Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

राजनीति

५ महानगरसहित १६ स्थानीय तहको मतपरिणामा आउन बाँकी 

IMG_20220511_171122-1653353065.jpg

१० जेड, हेटौंडा । वैशाख ३० मा सम्पन्न भएको स्थानीय तह सदस्य निर्वाचनमा अब १६ स्थानीय तहको अन्तिम नतिजा आउन बाँकी रहेको छ । 
देशभर एकै चरणमा भएको स्थानीय तह निर्वाचन अन्तर्गत हालसम्म ७ सय ३५ स्थानीय तहको मतपरिणामा आइसकेको छ । हालसम्मको नतिजा अनुसार नेपाली काँग्रेसले ३ सय २२ स्थानको प्रमुखमा जितेको छ । 
सुरुदेखि नै अग्रता बनाइराखेको काँग्रेसले हालसम्म २ सय ९६ उपप्रमुखमा जित हासिल गरेको छ । यस्तै नेकपा एमालेले २०० प्रमुख र २ सय ३१ उपप्रमुखमा जितेको छ । माओवादी केन्द्रले १ सय २० प्रमुख र १ सय २६ स्थानीय तहको उपप्रमुखका जित हात पारेको छ । 
यस्तै जनता समाजवादी पार्टीले २९ प्रमुख र ३० उपप्रमुख, एकीकृत समाजवादीले १८ प्रमुख र २३ उपप्रमुख, लोकतान्त्रिक समाजवादीले १६ प्रमुख र १२ उपप्रमुख तथा अन्य तर्फका ३० जनाले प्रमुख र १८ जनाले उपप्रमुखमा जित हात पारेका छन् । 
विशेषगरी महानगर र केही विवाद भएका स्थानका मात्रै मतगणना बाँकी रहेको छ । ६ वटा महानगरपालिकामा विराटनगरको मत परिणाम सार्वजनिक भइसकेको छ भने । काठमाडौं, ललितपुर, भरतपुर, विरगञ्ज र पोखराको मत परिणामा सार्वजनिक हुन बाकि रहेको छ ।
 

Opera-Snapshot_2022-05-24-1653353066.png

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
कक्षा १२ को परीक्षा आजदेखि शुरु
Exam-bord-1-1714095612.jpg

१४ बैशाख, हेटौंडा ।  कक्षा १२ परीक्षा आजदेखि देशभर एकैसाथ शुरु भएको छ । बैशाख २६ गतेसम्म बिहान ८ बजेदेखि ११...

बागमतीमा छिटपुटदेखि हल्का वर्षाको सम्भावना
bbf45bd431c201febcfc00aae-1714094820.jpg

१४ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । गण्डकी, कर्णाली र...

बागमती प्रदेशमा ४६ जना औलोका रोगी
Bagmati-pradeshh-1714092592.jpg

१४ बैशाख, हेटौंडा । बागमती प्रदेशमा हाल ४६ जना औलोको रोगी रहेको जानकारी दिइएको छ । विश्व औलो दिवस २०८१ को अवसरमा...

रौतहट बमकाण्डका आरोपित आलमसहित चार जनालाई जन्मकैद
alamp-1714092451.jpg

१४ बैशाख, हेटौंडा । रौतहटको राजपुर बमकाण्डका आरोपित आलमसहित ४ जनालाई जन्मकैदको फैसला भएको छ । जिल्ला अदालत...

रोजगारी श्रृजना गर्न छलफल गर्दै उपमहानगर
Hetauda-1714092088.jpg

१४ बैशाख, हेटौंडा । नगर क्षेत्रमा रोजगारीको अभाबमा रहेका युवाहरुलाई रोजगारी श्रृजना गर्ने अभियानमा हेटौंडा...

शिवम् सिमेन्टको अनुगमन गर्न समिति गठन
FB_IMG_1714057431058-1714057524.jpg

१३ बैशाख, हेटौंडा। बिहीबार बिहान प्लाष्टिक बालेर प्रदुषण भएपछि हेटौंडा-१७ का  स्थानीयले अवरोध गरेको हेटौंडा १६...

मनहरी खोलामा डुबेर शेखरको मृत्यु
For-representation-only-1714051520.jpg

१३ बैशाख, हेटौंडा। मकवानपुरको मनहरीमा खोलामा डुबेर एक जनाको मृत्यु भएको छ ।बिहीबार दिउँसो मनहरी खोलामा नुहाउन...

राष्ट्रपतिद्वारा उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति
1_MG_8242-scaled-e1593924-1714038806.jpg

१३ बैशाख, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले उपनिर्वाचनका लागि नेपाली सेना परिचालन गर्न स्वीकृति दिएका...

बिहिबार सुनको मूल्य घट्यो
Gold-1714032209.jpg

१३ बैशाख, हेटौंडा । नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेको छ । सुनको मूल्य तोलामा २०० रुपैयाँले घटेको हो...

थप समाचार