१० जेड, हेटौंडा । नेपाली काँग्रेसले स्थानीय तह निर्वाचन २०७९ को समिक्षा गरेको छ । आज पार्टी कार्यालयमा पत्रकार सम्मेलन गर्दै काँग्रेसले स्थानीय तह निर्वाचनको परिणाम सन्तोषजनक रहेको प्रतिक्रिया दिएको छ ।
प्रवक्ता डा. प्रकाशशरण महतले पार्टीले अन्य दलसँग गठबन्धन गरे पनि आफ्नै सङ्गठन मजबुत बनेका कारण धेरै ठाउँमा पार्टीले जित्न सकेको उल्लेख गरे । उनले काँग्रेस नेतृत्वको सरकारले सफलतापूर्वक निष्पक्ष, स्वतन्त्र र धाँधलीरहित निर्वाचन गर्न सफल भएको पनि बताए ।
प्रवक्ता महतले प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले चुनावमा धाँधली भएको आरोप लगाएको भन्दै अहिलेसम्म काँग्रेसको नेतृत्वमा मात्रै धाँधलीरहित र शान्तिपूर्णरुपमा चुनाव हुँदै आएको दाबी गरे । उनले चुनावमा प्राप्त परिणामले नेपाली काँग्रेस र गठबन्धन दलहरूसमेत सन्तुष्ट रहेको स्पष्ट पारे ।
१५असार,हेटौंडा। मकवानपुरको राक्सिराङमा दुईजनालाई स्थानीय खोलाले बगाएको छ। बुधबार परेको अविरल बर्षाका कारण...
१५ असार, हेटौंडा । १९ औं राष्ट्रिय धान दिवसका अवसरमा हेटौंडा उपमहानगरपालिका वडा नम्बर २ मा रहेको ज्ञानोदय...
१५ असार, हेटौंडा । शेयर बजार मापक नेप्से परिसूचक बुधवार वृद्धि भएको छ । साताको पहिलो कारोबारको दिन आईतवार उच्च...
१५ असार, हेटौंडा । देशभर थप ६२ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका...
१५ असार, हेटौंडा । प्रधानमन्त्री शेरबहादुर देउवाले फुटबल क्षेत्रको बिकासका लागि सरकारले सक्दो सहयोग गर्ने...
१५ असार,हेटौंडा। वागमती प्रदेशको राजधानी हेटौंडा हुदै काठमाडौं जोड्ने कुलेखानी सिस्नेरी सडकखण्डमा पहिरो खसेको...
१५ असार, हेटौंडा । विवादमा तानिएकी लुम्बिनी प्रदेश सरकारकी स्वास्थ्य, जनसङ्ख्या तथा परिवार कल्याण राज्यमन्त्री...
१५ असार, हेटौंडा । बागमती प्रदेशका स्वास्थ्य मन्त्री निमा लामाले विपद व्यवस्थापनका लागि तयारी अवस्थामा रहन...
१५ असार, हेटौंडा । बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले आज मनाइदै गरिएको राष्ट्रिय धान दिवसका...
४ असार,हेटौंडा। भिमफेदी र बकैयाको सिमानामा रहेको लटरम्भेश्वर मन्दिर नजिक शव भेटिएको छ। मकवानपुरको...
१३ असार, हेटौंडा । बागमती प्रदेशका स्वास्थ्य मन्त्री निमा लामाले हेटौंडा अस्पतालमा देखिएको कमजोरी सुधार्ने...
७ असार, हेटौंडा । हेटौंडा-धरान चतरा सडक अन्तरगत हेटौंडा-१७ मा ट्रकको ठक्करबाट २ जना घाइते भएका छन् । घाइते हुनेमा...
१४ असार, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दल र दलका नेता ईन्द्रबहादुर बानियाँले मिर्गौला रोगी...
१० असार, हेटौंडा । पूर्वपश्चिम राजमार्ग अन्तरगत हेटौंडा-९ पशुपतिनगरमा ट्यांकर र बस ठोक्किदा १६ जना घाइते भएका...
८ असार, हेटौंडा । मकवानपुर प्रहरीले एक व्यक्तीलाई बन्धक बनाई फिरौती रकम माग्ने तिन युवालाई पक्राउ गरेको छ।...
८ असार,हेटौंडा । हेटौंडाको मुटु मानिएको हेटौंडा-१० बसपार्क क्षेत्रमा आफै उम्रेको लागुऔषध गाँजा फडानी गरेर जलाएर...
७असार,हेटौंडा।श्रीमतीको हत्या आरोपित मकवानपुरगढीका एक पुरुषलाई दोषी ठहर गर्दै मकवानपुर अदालत अदालतले दोषी ठहर...
१४ असार,हेटौंडा। हेटौंडामा अनलाइन जुवा खेल्ने १२ युवा पक्राउ परेका छन्। हेटौंडामा अनलाइन जुवा खेल्ने १२ जनालाई...