Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

निर्वाचन सुनिश्चित गर्न सरकारमा : थापा

Kamal-Thapa-1508843850.jpg

७ कार्तिक, हेटौँडा । उपप्रधान तथा उर्जामन्त्री कमल थापाले आफ्नो पार्टी आगामी प्रतिनिधि र प्रदेश सभा निर्वाचन सुनिश्चित गर्न सरकारमा गएको दावि गरेका छन् ।
राप्रपा मकवानपुरले मंगलबार हेटौँडामा गरेको स्वागत कार्यक्रममा बोल्दै थापाले निर्वाचन सुनिश्चित गर्न मात्रै आफुहरु सरकारमा गएको दावि गरे । सत्तारुद दल नेकपा माओवादी प्रतिपक्षी दल नेकपा एमालेसँगको गठबन्धनमा गएपनि निर्वाचन धरापमा परेको उनको भनाई थियो । आफ्नो पार्टी र आफुलाई सत्ता लिप्साको आरोप लाग्ने गरेको भन्दै राप्रपा अध्यक्ष समेत रहेका थापाले राजनैतिक स्थिरता र निर्वाचन समयमै हुने सर्तमा मात्रै सरकारमा सामेल भएको बताए । 
आफु मकवानपुर क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिने तयारीमा रहेको बताउँदै उनले केन्द्रीय अध्यक्ष भएका नाताले देशभर पुग्नुपर्ने बाध्यतालाई बुझिदिन समेत आग्रह गरे । हेटौँडालाई प्रदेशको राजधानी बनाउने प्रतिवद्धता व्यक्त गर्दै बैकल्पिक शक्तिको खाँचो राष्ट्रिय राजनीतिमा आवश्यक पर्ने भएकाले राप्रपाको विजय आवश्यक रहेको उनको भनाई थियो । 
जिल्ला अध्यक्ष गणेश थापाको अध्यक्षतामा भएको कार्यक्रममा केन्द्रीय सदस्य दिपकबहादुर सिंह, मधु अधिकारी, पूर्व केन्द्रीय सदस्य नवराज विष्ट, पूर्व जिल्ला अध्यक्ष रामहरी न्यौपाने लगायतले मन्तव्य व्यक्त गरेका थिए ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मुख्यमन्त्री मगरले आज विश्वासको मत लिँदै
kiran-thapa-1787056654-1787537284.jpg

८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आज प्रदेश सभाबाट विश्वासको मत लिँदै छन्। सोमबार...

प्रतिनिधिसभाको बैठक आज
Screenshot_20260628_16321-1787536972.jpg

८ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो।  बैठकमा सर्वप्रथम उद्योग,...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787536646.jpg

८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास...

गरिमाको परिवार र सरकारबीच तीनबुँदे सहमति
Garima-death-1787447441.jpg

७ भदौ, हेटौंडा । बाराको जितपुर सिमरा उपमहानगरपालिका-१ की तीन वर्षीया बालिका गरिमा चौधरीमाथि भएको जघन्य अपराधको...

मध्यम वर्षाको सम्भावना
rain-weather-1787447005.jpg

७ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

सुदूरपश्चिमका तीन मन्त्री र दुई राज्यमन्त्रीले लिए शपथ
sarkar-1787334429-1787362796.png

६ भदौ, हेटौंडा । सुदूरपश्चिम प्रदेशका तीन मन्त्री र दुई राज्यमन्त्रीले शपथग्रहण गरेका छन् । शुक्रबार साँझ प्रदेश...

बागमतीका तीन मन्त्रीलाई राप्रपाले सोध्यो स्पष्टीकरण
1701944755_raprapa-1200x5-1787362283.jpg

६ भदौ, हेटौंडा । राप्रपाले बागमतीमा मन्त्री बनेका तीन सांसदलाई किन कारबाही नगर्ने भन्दै अल्टिमेटमसहित...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787361795.jpg

६ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

जापानिज इन्सेफलाइटिसबाट दुई जनाको मृत्यु
JI-1787301421.jpg

५ भदौ, हेटौंडा । कैलालीमा जापानिज इन्सेफलाइटिसका कारण दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा घोडाघोडी...

थप समाचार