Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

हेटौंडा-८ मा कांग्रेस नेतृत्व गठबन्धनका थापा बने वडाध्यक्ष

८-नम्बर-1653028235.jpg

६जेठ,हेटौंडा। माओवादी केन्द्र,नेकपा एस,जसपा,राप्रपाको समर्थनमा साझा उम्मेदवार बनेका हेटौंडा-८ का राम थापा वडाध्यक्षमा निर्वाचित भएका छन्।यही वैशाख ३० गते सम्पन्न स्थानीय तह सदस्य निर्वाचनमा कांग्रेसको सिफारिस र माओवादी केन्द्र,नेकपा एस,जसपा,राप्रपाको समर्थनमा हेटौंडा-८ को वडाध्यक्षमा मनोनयन दर्ता गरेका थापाले एमालेको ४ दशको लामो इतिहासलाई तोडदै वडाध्यक्षमा निर्वाचित भएका हुन्।
उनले नेकपा एमालेका उम्मेदवार बोल बहादुर कार्कीलाई पराजित गर्दै वडाध्यक्ष बनेका हुन्। 
पेशाले सब ओभरसियर समेत रहेका उनले कार्कीलाई २४५ मतान्तरले पराजित गरेका हुन् तीब्र प्रतिस्पर्धामा थापाले २२१३ मत प्राप्त गरे भने कार्कीले १९६८ मत प्राप्त गरे। 
साथै उक्त वडामा थापा नेतृत्व गठबन्धनका २ सदस्य र २ जना एमालेका सदस्य निर्वाचित भएका छन्


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
सुदूरपश्चिम रोयल्स एनपीएलको प्लेअफमा
sudurpaschim-royals-1-1-1794577607.jpg

२७ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजलाई पराजित गर्दै सुदूरपश्चिम रोयल्स एनपीएलको प्लेअफमा पुगेको छ ।...

सर्वोच्चका ४ न्यायाधीशद्वारा शपथ ग्रहण
Screenshot_20261113_18381-1794574408.jpg

२७ कार्तिक, हेटौंडा । राष्ट्रपतिको कार्यालयका अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्च अदालतमा चार जना...

काठमान्डु-सुदूरपश्चिम र चितवन-जनकपुर भिड्ने
Nepal_Premier_League_offi-1794534421.png

२७ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुई वटा खेलहरू हुँदैछन् । कीर्तिपुरस्थित त्रिवि...

मधेश प्रदेशसभाको बैठक कात्तिक २८ गते बस्ने
1764910992_Madesh-1200x56-1794534159.jpg

२७ कार्तिक, हेटौंडा । मधेश प्रदेशसभाको बैठक कात्तिक २८ गतेका लागि आह्वान गरिएको छ । मधेश प्रदेशका मुख्यमन्त्री...

परराष्ट्रमन्त्री खनाल र महासचिव गुटेरेससँग भेट
United-Natins-1794533791.jpg

२७ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग...

लुम्बिनी लायन्स एनपीएलको प्लेअफमा
pokhara-lumbini-4-1794533563.jpg

२७ कार्तिक, हेटौंडा । लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपीएल) को प्लेअफमा पुग्ने पहिलो टिम बन्न सफल भएको छ...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain-weather-1794533086.jpg

२७ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।  विहान देशका हिमाली र पहाडी भू-भागमा...

भीमफेदी इभी दुर्घटना अपडेट: ११ जनाको मृत्यु, ६ जना घाइते
IMG_20261112_181513-1794486639.jpg

२६ कार्तिक, हेटौंडा । मकवानपुरको भीमफेदी गाउँपालिका-६ चिसापानीगढीमा ईभी हाइस करिब ५०० मिटर तल भिरमा खस्दा...

परराष्ट्रमन्त्री खनाल र फिनल्यान्डका विकासमन्त्री ताभियोबीच भेटवार्ता
1000221314-1794449454.jpg

२६ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र फिनल्यान्डका वैदेशिक व्यापार तथा विकासमन्त्री भिले...

थप समाचार