१ जेठ, हेटौंडा । मकवानपुरमा आइतबार साँझसम्ममा ३३ वडाको मतगणना सम्पन्न भएको छ ।
साँझ ७:३० बजेसम्म मतगणना भएका ३३ वडामा सबैभन्दा बढि नेपाली कांग्रेसले १६ वडामा जित हासिल गरेको छ । कांग्रेसले १६ वडा अध्यक्ष जितेको छ भने माओवादी केन्द्रले १० र एमालेले ७ वडा अध्यक्ष जितेको छ । मकवानपुरमा १०२ वडा छन् ।
हेटौंडा उपमहानगरपालिकाको २, १८ र १९ को मतगणना भइरहेको छ ।
नेपाली कांग्रेस विजयी भएको वडाहरुः
1) इन्द्रसरोबर–१ मा सुवास थापा
2) इन्द्रसरोबर–२ मा सुमन श्रेष्ठ
3) मकवानपुरगढी–१ मा आइत सिंह लो
4) मकवानपुरगढी–८ मा कुमार घिसिंङ
5) भीमफेदी–१ मा सोम बहादुर स्याङ्तान
6) कैलाश–१ मा तेज बहादुर ब्लोन
7) कैलाश–२ मा राजेन्द्र तामाङ घिसिङ
8) मनहरी–१ मा शिव प्रसाद खनाल
9) राक्सिराङ–२ मा बुद्धराम मुक्तान
10) बकैया-११ मा गोपाल बहादुर नेसुर
11) कैलाश-९ मा भुवनसिं घलान
12) भीमफेदी-६ मा सोमबहादुर घलान
13) बकैया-१२ मा ज्ञानेन्द्र बजगाई
14) हेटौंडा-१ मा सविन न्यौपाने
15) मनहरी-३ मा अनन्त अर्याल
16) भीमफेदी-७ मा मित्रबन्धु सिन्जाली
नेकपा माओवादी केन्द्र विजयी भएको वडाहरुः
1) थाहा–१ मा हेरमान गोपाली
2) मनहरी–२ मा राजकुमार पाख्रीन
3) बागमती–१ मा यहुन्ना राई
4) भीमफेदी–३ मा पृति लाल लामा
5) थाहा–२ मा बमबहादुर सिंतान
6) बकैया–१ मा आशिश तितुङ
7) बकैया–२ मा विश्वराज स्याङतान
8) थाहा-३ मा हिरेन्द्र रायमाझी
9) थाहा-४ मा माओवादीका नारायण लामा
10) कैलाश-३ मा माओवादीका देवलाल बल
नेकपा एमाले विजयी भएको वडाहरुः
1) राक्सिराङ–१ मा बाबीराम मुक्तान
2) कैलाश–१० मा सूर्य बहादुर ब्लोन
3) भीमफेदी–२ मा काशी राम बज्यु
4) भीमफेदी–४ मा सागर पाण्डे
5) इन्द्रसरोवर-३ मा प्रताप भोम्जन
6) इन्द्रसरोवर-४ मा चन्द्रकुमार बल
7) भीमफेदी-५ मा जाहारसिं लामा
२७ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजलाई पराजित गर्दै सुदूरपश्चिम रोयल्स एनपीएलको प्लेअफमा पुगेको छ ।...
२७ कार्तिक, हेटौंडा । राष्ट्रपतिको कार्यालयका अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्च अदालतमा चार जना...
२७ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुई वटा खेलहरू हुँदैछन् । कीर्तिपुरस्थित त्रिवि...
२७ कार्तिक, हेटौंडा । मधेश प्रदेशसभाको बैठक कात्तिक २८ गतेका लागि आह्वान गरिएको छ । मधेश प्रदेशका मुख्यमन्त्री...
२७ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग...
२७ कार्तिक, हेटौंडा । लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपीएल) को प्लेअफमा पुग्ने पहिलो टिम बन्न सफल भएको छ...
२७ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। विहान देशका हिमाली र पहाडी भू-भागमा...
२६ कार्तिक, हेटौंडा । मकवानपुरको भीमफेदी गाउँपालिका-६ चिसापानीगढीमा ईभी हाइस करिब ५०० मिटर तल भिरमा खस्दा...
२६ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र फिनल्यान्डका वैदेशिक व्यापार तथा विकासमन्त्री भिले...
१५ कार्तिक, हेटौंडा । स्याङ्जाको वालिङमा आज टयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। पर्वतको हुवासबाट...
१६ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ भने देशभर आंशिक रूपमा मौसम बद्ली भएको छ...
१५ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले दोस्रो जित निकालेको छ । आइतबार त्रिवि...
१६ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज सोमबार दुई खेल हुनेछन् ।आज काठमाडौँ गोर्खाज र...
१५ कार्तिक, हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश प्रमुख पर्शुराम खापुङसँग आज बिदाइ...
१६ कार्तिक, हेटौंडा । सर्वोच्च अदालतका प्रस्तावित चार जना न्यायाधीशविरुद्ध अहिलेसम्म आठवटा उजुरी परेको छ...
१५ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा...
१५ कार्तिक, हेटौंडा । हाल पश्चिम नेपाल नजिक रहेको न्यून चापीय क्षेत्र (अर्नब चक्रबातको अबशेष)को प्रभाव कमजाेर भएर...
१७ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ । लुम्बिनी प्रदेश लगायत देशको हिमाली र...


















-nepal-1793665142.jpg)