तै उप मेयरमा एमालेका उम्मेदवार सुमित्रा काफ्ललेले ८२, गठबन्धनका उम्मेदवार राजेश बानियाँले ८८ र राप्रपाकी इन्दिरा न्यौपालेले १२ ल्याएकी छन् । 
यसैगरी वडा अध्यक्षका एमालेका उम्मेदवार उत्तम पौडेदलले ८९, कांग्रेस उम्मेदवार सविन न्यौपानेले ९२ र राप्रपाका उम्मेदवारले ८ मत ल्याएका छन् । 
 


समाचार मन परे लाईक गर्नुहोस्




received_1386893828433493-1623037624.gif
Health-Adv2-1529145952-1581696162.jpg
हेटौंडा-१७ मा प्रसुतीका लागि निःशुल्क एम्बुलेन्स सेवा
Uddhav-1653394171.jpg

१० जेठ, हेटौंडा । हेटौंडा उपमहानगरपालिका १७ का महिलाहरूले सुरक्षित प्रसुतीका लागि निःशुल्क एम्बुलेन्स सेवा...

सरकार र नीजि क्षेत्रको प्रयासमा तिब्र विकास गरिने
Rastrapati-1653392130.jpg

१० जेठ, काठमाडौं । सरकार र नीजि क्षेत्रको प्रयासमा तिब्र विकास गरिने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले...

नेपाल यु-१७ एशियन कप छनोटको समूह ‘एफ’ मा
Football-1653389083.jpg

१० जेठ, काठमाडौं । बहराइनमा आयोजना हुने एएफसी यु-१७ एशियन कप छनोट खेलका नेपाल समूह 'एफ' मा परेको छ ।  मंगलबार...

संघीय सरकारको नीति तथा कार्यक्रम (लाईभ)
Sanghiya-Samsad-1653388107.jpg

१० जेठ, हेटौंडा । आगामी आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम संसदमा प्रस्तुत हुँदैछ । सरकारका तर्फबाट संघीय...

सुनचाँदीको मूल्य स्थिर
Gold-1653385828.jpg

१० वैशाख, काठमाडौं । नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ । छ ।  मंगलबार छापावल सुनको मूल्य तोलाको ९८ हजार...

बीरगञ्जको प्रमुखमा जसपाका सिंह, उप्रमुखमा कांग्रेसका आलम
Rajesh-man-singh-1653379761.jpg

१० जेठ, बीरगञ्ज । बीरगञ्ज महानगरको प्रमुख र उपप्रमुख पदमा सत्ता गठबन्धनका उम्मेदवार विजयी भएका छन् ।  अन्तिम...

पुनः मतगणनाको मागपछि पोखरामा मतगणना रोकियो
Pokhara-Mahanagarpalika-1653379224.jpg

१० जेठ, काठमाडौं । पुनः मतगणनाको मागपछि पोखरा महानगरपालिकाको मतगणना रोकिएको छ । नेकपा एमालेले पुर्न मतगणनाको माग...

भरतपुर महानगरपालिकाको प्रमुखमा रेणु दहाल विजयी
renu-dahal-1-1653365320.jpg

१० जेठ, हेटौंडा । चितवनको भरतपुर महानगरपालिकाको प्रमुखमा रेणु दहाल निर्वाचित भएकी छन् । उनी ५२ हजार ३० मतका साथ...

सरकारको नीति तथा कार्यक्रम आज प्रस्तुत हुँदै 
1111a-4-1589547434-1653365167.jpg

१० जेठ, हेटौंडा । आगामी आर्थिक वर्ष २०७९÷८०को नीति तथा कार्यक्रम आज संसदमा प्रस्तुत हुँदैछ । सरकारका...

थप समाचार