१ जेठ, हेटौंडा । स्थानीय तह सदस्य निर्वाचन २०७९ अन्तर्गत बैशाख ३० गते मकवानपुरमा सम्पन्न मतदानको नजिता सार्वजनिक हुने क्रम बढेको छ । यसैबीच मकवानपुर जिल्लाको १० स्थानीय तहका २० वटा वडाको मतगणनाको नतिजा सार्वजनिक भइसकेको छ । आइतबार बिहानसम्म प्राप्त नतिजा अनुसार नेपाली कांग्रेसले ८ वटा वडामा अध्यक्ष जितेको छ भने ७ वटा वडामा माओवादी केन्द्र र ४ वटा एमालेले जित हासिल गरेको छ । मकवानपुर जिल्लामा १ सय २ वटा वटा वडा रहेका छन् । अहिलेसम्म मकवानपुरको हेटौंडा उपमहानगरपालिकाको १, २, १८ र १९ को मतगणना चलिरहेको छ । कुनैपनि वडाको अन्तिम परिणाम सार्वजनिक भएको छैन ।
नेपाली कांग्रेस विजयी भएको वडाहरुः
इन्द्रसरोबर–१ मा सुवास थापा
इन्द्रसरोबर–२ मा सुमन श्रेष्ठ
मकवानपुरगढी–१ मा आइत सिंह लो
मकवानपुरगढी–८ मा कुमार घिसिंङ
भीमफेदी–१ मा सोम बहादुर स्याङ्तान
कैलाश–१ मा तेज बहादुर ब्लोन
कैलाश–२ मा राजेन्द्र तामाङ घिसिङ
मनहरी–१ मा शिव प्रसाद खनाल
राक्सिराङ–२ मा बुद्धराम मुक्तान
नेकपा माओवादी केन्द्र विजयी भएको वडाहरुः
थाहा–१ म हेरमान गोपाली
मनहरी–२ मा राजकुमार पाख्रीन
बागमती–१ म यहुन्ना राई
भीमफेदी–३ मा पृति लाल लामा
थाहा–२ मा बमबहादुर सिंतान
बकैया–१ म आशिश तितुङ
बकैया–२ मा विश्वराज स्याङतान
नेकपा एमाले विजयी भएको वडाहरुः
राक्सिराङ–१ म बाबीराम मुक्तान
कैलाश–१० मा सूर्य बहादुर ब्लोन
भीमफेदी–२ मा काशी राम बज्यु
भीमफेदी–४ मा सागर पाण्डे
२९ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशको हिमाली र पहाडी...
२८ कार्तिक, हेटौंडा । मधेशको मिथिला क्षेत्रमा अहिले छठ पर्वको उल्लास छ । चार दिने यो पर्वको दोस्रो दिन ब्रतालु आज...
२८ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलअन्तर्गत शुक्रबारको दोस्रो खेलमा जनकपुर बोल्ट्सविरुद्ध चितवन...
२८ कार्तिक, हेटौंडा । नेपाल र दक्षिण कोरियाबीच जलवायु परिवर्तन न्यूनीकरण, कार्बन वित्त परिचालन तथा हरितगृह...
२८ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा हिमाली र पहाडी भागमा आंशिक बादल लागेको छ...
२७ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजलाई पराजित गर्दै सुदूरपश्चिम रोयल्स एनपीएलको प्लेअफमा पुगेको छ ।...
२७ कार्तिक, हेटौंडा । राष्ट्रपतिको कार्यालयका अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्च अदालतमा चार जना...
२७ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुई वटा खेलहरू हुँदैछन् । कीर्तिपुरस्थित त्रिवि...
२७ कार्तिक, हेटौंडा । मधेश प्रदेशसभाको बैठक कात्तिक २८ गतेका लागि आह्वान गरिएको छ । मधेश प्रदेशका मुख्यमन्त्री...
१५ कार्तिक, हेटौंडा । स्याङ्जाको वालिङमा आज टयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। पर्वतको हुवासबाट...
१६ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ भने देशभर आंशिक रूपमा मौसम बद्ली भएको छ...
१५ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले दोस्रो जित निकालेको छ । आइतबार त्रिवि...
१५ कार्तिक, हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश प्रमुख पर्शुराम खापुङसँग आज बिदाइ...
१६ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज सोमबार दुई खेल हुनेछन् ।आज काठमाडौँ गोर्खाज र...
१६ कार्तिक, हेटौंडा । सर्वोच्च अदालतका प्रस्तावित चार जना न्यायाधीशविरुद्ध अहिलेसम्म आठवटा उजुरी परेको छ...
१५ कार्तिक, हेटौंडा । हाल पश्चिम नेपाल नजिक रहेको न्यून चापीय क्षेत्र (अर्नब चक्रबातको अबशेष)को प्रभाव कमजाेर भएर...
१७ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ । लुम्बिनी प्रदेश लगायत देशको हिमाली र...
१५ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा...
















-nepal-1793665142.jpg)
