Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

ईन्द्रसरोबर-२ मा तीन दशकपछि फर्कियो कांग्रेस

17-08-53-Nepali-Congress_-1652544681.jpg

३१बैशाख,हेटौंडा। मकवानपुरको ईन्द्रसरोबर दुईमा नेपाली कांग्रेसले पुनरागमन  गरेको छ। 
हिजो भएको मतदानको आज सम्पन्न मतगणना अनुसार कांग्रेसका वडाध्यक्षका उम्मेदवार सुमन श्रेष्ठले जित हासिल गरेसँगै ईन्द्रसरोबर-२ मा कांग्रेस फर्किएको हो।
श्रेष्ठले एमालेका उम्मेदवार बैकुण्ठ थापालाई पराजित गर्दै ईन्द्रसरोबर दुईको वडाध्यक्षमा निर्वाचित भएका हुन्।
यता यस अघि प्राप्त मतपरिणाम अनुसार ईन्द्रसरोबर-१मा वडाध्यक्षमा कांग्रेसका उम्मेदवार सुवास थापा निर्वाचित भइसकेका छन्। श्रेष्ठले १ हजार १ सय २० मत प्राप्त गर्दा  उनका प्रतिस्पर्धी एमालेका बैकुण्ठ थापा मगरले ७ सय ५८ मत प्राप्त गरेका छन् ।
श्रेष्ठले ३ सय ६२ फराकिलो मतान्तरले विजयी भएका हुन्।त्यस्तै सदस्यहरुमा प्रताप सिं लामा,बुद्धिराम लामा,ईन्दिरा थिङ्ग र सरला परियार विजयी भएकी हुन्। विजयी सबै कांग्रेसबाट  उम्मेदवारी  दिएका थाए।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
साधारणतया बादल लाग्ने
Screenshot_20261115_07020-1794705428.jpg

२९ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशको हिमाली र पहाडी...

छठमा आज ‘खरना’ मनाइँदै
Screenshot_20261114_07144-1794619792.jpg

२८ कार्तिक, हेटौंडा । मधेशको मिथिला क्षेत्रमा अहिले छठ पर्वको उल्लास छ । चार दिने यो पर्वको दोस्रो दिन ब्रतालु आज...

जनकपुरविरुद्ध चितवन राइनोजको जित
GS_LALITPUR_DSC02259_deHp-1794619595.jpg

२८ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलअन्तर्गत शुक्रबारको दोस्रो खेलमा जनकपुर बोल्ट्सविरुद्ध चितवन...

नेपाल र दक्षिण कोरियाबीच जलवायु सहकार्यमा हस्ताक्षर
Nepal-1794619315.jpg

२८ कार्तिक, हेटौंडा । नेपाल र दक्षिण कोरियाबीच जलवायु परिवर्तन न्यूनीकरण, कार्बन वित्त परिचालन तथा हरितगृह...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1794618958.jpg

२८ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा हिमाली र पहाडी भागमा आंशिक बादल लागेको छ...

सुदूरपश्चिम रोयल्स एनपीएलको प्लेअफमा
sudurpaschim-royals-1-1-1794577607.jpg

२७ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजलाई पराजित गर्दै सुदूरपश्चिम रोयल्स एनपीएलको प्लेअफमा पुगेको छ ।...

सर्वोच्चका ४ न्यायाधीशद्वारा शपथ ग्रहण
Screenshot_20261113_18381-1794574408.jpg

२७ कार्तिक, हेटौंडा । राष्ट्रपतिको कार्यालयका अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्च अदालतमा चार जना...

काठमान्डु-सुदूरपश्चिम र चितवन-जनकपुर भिड्ने
Nepal_Premier_League_offi-1794534421.png

२७ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुई वटा खेलहरू हुँदैछन् । कीर्तिपुरस्थित त्रिवि...

मधेश प्रदेशसभाको बैठक कात्तिक २८ गते बस्ने
1764910992_Madesh-1200x56-1794534159.jpg

२७ कार्तिक, हेटौंडा । मधेश प्रदेशसभाको बैठक कात्तिक २८ गतेका लागि आह्वान गरिएको छ । मधेश प्रदेशका मुख्यमन्त्री...

थप समाचार