Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

राजनीति

मकवानपुरको १०२ वडामा को कहाँ विजयी (विवरणसहित)

UML-NC-Maoist1652813771-1653090157.jpg

७ जेठ, हेटौंडा । मकवानपुरमा शुक्रबार बेलुकी सबै वडाको मतगणना सम्पन्न भएको छ । 
मतगणना सम्पन्न भएका १०२ वडाहरूमध्ये सबैभन्दा बढि वडामा नेपाली कांग्रेसले जित हासिल गरेको छ । कांग्रेसले ४४ वडा अध्यक्ष जितेको छ भने माओवादी केन्द्रले २४ र एमालेले ३३ वडा अध्यक्ष जितेको छ । त्यस्तै समाजवादीले एउटा वडामा जितेको छ ।  
नेपाली कांग्रेसले जितेका वडाहरू
१) इन्द्रसरोबर–१ मा सुवास थापा (कांग्रेस)
२) इन्द्रसरोबर–२ मा सुमन श्रेष्ठ (कांग्रेस)
३) ईन्द्रसरोवर-५ दुधराज तितुङ (कांग्रेस)
४) भीमफेदी–१ मा सोम बहादुर स्याङ्तान (कांग्रेस)
५) भीमफेदी-६ मा सोमबहादुर घलान (कांग्रेस)
६) भीमफेदी-७ मा मित्रबन्धु सिन्जाली (कांग्रेस)
७) कैलाश–१ मा तेज बहादुर ब्लोन (कांग्रेस)
८) कैलाश–२ मा राजेन्द्र तामाङ घिसिङ (कांग्रेस)
९) कैलाश-७ मा उदास भोलन (कांग्रेस)
१०) कैलाश-८ आशिष प्रजा (कांग्रेस)
११) कैलाश-९ मा भुवनसिं घलान (कांग्रेस)
१२) मकवानपुरगढी–१ मा आइत सिंह लो (कांग्रेस)
१३) मकवानपुरगढी-२ मा बखानसिं पाख्रिन (कांग्रेस)
१४) मकवानपुरगढी-५ मा दिपेश दाहाल (कांग्रेस)
१५) मकवानपुरगढी-६ मा कृष्ण बजगाई (कांग्रेस)
१६) मकवानपुरगढी-७ मा सूर्यबहादुर रूम्बा (कांग्रेस)
१७) मकवानपुरगढी–८ मा कुमार घिसिंङ (कांग्रेस)
१८) थाहा-६ मा राजेन्द्रभक्त श्रेष्ठ (कांग्रेस)
१९) थाहा-७ मा शिवराज गोले (कांग्रेस)
२०) थाहा-१२ मा टिकाराम स्याङ्तान  (कांग्रेस)
२१) बकैया-५ मा लक्ष्मी जिम्बा (कांग्रेस)
२२) बकैया-९ मा टंकध्वज लोप्चन (कांग्रेस)
२३) बकैया-१० मा कमला वाइवा (कांग्रेस)
२४) बकैया-११ गोपाल नेसुर (कांग्रेस)
२५) बकैया-१२ मा ज्ञानेन्द्र बजगाई (कांग्रेस)
२६) राक्सिराङ–२ मा बुद्धराम मुक्तान (कांग्रेस)
२७) राक्सिराङ-५ मा हरिबहादुर प्रजा (कांग्रेस)
२८) राक्सिराङ-७ मा रामबहादुर प्रजा (कांग्रेस)
२९) राक्सिराङ-९ मा रामकुमार वाल्चा थिङ (कांग्रेस)
३०) मनहरी–१ मा शिव प्रसाद खनाल (कांग्रेस)
३१) मनहरी-३ मा अनन्त अर्याल (कांग्रेस)
३२) मनहरी-६ मा यादव थपलिया (कांग्रेस)
३३) मनहरी-७ मा ठाकुर तितुङ (कांग्रेस)
३४) मनहरी-८ मा नारायण उप्रेती (कांग्रेस)
३५) मनहरी-९ मा राजकुमार श्रेष्ठ (कांग्रेस)
३६) हेटौंडा-१ मा सविन न्यौपाने (कांग्रेस)
३७) हेटौंडा-२ मा विष्णुगोपाल महर्जन (कांग्रेस)
३८) हेटौंडा-३ मा ढलक थापा (कांग्रेस)
३९) हेटौंडा-६ मा विष्णुप्रसाद दाहाल (कांग्रेस)
४०) हेटौंडा-७ मा दामोदर गौतम (कांग्रेस)
४१) हेटौंडा-१६ मा रामकृष्ण कोइराला (कांग्रेस)
४२) हेटौंडा-१७ मा उद्धव सत्याल (कांग्रेस)
४३) बागमती-७ मा उत्तर लामा (कांग्रेस)
४४) हेटौंडा-८ मा राम थापा (कांग्रेस)

--------नेकपा एमालेले जितेका वडाहरू--------
१) इन्द्रसरोवर-३ मा प्रताप भोम्जन (एमाले)
२) इन्द्रसरोवर-४ मा चन्द्रकुमार बल (एमाले)
३) भीमफेदी-२ मा काशी राम बज्यु (एमाले)
४) भीमफेदी-४ मा सागर पाण्डे (एमाले)
५) भीमफेदी-५ मा जाहारसिं लामा (एमाले)
६) भीमफेदी-८ मा बिष्णुबहादुर लामा (एमाले)
७) भीमफेदी-९ मा प्रकाश पुडासैनी (एमाले)
८) कैलाश-५ मा छेकु लामा (एमाले)
९) कैलाश-६ मा रामबहादुर गोङ्वा (एमाले)
१०) कैलाश–१० मा सूर्य बहादुर ब्लोन (एमाले)
११) मकवानपुरगढी-३ मा भागवत तिमल्सिना (एमाले)
१२) मकवानपुरगढी-४ मा अर्जुन प्र तिमल्सिना (एमाले)
१३) थाहा-५  मा विष्णुबहादुर गुरूङ (एमाले)
१४) थाहा-८ मा हेमकुमार थिङ (एमाले)
१५) थाहा-१० मा हिरा बहादुर गमाल (एमाले)
१६) बकैया-३ मा भुमलसिं घलान (एमाले)
१७) बकैया-४ मा राजन दंगाल (एमाले)
१८) बकैया-६ मा फुलबहादुर भोम्जन (एमाले)
१९) राक्सिराङ–१ मा बाबीराम मुक्तान (एमाले)
२०) राक्सिराङ-३ मा उत्तम वाइवा (एमाले)
२१) राक्सिराङ-४ मा संजय कोइराला (एमाले)
२२) हेटौंडा-४ मा नवीन सिग्देल (एमाले)
२३) हेटौंडा-५ मा सुशील घिमिरे (एमाले)
२४) हेटौंडा-१४ मा दिपक खड्का (एमाले)
२५) हेटौंडा-१५ मा सुनिल मोक्तान (एमाले)
२६) हेटौंडा-१८ मा अनिल बानियाँ (एमाले)
२७) हेटौंडा-१९ मा नरनाथ सुवेदी (एमाले)
२८) बागमती-६ मा टेकबहादुर डिम्डुङ (एमाले)
२९) बागमती-८ मा  केशव तिमल्सिना(एमाले)
३०) हेटौंडा-१३ मा पेम्बा लामा (एमाले)
३१) हेटौंडा-१० मा फुर्वादोर्जे लामा (एमाले)
३२) बागमती-९ मा पूर्णराम घलान (एमाले)
३३) हेटौंडा-११ मा जुना दाहाल (एमाले)

--------नेकपा माओवादी केन्द्रले जितेका वडाहरू-------
१) भीमफेदी–३ मा प्रितिलाल लामा (माओवादी)
२) कैलाश-३ मा देवलाल बल (माओवादी)
३) कैलाश-४ मा तिलकबहादुर मोक्तान (माओवादी)
४) थाहा–१ मा हेरमान गोपाली (माओवादी)
५) थाहा–२ मा बमबहादुर सिंतान (माओवादी)
६) थाहा-३ मा हिरेन्द्र रायमाझी (माओवादी)
७) थाहा-४ मा नारायण लामा (माओवादी)
८) थाहा-९ राजकुमार बलामी (माओवादी)
९) थाहा-११ मा दिनेश बल (माओवादी)
१०) बकैया–१ मा आशिश तितुङ (माओवादी)
११) बकैया–२ मा विश्वराज स्याङतान (माओवादी)
१२) बकैया-७ मा मानबहादुर सिन्तान (माओवादी)
१३) बकैया-८ मा विष्णु नेगी (माओवादी)
१४) राक्सिराङ-६ मा अक्कलबहादुर मोक्तान (माओवादी)
१५) राक्सिराङ-८ मा युसाई प्रजा (माओवादी)
१६) मनहरी–२ मा राजकुमार पाख्रीन (माओवादी)
१७) मनहरी-४ मा प्रकाश थापा (माओवादी)
१८) मनहरी-५ मा दिपेन्द्र अधिकारी (माओवादी)
१९) बागमती–१ मा यहुन्ना राई (माओवादी)
२०) बागमती-२ मा जनक पहरी (माओवादी)
२१) बागमती-३ मा कमानसिं पाख्रिन (माओवादी)
२२) बागमती-४ मा दन्तलाल माझी (माओवादी)
२३) बागमती-५ मा विजय भ‍ोलन (माओवादी)
२४) हेटौंडा-१२ मा ललित घलान (माओवादी)

------नेकपा एकीकृत समाजवादीले जितेको वडा-----
१) हेटौंडा-९ मा सुकराम केसी (समाजवादी)


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
बागमती प्रदेश सभा सचिवालयको संचारकर्मीसंग अन्तरक्रिया
Screenshot_20240329_17300-1711712864.jpg

१६ चैत, सौराहा।. बागमती प्रदेशसभा सचिवालयको आयोजनामा संचारकर्मीसंग अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको छ।...

हेटौंडा आएर प्रचण्डले भने:यस पटक जनमुखी नीति तथा कार्यक्रम आउछ
Screenshot_20240329_13383-1711698974.jpg

१६ चैत, हेटौंडा। नेकेपा (माओवादी केन्द्र) का अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यस पटकको आर्थिक...

मकवानपुरको हाडीखोलामा भाईले दाजुलाई गरे खुकुरी प्रहार
khukuri-1711690898.jpg

१६ चैत,हेटौंडा । मकवानपुरमा भाईले आफ्नै दाजुमाथि खुकुरी प्रहार गरी घाइते बनाएका छन् । बिहिबार राति मकवानपुरको...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
Screenshot_20230619_06472-1711675828.jpg

१६ चैत, हेटौंडा । हाल नेपालमा स्थानीय वायुको प्रभाव रहेको छ । देशभर आंशिक देखि साधारणतया बदली रहेको छ ।बागमती...

प्रधानमन्त्री प्रचण्ड आज हेटौंडा आउने
ff-1711674098.jpg

१६ चैत, हेटौंडा । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज हेटौंडा आउने भएका छन् । निर्माण व्यवसायी महासंघको २५औँ...

डिजेल चोरी गर्ने दुईजना पक्राउ
Capture-1711673567.JPG

१६ चैत, हेटौंडा । नेपाल आयल निगमको अमलेखगञ्ज डिपोबाट काठमाडौंको थानकोट स्थित आयल निगमको डिपोमा डिजेल लिएर जाँदै...

एसईई परीक्षाः आज अनिवार्य नेपालीको परीक्षा
df-1711673011.jpg

१६ चैत, हेटौंडा । बिहीबारबाट सुरु भएको माध्यमिक शिक्षा परीक्षा (एसईई)को परीक्षाको दोस्रो दिन आज अनिवार्य नेपाली...

मनहरीमा प्रअलाई कार्यसम्पादनमा आधारित प्रोत्साहन
df-1711672396.jpg

१६ चैत, मनहरी । मकवानपुरको मनहरी गाउँपालिकाले प्रधानाध्यापकहरुलाई कार्यसम्पादनको आधारमा प्रोत्साहन रकम...

कर्णाली नदीमा बेपत्ता युवकको शव भेटियो
Screenshot_20240325_20405-1711640072.jpg

१५ चैत, चिसापानी। सोमबार दिउँसो होली खेल्ने क्रममा फोटो सुट गर्न कर्णाली पुलबाट नदीमा हाम फालेर पौडी खेलेका १७...

थप समाचार