Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

कैलाशमा गठबन्धका मोक्तान अगाडी

51979950_2332795420085516-1652578374.jpg

१ जेठ, हेटौंडा । बैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचन अन्र्तगत मकवानपुरको कैलाश गाउँपालिकामा गठबन्धनका उम्मेदवारहरु निरन्तर अगाडी देखिएका छन् ।
कैलाश गाउँपालिकाको १, २ र १० नम्बर वडाको मतगणना सम्पन्न हुँदा नेपाली गठबन्धनका उम्मेदवारहरुले पालिकाको अध्यक्ष र उपाध्यक्षमा फराकिलो अन्तरले अग्रता बनाईरहेका छन् ।
पछिल्लो समयमा प्राप्त जानकारी अनुसार कैलाश गाउँपालिकाको अध्यक्षमा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार लोकबहादुर मोक्तान अगाडी छन् । उनले १५ सय ७२ मत प्राप्त गरेका छन् । यस्तै नेकपा एमालेका उम्मेदवार नरेन्द्र रिजालले १ हजार ४३ र समाजवादीका उम्मेदवार टंकबहादुर मोक्तानले १२४ मत प्राप्त गरेका छन् ।
यसैगरी कैलाश गाउँपालिकाको उपाध्यक्षमा भने गठबन्धनका उम्मेदवार भने झन्डै २ सय मतले पछाडी परेका छन् । उपाध्यक्षमा गठबन्धका तर्फबाट उम्मेदवार बनेका माओवादी केन्द्रका बालकुमार मल्लले ८३० मत पाउँदा एमालेकी सुकुमाया थिङले १ हजार ४३ मत प्राप्त गरेकी छन् । यस्तै राप्रपाकी पार्बती लामाले २०३ मत प्राप्त गरेकी छन् ।
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
साधारणतया बादल लाग्ने
Screenshot_20261115_07020-1794705428.jpg

२९ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशको हिमाली र पहाडी...

छठमा आज ‘खरना’ मनाइँदै
Screenshot_20261114_07144-1794619792.jpg

२८ कार्तिक, हेटौंडा । मधेशको मिथिला क्षेत्रमा अहिले छठ पर्वको उल्लास छ । चार दिने यो पर्वको दोस्रो दिन ब्रतालु आज...

जनकपुरविरुद्ध चितवन राइनोजको जित
GS_LALITPUR_DSC02259_deHp-1794619595.jpg

२८ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलअन्तर्गत शुक्रबारको दोस्रो खेलमा जनकपुर बोल्ट्सविरुद्ध चितवन...

नेपाल र दक्षिण कोरियाबीच जलवायु सहकार्यमा हस्ताक्षर
Nepal-1794619315.jpg

२८ कार्तिक, हेटौंडा । नेपाल र दक्षिण कोरियाबीच जलवायु परिवर्तन न्यूनीकरण, कार्बन वित्त परिचालन तथा हरितगृह...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1794618958.jpg

२८ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा हिमाली र पहाडी भागमा आंशिक बादल लागेको छ...

सुदूरपश्चिम रोयल्स एनपीएलको प्लेअफमा
sudurpaschim-royals-1-1-1794577607.jpg

२७ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजलाई पराजित गर्दै सुदूरपश्चिम रोयल्स एनपीएलको प्लेअफमा पुगेको छ ।...

सर्वोच्चका ४ न्यायाधीशद्वारा शपथ ग्रहण
Screenshot_20261113_18381-1794574408.jpg

२७ कार्तिक, हेटौंडा । राष्ट्रपतिको कार्यालयका अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्च अदालतमा चार जना...

काठमान्डु-सुदूरपश्चिम र चितवन-जनकपुर भिड्ने
Nepal_Premier_League_offi-1794534421.png

२७ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुई वटा खेलहरू हुँदैछन् । कीर्तिपुरस्थित त्रिवि...

मधेश प्रदेशसभाको बैठक कात्तिक २८ गते बस्ने
1764910992_Madesh-1200x56-1794534159.jpg

२७ कार्तिक, हेटौंडा । मधेश प्रदेशसभाको बैठक कात्तिक २८ गतेका लागि आह्वान गरिएको छ । मधेश प्रदेशका मुख्यमन्त्री...

थप समाचार