Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

राजनीति

सरकार र नीजि क्षेत्रको प्रयासमा तिब्र विकास गरिने

Rastrapati-1653392130.jpg

१० जेठ, काठमाडौं । सरकार र नीजि क्षेत्रको प्रयासमा तिब्र विकास गरिने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदमा प्रस्तुत गरेको नीति तथा कार्यक्रममा सरकार र नीजि क्षेत्रको संयुक्त प्रयासमा तीव्र विकासमा काम गर्ने जनाईएको हो ।
नीजि क्षेत्रलाई उत्पादनमुलक उद्योग स्थापनाका लागि प्रोत्साह गरिने भएको छ । अर्थतन्त्रमा परेको चापलाई कम गर्न सबैले मिलेर अघि बढ्नुपर्ने सरकारले जनाएको छ । सरकारले २०८९ भित्रै नेपालले दिगो विकासको लक्ष्य प्राप्त जनाएको छ । २०८९ भित्रै दिगो विकासको लक्ष्य प्राप्त गर्ने र मध्यम आय भएको मुलुकमा पुग्ने लक्ष्य लिएको छ ।
सन् २०२६ मा नेपाल कम विकसित मुलुकबाट स्तरोन्नती हुने सरकारको भनाइ छ । स्तरोन्नतीको प्रभाव व्यवस्थापन गर्न थप कार्ययोजना ल्याइने भएको छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
पारिजात स्मृति सम्मान डा.महेश मास्केलाई
IMG_1436-1713360381.JPG

५ बैशाख, हेटौंडा । साहित्यकार पारिजातको स्मृतिमा स्थापित पारिजात स्मृति साहित्य सम्मान २०८० साहित्यकार एवम्...

कांग्रेसको प्रशिक्षक प्रशिक्षण कार्यक्रम सम्पन्न
dfff-1713358872.jpg

५ बैशाख, हेटौंडा । नेपाली कांग्रेस मकवानपुरले आयोजना गरेको दुई दिवसीय प्रशिक्षक प्रशिक्षण कार्यक्रम बुधबार...

१३० किलो लागुगाँजासहित ७ जना पक्राउ
dd-1713358724.jpg

५ वैशाख, हेटौंडा । नेपाली सेना र पर्सा राष्ट्रिय निकुञ्ज प्रशासनको सयुक्त गस्ती टोलिले पर्सा राष्ट्रिय...

गण्डकी प्रदेशसभाको विशेष अधिवेशन आह्वानप्रति कांग्रेसको आपत्ति
Screenshot_20240417_17383-1713354825.jpg

५ बैशाख, काठमाडौं । गण्डकी प्रदेश संसदको विशेष अधिवेशन आह्वानप्रति नेपाली कांग्रेसले आपत्ति जनाएको छ।  बुधबार...

नेपालद्वारा साउदी अरेबिया ६ विकेटले पराजित
Nepali_Team_Cricket-17131-1713354373.jpg

५ बैशाख, काठमाडौं । ओमानमा जारी एसीसी पुरुष प्रिमियर कप क्रिकेट प्रतियोगिताको समूहगत चरणको आफ्नो अन्तिम खेलमा...

रामनवमी पर्व आज देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदै
Ram1680142384-1713319358.jpg

५ बैशाख, हेटौंडा । चैत्र शुक्ल नवमीका दिन मर्यादा पुरुषोत्तम भगवान् रामचन्द्रको सम्झनामा मनाइने ‘रामनवमी’...

एसीसी प्रिमियर कप: नेपालले साउदी अरेबियासँग खेल्दै
20240417_073705-1713318949.jpg

५ बैशाख, हेटौंडा । एसीसी पुरुष प्रिमियर कप क्रिकेट प्रतियोगिताको दोस्रो संस्करणमा बुधबार नेपालले साउदी...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
Screenshot_20230619_06472-1713318371.jpg

५ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय  वायुको आंशीक प्रभाव रहेको छ । देशका पहाडी भू-भागमा आंशिक...

हेटौंडा ६ मा आगलागी, एकजना सामान्य घाइते
Screenshot_20240416_19080-1713273806.jpg

४ बैशाख, हेटौंडा। हेटौंडा ६ रामनगरमा आगलागी भएको छ, उक्त आगलागी एकजना घाइते भएका छन्। मंगलबार साँझ रामनगर स्थित...

थप समाचार